राष्ट्रिय समाचार

७ प्रतिसत बालबालिका अझै स्कुल बाहिर

ज्वाला सन्देश सम्वाददाता दैलेख,पुस ८ गते । नेपाल सरकारले उमेर पुगेका बालबालिकालाई अनिवार्य विद्यालय भर्ना अभियान थालेपनि उमेर पुगेका झण्डै ७ प्रतिसत बालबालिका अझै पनि विद्यालय जानबाट बञ्चित छन् । जिल्लाका दश गाविसका पाँच सय ७६ बालबालिका विद्यालय बाहिरै छन [...]

विकासे काममा विपत् न्यूनिकरण जरुरी– शाही

ज्वाला सन्देश सम्वाददाता दैलेख ५ पुस– विकास निर्माणका काम गर्दा विपद् न्यूनिकरण गर्न जरुरी रहेको आज जिल्ला स्तरीय फोकल व्यक्तिहरुको तालिम समापनमा वोल्दै जिल्ला विकास समितिको कार्यालयका कार्यक्रम अधिकृत शमशेर बहादुर शाहीले वताएका हुन् [...]

संविधानमा लेखिएका कुरा नेपालको हितमा छ ः खड्का

दैलेख, पुस ५ – नेपाली कांगे्रस सहमहामन्त्री पूर्व गृह मन्त्री पूर्णबहादुर खड्काले हालै जारी भएको संविधानमा लेखिएका सबै कुरा जनताको हितमा भएको बताउनु भएको छ [...]

शैक्षिक गुणस्तर सुधार का लागि विद्यालयमा उजुरी

दैलेख,पुस ५ गते । शैक्षिकस्तर सुर्धानका लागि दैलेखका केही विद्यालयमा विद्यार्थीले उजुरी दिन थालेका छन् । आफुमाथि भएको अदृश्य हिंसा,दुव्र्यवहार विद्यालयमा भएका नराम्रा गतिविधी न्युनिकरण गर्नका लागि विद्यार्थीले विद्यालयमा उजुरी दिन थालेका हुन् [...]

वाख्रपालन समुहका सदस्यहरुले गरे अन्र्तक्रीयात्मक अवलोकन भ्रमण

सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको सहजिकरणमा सुनेको विर्सिन्छ र देखेपछी विश्वास बड्छ भन्ने मुलनाराका साथ कृषकहरुको अवलोकल तथा अन्तक्रिया भ्रमण कार्य मिति २०७२ साल मंसीर महिनाको २४ गते संम्पन्न भएको हो [...]

तरकारीमा कृषकको आर्कषण बढ्दो

ज्वालासम्वादाता⁄दैलेख दैलेख,पुस २ गते । परम्परागत खेती लगाउँदै आएका पग्नाथ –९हुलाकटाकुरा बासिन्दा केही महिनादेखी परम्परागत खेती छोडेर आधुनिक तरकारी खेतीतिर आकर्षित हुन थालेका छन् । हुलाकटाकुरामा गठित महादेव कृषक समुहले आफ्ना सदस्यलाई तरकारी उत्पादन जोड दिने बाचा गर्न लागाएपछि किसान तरकारी खेतीतिर आकर्षित भएका हुन् [...]

करेन्ट लागेर युवकको मृत्यु

हरि महर, वापी । गुजरातको वापी शहरमा मंगलबार एक नेपाली युवाको करेन्ट लागेर मृत्यू भएको छ । घटनामा परि अछाम जिल्लाको नवाठाना–६, निवासी कमल ठकुल्लाको निधन भएको हो [...]

दैलेखका पत्रकारसहित ५ जनालाई कृषि पत्रकारिता पुरस्कार

ज्वाला सन्देश सम्वाददाता काठमाडौं– नेपाल कृषि पत्रकार प्रतिष्ठान (जोना) ले आफ्नो दोस्रो वार्षिकोत्सवका अवसरमा दैलेखका पत्रकार प्रकाश अधिकारीसहित ५ लाई पुरस्कार तथा सम्मान प्रदान गरेको छ । मोफसलमा रही कृषिका क्षेत्रमा कलम चलाएको भन्दै कान्तिपुरका दैलेख संवाददाता अधिकारीसहित राजधानी दैनिकका लक्ष्मी सापकोटा (काठमाडौं), नया पत्रिकाका ख्याम भुजेल (इलाम), गोरखापत्र दैनिकका विष्णु न्यौपाने र बिबिसी मिडिया एक्सनका सुभाष कार्कीलाई कृषि पत्रकारिता [...]

कानुनी अज्ञानताले बालविवाहमा वृद्धि

गोविन्द केसी दैलेख, मंसिर २४ – लाँलीकाँडामा भएको बालविवाह न्युनिकारण सम्वन्ध कार्यक्रममा स्थानीय बालबालिकाले कानुनी अज्ञानताकै कारण गाँउमा बालविवाहको संख्या वृद्धि भईरहेको चिन्ता ब्यक्ति गरेका छन् । बालविवाह न्यूनिकरण सम्वन्धी भएको सार्वजनिक सुनुवाईमा लाँलीकाँडामा बालबालिकाहरुले खुलेरै कानुनी अज्ञानताले बालविवाह मौलाएको बताएका हुन् [...]

संघिय मामिला तथा स्थानीय विकास राज्य मन्त्री शाहीलाई दैलेखमा भब्य स्वागत

ज्वाला सन्देश सम्वाददाता दैलेख, मंसिर २२ – स्थानीय विकास राज्य मन्त्री कुन्तीकुमारी शाहीलाई गृह जिल्ला दैलेखमा मंगलवार भब्य स्वागत गरिएको छ । राज्य मन्त्री सपथ खाएपछि पहिलो पटक गृह जिल्ला आएकी राज्य मन्त्री शाहीलाई दैलेख सदरमुकाममा भब्य स्वागत गरिएको हो [...]
1 153 154 155 156 157 168