राष्ट्रिय समाचार

व्यवसायिक सेवा प्रदायकहरुका लागि क्षमता अभिवृद्धि तालिम

ग्रामिण पहँुच कार्यक्रम तेश्रो चरणको आर्थिक सहयोग हेल्भेटास स्विस ईन्टरकोअपरेशन नेपालको कार्यान्वयन सहयोग तथा सामाजिक सेवा केन्द्र (सोसेक )नेपाल, दैलेख र भिडीसेफ नेपाल कालिकोट द्धारा संचालित सामाजिक तथा आर्थिक विकास कार्यक्रम अन्र्तगत हेल्भेटास स्विस ईन्टरकोअपरेशन नेपाल दैलेखको आयोजनामा व्यवसायिक सेवा प्रदायकहरुका लागि ३ दिने व्यवसायिक क्षमता अभिवृद्धि तालिम होटेल पन्चकोशी, दैलेखमा संम्पन्न गरीयको छ [...]

जीविकोपार्जनमा उपयोगी बन्दै तरकारी खेती

महेन्द्र सापकोटा दैलेख २७, श्रावण– ‘वुढेसकालमा पनि पैसाले वुढो भइस भन्दो रहेनछ । केहि सिप नलागेपछि कसको के लाग्छ र ?’ उमेरले ५५ वर्ष पुगेका दैलेख दुल्लु नगरपालिका –१० वडलम्जीका नन्दबहादुर शाहीले अहिले तरकारी खेतीवाटै वार्षिक रुपमा १ लाख रुपैयाँ भन्दा वढि आम्दानी गर्दै आएका छन् । घरको आर्थिक अवस्था कमजोर भएपछि वुढेसकालमा पनि भारतमा ज्याला मजदुरी गर्दै आएका शाहीले ४ वर्ष अगाडिदेखि गाउँमै तरकारी खेती सुरु गरेका हुन् [...]

जिल्लाा प्रसाशन धर्ना तथा बन्द सफल भएको आन्दोलनकारीको दावि, माग पुरा नभए सम्म आन्दोलन निरन्तर हुने

२७ साउन, दैलेख । समग्र मध्यपश्चिमको एक प्रदेश हुनुपर्ने माग गर्दै दैलेखवासीले वुधवार गरेको दैलेख बन्द तथा जिल्ला प्रशासन कार्यालय धर्ना पूर्णतया सफल भएको राजनीतिक दलले दावि गरेका छन् [...]

आम्दानी नै मेरो डोको

महेन्द्र सापकोटा दैलेख २१ साउन–रोजगारीको लागि स्थानीय यूवाहरु दिनहुँ विदेश पलायन भैरहेका वेला द्धारी–९ का मोतीलाल रोकाको आम्दानी नै डोको भएकोछ । मोतिलाललाई आज भोली डोको बुन्न भ्याई–नभ्याई भएको छ । रोजगारीको लागि गतिलो माध्यम रोजेका रोकाले डोको तयार गरी विक्रि गरेरै राम्रो आम्दानी गर्दै आएका छन् [...]

दैलेखकी कौशी बिकलाई युवा प्रोत्साहन पुरस्कार

दैलेख, साउन १९ – दैलेखको पिपलकोट गाविस वडा नं. २ निवासी कौशी बिकलाई तरकारी खेतीमा उल्लेख्य योगदान गरेको भन्दै युवा तथा खेलकूद मन्त्रालयले ५० हजारको युवा उद्यमी पुरस्कार प्रदान गरेको छ [...]

बुद्धचित्त बेचेर गाउँमा एक अर्ब बढी आम्दानी

एउटै रूखको भाउ परार सात हजार, पोहोर तीन लाख यसपाला १२ लाख काभ्रे जिल्लाको भकुण्डेबेसीबाट पूर्व लोभलाग्दो फाँट छ। फाँट छिचोलेपछि कच्ची बाटो उकालो लाग्छ। घुमाउरो उकालो ओरालो सत्ताइस किलोमिटर हिँडेपछि पोखरी नारायणस्थान गाविस पुगिन्छ। त्यहाँ पुग्दा कानपुर गाविस नाघेर [...]

श्रम राज्य मन्त्रीलाई साउदी अरबबाट पत्र-८ लाख नेपाली तपाईँको साथमा छौ

टेक बहादुर गुरुङ ज्यु अभिवादन। वैदेशिक रोजगार सम्बन्धी तपाईँले ल्याउनु भएको जुन नीति छ त्यसले सफलता पाओस्, साउदी अरबको ५० डिग्री गर्मीमा काम गर्ने हामी ८ लाख नेपालीको तर्फ बाट सफलताको शुभकामना दिँदै तपाईँले बनाउनु भएको नीति लागुहोस्। गरिब जनताका छोरा छोरीले राहत महसुस गरून् भन्दै ८ लाख नेपालीको तर्फबाट तपाइलाई यो पत्र [...]

सामाजिक तथा लैङ्गीक परीक्षण सम्पन्न

आत्म साँची राखी मन बचनर कर्मले सेवा गरौं भन्ने मुल मन्त्रका साथ स्थापना भएको सामाजीक सेवा केन्द्र सोसेक नेपाल दैलेखको २०७२ श्रावण ११ गते आठौं सामाजीक तथा लैङ्गीक परीक्षण सम्पन्न भए भएकाेछ [...]
1 169 170 171 172