राष्ट्रिय समाचार

डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपतिमा विजयी

सर्वेक्षण परिणाम र अनुमानलाई गलत साबित गर्दै सार्वजनिक पदमा कहिल्यै नबसेका अर्बपति व्यापारी डोनाल्ड ट्रम्प अमेरिकाको ४५ औं राष्ट्रपतिमा निर्वाचित भएका [...]

वैदेशिक रोजगारीको पारिवारिक मूल्य

अमर सुनार दैलेखको बडाभैरव गाविस–१ खोरका पदमकुमार शाही रोजगारीका लागि मलेसिया गएपछि माइतीमा बस्तै गरेकी उनकी पत्नी सबिता शाहीले हलो जोत्ने काममा संलग्न दलित पुरुषसँग विवाह गरेपछि माइतीले त्यहाँबाट पनि जात मिल्ने केटो खोजेर अन्यत्रै विवाह गराइदिए [...]

अंगीकृत नागरिकता लिएको १० वर्षपछि राष्ट्रपति, प्रधानमन्त्री बन्न पाइने

२१ कात्तिक, काठमाडौं । अंगीकृत नागरिकता लिएका व्यक्तिहरुले  नेपालमा १० वर्ष स्थायी बसोबास गरेपछि राष्ट्रपति, प्रधानमन्त्रीसहितका महत्वपूर्ण पदमा निर्वाचित हुन पाउने प्रावधानसहित सरकारले संविधान संशोधनको मस्यौदा तयार पारेको छ [...]

असन्तुस्टलाई झुक्याउने दलहरुको प्रयास

समितिको निर्णय यथावत दैलेख, कात्तिक २० । स्थानीय निकाय पुनःसंरचना आयोग अन्तगर्तको जिल्लास्थित प्राविधिक समितिको निर्णयमा असन्तुष्ट भएकाहरुलाई झुक्याउन जिल्लास्थित राजनीतिक दलहरुले छुट्टै खाका बनाएका छन् । समितिले जिल्लामा ४ वटा नगरपालिका र ७ वटा गाउँपालिका बनाउन सिफारिस गरेपछि मालिका गाविसका स्थानीयवासीले विरोध जनाएका थिए [...]

चर्चा ‘तरकारीवाली’को

२० कात्तिक, चितवन । इन्टरनेटमा फोटो भाइरल बनेपछि चर्चामा आएकी ‘तरकारीवाली’ कुसुम श्रेष्ठको दैनिकी फेरिएको छ । सामाजिक सञ्जालको चर्चाबाट सुरुमा डराएकी उनी नकारात्मक कमेन्टहरुबाट अझै पनि भस्किन्छन् र भन्छिन्- ‘म गाउँकी छोरी हुँ, कृपया नराम्रो कमेन्ट नगरिदिनुहोला [...]

जानी राखौं १ सय नेपाली रुपैयाँले विश्वका यी देशमा के के किन्न सकिन्छ ?

डलर, युरो र पाउण्ड स्र्टर्लिङको विनिमय दरको बारेमा बजारमा चर्चा भइरहन्छ । अहिले तपाईँले १ अमेरिकन डलर अर्थात् करिब १ सय नेपाली रुपैयाँ लिएर संसारका विभिन्न देश पुग्नुभयो भने तपार्इँले के–के किन्न सक्नुहुन्छ ? फोरतोलोलो डटकम डट रसका अनुसार १ अमेरिकी डलरले विश्वका विभिन्न देशमा यस्ता कुराहरू किन्न [...]

मानसरोवर पुग्ने उराई भञ्ज्याङ नाका खोल्न माग

२० कात्तिक, धनगढी । बझाङग जिल्लामा पर्ने सैपाल हिमश्रृङ्खलाको उराई भञ्ज्याङ नाकालाई आवागमनका लागि अन्तराष्ट्रिय नाका बनाउन माग गर्दै हस्ताक्षर अभियान थालिएको छ [...]

भारतीय राष्ट्रपति जनकपुर गएकोमा मधेसी नेताहरु खुशी

१९ कात्तिक, काठमाडौं । ‘सरकारले संविधान संशोधन गर्छ भन्ने हामीलाई विश्वास छैन, हामी यो संविधानलाई यहीरुपमा स्वीकार गर्दैनौं,’ मधेसी मोर्चाका नेताहरुले विहीबार साँझ हायत होटलमा भारतीय राष्ट्रपति प्रणव मुखर्जीसँगको भेटमा भने, ‘महामहिम राष्ट्रपतिज्यूको जनकपुर जाने कार्यक्रमबाट भने हामीलाई धेरै खुशी लागेको छ [...]

दैलेखमा यस्ता बन्दैछन स्थानीय इकाई (विस्तृत विवरणसहित)

दैलेख, कात्तिक १९ । दैलेखमा ४ वटा नगरपालिका र ७ वटा गाउँपालिका बन्ने भएका छन् । स्थानीय तह पुनःसंरचना आयोगले जिल्लामा ११ वटासम्म स्थानीय इकाई बनाउन मापदण्ड बनाएअनुसार स्थानीय इकाईको निर्माण गरिने भएको हो । राजनीतिक दल र जिल्लास्थित प्राविधिक समितिका संयोजकको बिहीबार बसेको बैठकले स्थानीय इकाईको नाम, संख्या र केन्द्रमा सहमति जुटाएको हो [...]

नाम मात्रैको ‘फ्रि भिसा, फ्रि टिकट’

काठमाडौं । रोजगारका लागि खाडीका ६ देशसहित मलेसिया जान भिसा र टिकट निःशुल्क उपलब्ध गराउने सरकारी निर्णयविपरीत म्यानपावर कम्पनीहरूले कामदारसँग रकम असुल्न छाडेका छैनन् । २०७१ जेठ २६ को मन्त्रीस्तरीय निर्णयबाट असार २१ देखि उक्त व्यवस्था लागु हुने भनेको थियो । तर, दुई वर्ष वितिक्दा उक्त निर्णय कार्यान्वयन नगरी व्यवसायीले कामदारबाट रकम असुलिरहेका छन् । मलेसिया, कतार, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, बहराइन, ओमान र कुवेत जान टिकट र भिसाको रकम तिर्नु [...]
1 233 234 235 236 237 272