राष्ट्रिय समाचार

स्थानीय चुनावको मिति घोषणा सोमबार, देशभर एकै चरणमा मतदान

मधेसी मोर्चा पर्ख र हेरको नीतिमा ८ फागुन, काठमाडौं । मधेसी मोर्चाको विरोधका बीच सरकारले भोलि स्थानीय तहको चुनावको मिति घोषणा गर्ने भएको छ । र, वैशाख अन्त्यमा देशभर एकै चरणमा हुनेछ । आइतबार विहान बसेको सत्तारुढ कांग्रेस र माओवादीको बैठकमा भोलि सोमबार स्थानीय चुनावको मिति घोषणा गर्ने सहमति गरेको थियो । त्यस अनुसार आइतबार नै निर्वाचन आयोग र मधेसी मोर्चासँग छुट्टाछुट्टै छलफल भएको छ । अब कुनै ठूलो राजनीतिक घटनाक्रम नभए भोलि साँझ मन्त्रिपरिषद् बैटकले [...]

प्रहरी महानिरीक्षकबारे सर्वोच्चमा बहस हुँदै

८ फागुन, काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक पदमा कसलाई नियुक्त गर्ने भन्ने विषयमा देखा परेको अन्योलबारे आज सर्वोच्च अदालतमा बहस हुँदैछ ।  डीआइजी जयबहादुर चन्दलाई आइजीपी बनाउने मन्त्रिपरिषदको निर्णयलाई अदालतले अल्पकालीन अन्तरिम आदेशमार्फत् रोकेर राखेको छ [...]

विदेशिने युवा घटे

फागुन, काठमाडौं । नेपालबाट वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या लगातार घटेपछि विदेशबाट आउने रेमिट्यान्सको वृद्धिदरमा पनि प्रभाव परेको छ । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा विदेशबाट आउने रेमिट्यान्सको वृद्धिदरमा १२ प्रतिशतले कमी आएको छ [...]

राप्रपामा अध्यक्षका लागि भएको सहमति तोडियो, लोहनीले पनि उम्मेदवारी दिने

६ फागुन, काठमाडौं । राप्रपाका शीर्ष नेताबीच एकता महाधिवेशनपछि कमल थापालाई नै अध्यक्ष बनाउने सहमति ताेडिएको छ । राप्रपा नेता प्रकाशचन्द्र लोहनीले विज्ञप्ति जारी गर्दै नेतृत्वका लागि भएको सहमतिको औचित्य नभएको बताएका हुन् [...]

नवलपरासीको मदार मेला आज बाट

सहबान अन्सारी नवलपरासी : नवलपरासी आस्थाको मेला मदार बाबा मेला आज बाट शुरु भएको छ! नवलपरासीको कुडिया गा.वि.स.७ महलबारीमा मुस्लिम तथा हिन्दु समुदायको आस्थाको केन्द्र रहेको मदार बाबा मेला मुस्लिम तथा हिन्दु समुदायको नेपालकै पहिलो र पुरानो ऐतिहासिक मेला हो! मदार बाबा मेला बदिउदिन जिन्दा शाह बाबाको ६०० अौ मेला हो ।मेलामा भक्तजनहरूलाई सरल,सुलभ र भब्य बनाउनको लागि मेलामा करिब २००सुरक्षा कर्मी परिचालन गरिएको साथै १०० जना स्वयंसेवक ,३ ठाउँमा स्वास्थ्य शिविर [...]

युवा संघमा फेरि विवाद

काठमाडौं, ५ फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको भातृ संगठन युवा संघ नेपाल माधव नेपाल पक्षधरले एक हप्ताभित्र आफूहरुले अघि सारेका मागहरु सम्बोधन नभए छुट्टै महाधिवेशन गर्ने चेतावनी दिएको [...]

के नेपाल फेरि हिन्दुराष्ट्र बन्‍न सम्भव छ ?

डा. अतीन्द्र दाहाल नेपालको गणतान्त्रिक आन्दोलन तथा नयाँ संविधानको एउटा महत्त्वपूर्ण उपलब्धिमध्ये धर्मनिरपेक्षता पनि एक हो। यद्यपि पछिल्ला केही राजनीतिक घटनाक्रमले धर्मनिरपेक्षता वा सापेक्षता भन्ने विषयको बहस फेरि बिउँताउँदैछ। सञ्चारमाध्यमहरूमा पनि यसबारे बहस पैरवी बढ्दो [...]

सर्यो स्ववियु चुनाव

५ फागुन, काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन पाँच दिन पछि सार्ने प्रमुख दल निकट विद्यार्थी संगठनका नेताहरुबीच सहमति भएको छ [...]

‘जुनसुकै वेला पड्किन सक्छन् १० लाख सिलिन्डर’

काठमाडौं ।  पुराना, थोत्रा, खिया लागेका, कुच्चिएका र हाइड्रोलिक परीक्षण नगरिएका १० लाख खाना पकाउने ग्यास सिलिन्डर नाकाबन्दीको अवसर पारेर ग्यास भरेर घर–घरमा पठाइएकाले कुनै पनि वेला पड्किने संभावना भएको नापतौल तथा गुणस्तर विभागले जनाएको छ [...]

एमालेका नेताले आफ्नै नेतामाथि यस्ते आरोप लगाए

शेरधन राई निज (कृपाशुर शेर्पा) सँग मेरो चिनजान ०५६ सालको आम निर्वाचन पश्चात भएको हो । म सांसदमा निर्वाचित हुँदै गर्दा पहिलोपटक उनीसँग भेट भएको हो । उनका बारेमा सुन्दा ‘खै मुखिया, खरिदार, सुब्बा केमा जागिर खान्छ रे, राजनीतिक हिसाबमा निज पञ्चायतमा मण्डले, बहुदल आएपछि राप्रपा र कांग्रेसलाई सघाउँदै आएको’ भन्ने सुनेको थिएँ [...]
1 135 136 137 138 139 196