राष्ट्रिय समाचार

सम्झनामा पञ्चै वाजा

एच.एस. थापा दैलेख, भाद्र २६ – हाम्रो समाजमा पञ्चेबाजाको माग एक पटक यस्तो थियो की पञ्चेबाजा बजाउने दमाई समुदायलाई भ्याईनभ्याई हुन्थ्यो । गाउँघरदेखी शहरबजारसम्म पञ्चेबाजाको तालमा रमझम गर्नेहरुको लर्को नै लाग्थ्यो । अभिभावकपनि छोराछोरीको विहेको सिजनभरि प्रायजसो पञ्चेबाजा नै बजाएर गाँउ नै पञ्चेबाजामय बनाउँदै घन्काथे । पञ्चेबाजाको आवास सुन्नासाथ घरघरबाट मानिस ओइरो लाथ्यो । माहोल खुवै रमाईलो । अहिले जति धुमधाम गरेपनि पञ्चेबाजाको छेउ समेत नलाग्ने । [...]

विद्यालयमा स्वास्थ्य र पोषण कार्यक्रम गरिने

ज्वाला सन्देश समचारदाता दैलेख, भाद्र २४ – जिल्ला विद्यालयहरुमा स्वास्थ्य र पोषण सम्वन्धी विभिन्न कार्यक्रम गरिने भएको छ । जिल्लास्तरीय विद्यालय स्वास्थ्य र पोषण समन्वय समितिले जिल्लामा पहिलो पटक गर्न लागेको हो [...]

दैलेखमा वृक्ष विधिबाटै प्रगती हेरे

गोविन्द केसी दैलेख, भाद्र २३ – दैलेखमा वृक्ष विधिबाटै जिल्लाको प्रगती विवरण हेरिएको छ । जिल्लाका सरकारी कार्यालयदेखी एनजिओ आईएनजिओसम्मले बार्षिक रुपमा भएगरेका कामहरुको प्रगती देखाउन नयाँ वृक्ष विधि अपनाएपछि सहज रुपमा हेरिएको हो । उनीहरुले जिल्ला विकास समितिको कार्यालय हाताभित्र आफ्नो कार्यालयले गरेका उल्लेखनीय कार्य वा प्रगतीहरु वृक्ष विधिमा सवैले देख्नेगरी टाँसेर प्रर्दशन गरेका हुन् । बुधवार जिविसभित्र बार्षिक प्रगती समिक्षामा भाग लिन [...]

सन्र्दभ शिक्षा दिवश : भानु उमावि प्रथम

दैलेख, भाद्र २३ – २६ औं राष्ट्रिय शिक्षा दिवसको अवसरमा आयोजना गरिएको बक्तृत्वकला प्रतियोगितामा भानु उमावि तोरायाँ कालभैरवका विद्यार्थी प्रथम भएका छन् । दैलेखी युथ क्लवको आयोजनामा भएको उक्त बक्तृत्वकला प्रतियोगितामा भानु उमाविका रमेश थापा प्रथम भएका हुन् [...]

प्रहरीदेखी सरोकारवालासम्मलाई बाल संरक्षणबारे जानकारी

एच.एस। थापा दैलेख, भाद्र २१ – दैलेखमा सेभ द चिल्ड्रेनको आर्थिक सहयोग तथा सामाजिक सेवा केन्द्र नेपाल दैलेखको आयोजनामा दैलेखका प्रहरीदेखी सरोकारवालासम्मलाई बाल संरक्षण सम्वन्धी अभिमुखीकरण तालिम लिईएको छ । एकीकृत परियोजना अन्र्तगत कार्यक्षेत्रका गाँऊ बाल संरक्षण तथा संर्वद्धन उपसमिति तथा अन्य सरोकारवाला निकायका फोकल व्यक्तिहरु तथा नेपाल प्रहरीहरुका लागि बाल संरक्षण र मामिला व्यवस्थापन सम्बन्धि १ दिवसिय अभिमुखीकरण सोमवार दैलेख बजारमा संचालन [...]

खेलकुद पदाधिकारीहरु स्वागत तथा बधाई

गोविन्द केसी दैलेख, भाद्र २१ – जिल्ला खेलकुद विकास समिति दैलेखमा नव नियूक्त खेलकुदा पदाधिकारीहरुलाई नेपाल खेलकुद महासंघ दैलेखले एक कार्यक्रम गरी स्वागत तथा बधाई दिएको छ । नव नियूक्त पदाधिकारीहरुमा अध्यक्षमा तीर्थनारायण श्रेष्ठ, उपाध्यक्षमा भुपेन्द्र शाही, कोषाध्यक्षमा हरिबहादुर थापा, सदस्यहरुमा लक्ष्मण श्रेष्ठ, अजित श्रेष्ठ, कल शर्मा, भावना केसी र शरदचन्द हमाल नियुक्त भएका छन् । उनीहरुलाई सरकारको मन्त्री स्तरिय निर्णयले नियूक्त गरेको हो [...]

महिला संञ्जाल नेतृत्वमा चुनाव

ज्वाला सन्देश समचारदाता दैलेख, भाद्र १९ – बाँसी गाविस स्तरिय महिला संञ्चालको नेतृत्व चयनमा शनिवार चुनाव भएको छ । समाजिक सेवाका लागि गठन गरिने संञ्जालमा ९ वडाबाट आएको प्रतिनिधिहरुले गाविस स्तरिय संञ्जालको नेतृत्व छानेका हुन् [...]

पश्चिमका कृषक तरकारी खेतीमा

महेन्द्र सापकोटा दैलेख १९ भदौ –पश्चिम दैलेखका कृषकहरु पछिल्लो समयमा तरकारी खेतीमा सक्रिय हुन थालेका छन् । वर्षे सिजनवाहेक अन्य सिजनमा तरकारी खेती नगर्ने त्यहाँका कृषकहरु अहिले बाह्रै महिना तराकारी खेती गरी राम्रो अम्दानी गर्न थालेका छन् । पहिला आफ्नो घरमा पनि खान नपुग्ने तरकारी अहिले घरको लागी छुट्याएर विक्रि समेत गर्न थालेका छन् राकमका अधिकांश कृषकहरु [...]

डा. केसीको अनसन आगोको झिल्को नबनोस्!

सम्पादकीय मेडिकल शिक्षा सुधारको माग लिएर डा.गोविन्द केसीले सुरू गरेको छैठौं अनसन आज (मंगलबार) ९ दिन पुगेको छ। उनको मुटुको धड्कन अनियमित हुन थालेको, शरीरका अन्य अंग कमजोर हुँदै गएको र कुनै पनि बेला उनको स्वास्थ्यमा जटिलता उत्पन्न हुने खतरा बढेको चिकित्सकहरुले बताएका छन्। मेडिकल शिक्षाका बेथिति अन्त्य गर्न माथेमा आयोगको प्रतिवेदन लागू गराउने प्रतिबद्धताबाट सरकार ढुलमुल भएपछि डा.केसी अनसन बसेका हुन्। सरकार भने अझै पनि आफ्नो प्रतिबद्धता र आफैंले गठन [...]

सामाजिक सेवा केन्द्र (सोसेक) दैलेखको पहिलो वैठक सम्पन्न, जिम्मेवारी वाँडफाँड

रत्न वहादुर शाही दैलेख ११ भदौ–सामाजिक सेवा केन्द्र (सोसेक) दैलेख १७औ साधारण सभा तथा विशेष अधिवेशनवाट निर्वाचित कार्य समितिको पहिलो वैठक सम्पन्न भएकोछ । वैठकवाट विभिन्न जिम्मेवारी वाँडफाँड गरिएकोछ [...]
1 249 250 251 252 253 255