राष्ट्रिय समाचार

दिपा खत्री भन्छिन मोडलिङ क्षेत्रमा उदाउछु

बर्दिया घर भई हाल नेपालगन्ज बस्दै आउनु भएकी मोडलिङ क्षेत्रमा रुची राख्ने दिपा खत्री संग ज्वाला सन्देशको छोटो कुरा कहाँनी १. तपाई मोडल बन्ने इच्छा कहिले देखि सुरु गर्नु भो ? – मेरो इच्छा त सानै देखिको हो तर सानो समस्याको कारण म यो लाईनमा जान सकिन । हे.हे.हे. २. खुसी हुदै सानो समस्या भन्नु हुन्छ त्यो समस्या भन्न मिल्छ ? – किन न मिल्नु मिल्छ । तेस्तै पढाइ लेखाइ ले गर्दा ३. तपाईलाई घर परिबार बाट कत्तिको सपोर्ट छ ? – सपोर्ट गर्नु हुन्छ घर परिबारबाट त सबैले । ४. अनि [...]

आजदेखि निरन्तर छलफल चलाउने सभामुखको तयारी

काठमाडौं– सभामुख ओनसरी घर्तीले सदनको जारी अवरोध हटाउने विषयमा प्रमुख दलका सचेतकसँग परामर्श गर्ने भएकी छन्। प्रमुख प्रतिपक्ष दललगायतका विपक्षी दलले सरकारले संसदमा दर्ता गराएको संविधान संशोधनको विरोधमा लगातार संसद बैठक अवरोध गर्दै आएका छन्। तत्काल संसदको जारी अवरोध हट्ने संकेत नदेखिएपछि सभामुख घर्तीले प्रमुख शीर्ष नेतालाई सदनमै छलफल गराउने गरी तयारी थालेकी हुन्। त्यसकालागि सभामुखले प्रमुख सचेतकमार्फत प्रमुख दलका शीर्ष नेतालाई संसद बैठकमा [...]

ओलीको चेतावनी प्रधानमन्त्री दाहाललाई

काठमाडौं: प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई संविधान संशोधन प्रस्ताव संविधान र राष्ट्रियताविपरीत भएकाले कुनै पनि हालतमा अघि नबढाउन चेतावनी दिएका छन् । आइतबार भएको दाहाल-ओली भेटमा ओलीलाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘संशोधन प्रस्तावमा सहमति हुनै सक्दैन । यो प्रस्ताव संविधान र राष्ट्रियताविपरीत छ ।’ माइतीघरस्थित एक व्यापारीको घरमा प्रधानमन्त्री दाहालसँग ओलीले भने, ‘प्रधानमन्त्रीजी, संविधान [...]

पोखराको सडकमा गुडिरहेको बस भासियो

२१ मंसिर, पोखरा । बेलाबेला जमिन भासिने गरेको पोखरामा मंगलबार एकाविहानै पिच सडकमै भ्वाङ पर्दा गुडिरहेको बस भ्वाङमा परेको छ । पोखरा-बाटुलेचौरको चमेरेगुफा जाने बाटोको पिच सडक भासिदा यात्रुबस सो भ्वाङमा परेको हो [...]

प्रचण्ड र मधेसी मोर्चाबीच सहमतिः संविधान संशोधनपछि चुनावमा जाने

काठमाडौं: शनिबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग मधेशी मोर्चाका शीर्ष नेताले भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा संविधान संशोधन, स्थानीय निर्वाचन, संसदको गतिरोधलगायतका विषयमा छलफल भएको प्रधानमन्त्री निजी सचिवालयले जनाएको छ । प्रचण्ड र मधेसी मोर्चाका नेताबीचको बैठकमा सरकारको तर्फबाट व्यवस्थापिका–संसदमा दर्ता भएको संविधान संशोधन सम्बन्धि प्रस्ताव पारित भएपछि मात्र चुनावमा जाने सहमति भएको छ । मोर्चाका [...]

यथास्तितिमै संविधान संशोधन विधेयक स्वीकार्न मधेसी मोर्चा तयार

१५ पुस, काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संसदमा दर्ता भएको संविधान संशोधन विधेयक यथास्थितिमै पास गर्न असहमति सहित समर्थन गर्ने संकेत दिएको छ । मधेसी मोर्चाले संशोधनमा परिर्माजनको माग गर्दै आएको छ । तर, त्यही अडानका कारण सरकारले संशोधन प्रस्ताव थाती राखेर स्थानीय चुनाव घोषणा गर्ने तयारी गरेपछि मधेसी मोर्चा लचिलो भएको छ । शुक्रबार सकिएको मधेसी मोर्चाको दुई दिने बैठकपछि एक नेताले भने, ‘यथास्तितिमै पास भएपनि फरक मतसहित मान्छौं ।’ उनका [...]

सरकारी गाडीमा आगजनी

१५ पुस, काठमाडौं । नयाँ बानेश्वरमा सरकारी गाडीमा आगलागी भएको छ भने अर्को एउटामा तोडफोड भएको छ । शुक्रबार दिउँसो बानेश्वरको अल्फाबिटा अगाडि बा २ झ १३९२ नम्बरको सरकारी स्कर्पियोमा आगजनी भएको हो । कसले आगो लगायो भन्ने खुलेको छैन । तर, सरकारी विदाका दिन चलाएको भन्दै गाडीमा आगजनी गरेको प्रत्यक्षदर्शीले बताए । अर्को एउटा सरकारी गाडीमा तोडफोड भएको छ । बा २ झ १०५५ नम्बरको गाडीको अगाडिको सिसा फुटाइएको छ । गाडी रोकेर तोडफोड गरेको चालकले बताए [...]

नवलपरासीमा भुमी सुधारको लागि माघ महिना भित्र आयोग गठन हुने

सहबान अन्सारी नवलपरासी संसद कलवार नवलपरासी क्षेत्र न.६ का विभिन्न गाविसहरूमा किसानहरूले वर्षौ देखि जोत भोग गरिरहेको हुदाँ पनि अहिले सम्म लालपुर्जा नभएको जग्गाहरुको लागि माघ महिना भित्र आयोग गठन हुने नेपाली काग्रेस क्षेत्र न.६ का सभासद देवकरण कलवारले जानकारी दिनु [...]

स्थानीय तहको निर्वाचन गर्न प्रमुख तीन दल सहमत

काठमाडौं–प्रमुख तीन दलबीच स्थानीय तहको निर्वाचन गर्ने विषयमा सकारात्मक छलफल भएको छ। बुधबार प्रधानमन्त्री कार्यालय सिंहदबारमा बसेको प्रमुख तीन दलको बैठकमा नेताहरुले स्थानीय तहको निर्वाचन गर्ने विषयमा सकारात्मक छलफल भएको जनाएका [...]

संस्थागत विकासका लागि ः रणनैतिक योजना तर्जुमा कार्यशाला

दैलेख १३ पौष, सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेखले आफ्ना गतिविधिमा प्रभावकारिता र गुणस्तरीयता कायम गरी लाभान्वित वर्गलाई अझ बढी प्रतिफल उपलब्ध गराउने उद्धेश्यका साथ रणनैतिक योजना तर्जुमा कार्यशालाको आयोजना गरेको छ । उक्त कार्यशाला गोष्ठिले संस्थाको तीन वर्षिय रणनैतिक योजना तयार गरेको सोसेकका अध्यक्ष मञ्जु कुमारी खड्काले बताईन [...]
1 242 243 244 245 246 292