राष्ट्रिय समाचार

पत्रकार दीक्षितको सम्पत्ति जफत गर्ने अख्तियारको निर्णय कानुन विपरितः सर्वोच्च

पत्रकार कनकमणि दीक्षितको सम्पत्ति जफत गर्न अख्तियारले दिएको निर्देशन संविधान र कानून विपरित भएको भन्दै सर्वोच्च अदालतले कार्यान्वयन नगर्न आदेश दिएको छ। १६ जेठ २०७३ मा अख्तियारले भूमिसुधार मन्त्रालयलाई पत्रकार दीक्षित र उनको परिवारको नाममा रहेको ललितपुर पाटनढोकास्थित जग्गा जफत गर्न निर्देशन दिएको [...]

ओली सरकारको कार्ययोजनाअनुसार चुनाव गर: एमाले

श्रावण ३०, २०७३- एमालेले पूर्ववर्ती केपी ओली सरकारको कार्ययोजनाअनुसार चुनाव गर्न सरकारको ध्यानाकर्षण गराएको छ । पार्टी कार्यालय धुम्बाराहीमा आइतबार बसेको स्थायी कमिटी बैठकले सरकारले चुनावी तयारी गर्न आलटाल गरेको आरोप लगाएको छ [...]

प्रचण्ड सरकारको दुई निर्णय, जसले छायो परदेशीको मनमा खुशी

२९ साउन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले गरेको दुई निर्णयले खाडी मुलुकमा रहेका नेपालीहरुको मनमा खुशी छाएको [...]

पदभार ग्रहण गर्दै प्रचण्डले गरे ४ निर्णयमा हस्ताक्षर (निर्णयसहित)

काठमाडौं–प्रधानमन्त्री प्रचण्डले भुकम्प प्रभावितहरुलाई पहिलो किस्ताको अनुदान रकम ४५ दिनभित्र दिइसक्ने निर्णयमा हस्ताक्षर  गरेका छन् [...]

प्रभाकर उमावि शिक्षकले तलव खान पाएनन

दुर्गा वि.सी सल्यानको पश्चिम क्षेत्रमा रहेको प्रभावकर उच्च माद्यमिक विद्यालय देवस्थलका शिक्षक कर्मचारीले अन्तीम चौमासिक तलव खान नपाएको वताएका छन् । प्रभाकर उमावि देवस्थलको विज्ञान प्रयोगशाला भवनको कार्य अधुरै रहेकोले जिल्ला शिक्षा कार्यलय सल्यानले विद्यालयको खाता रोक्का गरेको जनाएको छ [...]

खुल्ला दिशा मुक्त अभियान कर्ता गाविस कार्यलयको शौचालय

दुर्गा वि.सी सल्यानको मुलखोला गाविस खुल्ला दिशा मुक्त घोषण भए पनि गाविसको शौचालय प्रयोग विहिन अवस्थामा रहेको छ । सँगै रहेका आधा दर्जन सरकारी कार्यलयका कर्मचारी शौचालय लाग्दा वाहिर जाने गरेका छन् । मुलखोला गाविस खुल्ला दिशा मुक्त गाविस घोषण भएको ७ महिना विति सकेको छ । तर नजिकै सेवा केन्द्सँग सटेका २ वटा शौचालय प्रयोग विहिन अवस्थामा छन् [...]

वार्षिक समिक्षा तथा रणनैतिक योजना तर्जुमा गोष्ठी सम्पन्न

दैलेख– सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेखको ११ औँ वार्षिक समिक्षा तथा रणनैतिक योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ । संस्थाद्धारा संञ्चालित परियोजनाहरुको वार्षिक प्रगति समिक्षा, रणनैतिक योजना तर्जुमाका साथै क्षमता विकास क्रियाकलापहरु संचालन गरि सम्पन्न भएको छ [...]

सन्दर्भ माथिल्लो कर्णाली आयोजना, विरोधीको लेखनले भरियो,“ड्याम साईट”

डाव (दैलेख) – माथिल्लो कर्णाली जलविद्युत आयोजनाको ड्याम साईट डाव र डावसंगै जोडिएको कर्णाली राजमार्ग छेउछाउमा रहेका पसलको ढोका देखि ठुला ठुला ढुंगामा आयोजनाको विरोधीहरुले विरोधले शसक्त रुपमा भित्तेलेखन कार्य गरेका छन् । झट्ट यहाँ पुग्नेहरु भित्ते लेखन पढेर विरोधीहरुकै वर्जश्व रहेको अनुमान समेत गर्दछ [...]

शाहीको तिजको कोशेली ‘जाउ सानु माईत जाउ’

दैलेख – आउदै गरेको तिजलाई लक्षित गरेर दैलेखकी चेली सपना शाहीले नयाँ तिज गित बजारमा सार्वजनिक गरेकी छिन् । उनले ल्याएको नयाँ तीज गित एल्वम ‘जाउ सानु माईत जाउ’ हालै सार्वजनिक भएको हो [...]

देशको ऐतिहासिक अभिभारा पूरा गर्न प्रचण्डको नेतृत्व आवश्यकः एकता मञ्च

शेरबहादुर थापा बैँगलोर, १० साउन । अखिल भारत नेपाली एकता मञ्च दक्षिण पूर्व भारत क्षेत्रीय समितिको छैटौं सम्मेलन घोषणा सभा कर्नाटक राज्यको वेंगलोरस्थित विधान सभा अगाडी कब्बन पार्क, कर्नाटका सरकारी सचिवालय क्लब हलमा गत आइतबार सम्पन्न भएको छ [...]
1 179 180 181 182 183 202