राष्ट्रिय समाचार

ज्वाला सन्देश साप्ताहिक पत्रिका २० औं अंक माघ १७ गते

ज्वाला सन्देश साप्ताहिक पत्रिका २० औं अंक माघ १७ गते को वजारमा आईसकेको छ । यसलाई अनलाईनमा हेर्न तलको लिंकवाट डाउनलोड गरि हेर्न सकिन्छ । ज्वाला सन्देश साप्ताहिक पत्रिका २० औं अंक माघ १७ [...]

संविधानको रक्षा जरुरी ः उपमहासचिव भूसाल

ज्वाला सन्देश संम्वाददाता दैलेख, १४ माघ – नेकपा एमालको उपमहासचिव घनश्याम भूसालले नयाँ संविधानले जनतालाई प्रयाप्त अधिकार दिएको बताउनु भएको छ । दैलेख सदरमुकाममा आयोजित जिल्ला स्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो ‘संविधानको रक्षा गरे मात्र राष्ट्रिय एकता सुदृढीकरण र देशको समृद्धि संभव छ [...]

दैलेख उद्योग वाणिज्य संघका समस्या,उपलब्धि र अवसरहरु–कविराज खत्री

राज्यले तीन खम्बे नीति अवलम्बन गरी समग्र रुपमा गुणात्मक विकासको गतिलाई मूहुर्तता दिने उद्घोष गरेको छ । उद्घोष मात्र होइन,सोही अनुसारको कदम अवलम्बन गरेको छ । ती तीनखम्बे नीतिहरु सरकारी,सहकारी र नीजि क्षेत्र हुन । विश्वका सफल,उन्नतशील राष्ट्रहरुले यस्तै प्रकारका नीतिहरु अवलम्वन गरी ठोस रुपमा कार्यान्वयन गरिरहेका कारण ती राष्ट्रहरुको प्रगती संभव भएका जाजुल्य उदाहरण हाम्रा सामू छर्लङ्गछन [...]

दैलेख जेसिसमा सन्देश श्रेष्ठ

दैलेख जेसिसमा सन्देश श्रेष्ठ अध्यक्ष चुनिनुभएको छ । आज भएको १८ औं अधिवेशनबाट २ जना कार्यकारी उपाध्यक्षमा रबि श्रेष्ठ एवं अनु प्याकुरेल, अरु ४ उपाध्यक्षहरुमा झलक भण्डारी, पूजा बीसी, सुमीक्षा चन्द र बिनोद श्रेष्ठ छानिनु भएको छ [...]

तरकारी खेतिले लोहोरे वेस्तडा खण्ड हरियै हरियो

ज्वाला सन्देश सम्वाददाता लोहोरे देखि बेस्तडा सम्मको सडक खण्ड यतिवेला तरकारी खेतिले हरियै हरियो भएको छ । कृषक व्यवसाय पाठसालावाट तरकारी खेती सम्वन्धीको ज्ञान हाँसिल गरेका यूवाहरुले तरकारी खेतीको व्यवसाय सुरु गरे पछि त्यो क्षेत्र हराभरा भएको हो । ग्रमिण पहुँच तेस्रचरणको आर्थिक सहयोग र हेल्भेटास स्वीसइन्टरको अपरेशनको कार्यान्वयनमा सामाजिक सेवा केन्द्र (सोसेक), नेपालले संचालन गरेको सामाजिक आर्थिक विकास कार्यक्रम अन्तरगत त्यस भेकका कृषानहरुलाई [...]

नगरपालिका कार्यकारीलाई चौबीस घण्टे !

अमर सुनार दैलेख, माघ ८ – दैलेखको नारायण नगरपालिकाका कार्यकारी अधिकृत भक्तबहादुर मल्ल २४ घण्टे कारवाहीमा पर्नुभएको छ । संघीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री कुन्तीकुमारी शाहीको आदेशमा वाहेकका काम गर्न थालेको भन्दै २४ घण्टामा मन्त्रालयमा हाजिर हुन शुक्रवार भनिएको हो [...]

खडिखानमा छापिएर एक नेपालीको निधन

बागेश्वर, ७ माघ । वागेश्वर गढइ भन्ने ठाँउमा खडीखानमा काम र्गे तिलेपाटा गाविस वार्ड नं ३ मडासैन बस्ने अन्दाजी ४३ वर्षीय धन बहादुर कठायतको माटोको ढिस्काले छापिएर मृत्यु भएको छ [...]

नेपाली जनप्रगति शिल मंच गठन

युएई माघ ३ /नेपाली जनप्रगति शिल मंच रास अल खैमा क्षेत्रिय् समिति को अधक्क्षमा जनार्दन सुबेदी निर्वाचित भयका छन् /बुधबार सम्पन्न भयको दोश्रो अधिबेसनले सुबेदीको नेत्रित्वमा १७ सदस्यीयसमिति गठन गरियको छ [...]

मध्यपश्चिमाञ्चल विश्व विद्यालयका उपकुलपतिलाई सफाई, सात पदाधिकारी भष्टचारी ठहर

काठमाडौं – मध्य पश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतका तत्कालिन उपकुलपति पदमलाल देवकोटा सहित ९ जनालाई विशेष अदालतले सफाइ दिएको छ । तर, रजिष्ट्रार ठकेन्द्र गिरी सहित सात पदाधिकारीलाई भने भ्रष्टाचारी ठहर गरेको छ [...]
1 144 145 146 147 148 161