राष्ट्रिय समाचार

‘विहेवारी २० वर्षपारी’

दैलेख, असोज १३ – पिलाडी -३ जोरेबाँजका चित्रबहादुर विसीलाई किशोराअवस्थामा आफन्त र गाँउलेहरु विवाहका थुप्रै प्रस्ताव आयो । तर, उनले ती प्रस्ताव ठाडै अस्वीकार गरे । आफुसंगै पढेका साथीहरुको बच्चा जन्मिदा समेत उनले विवाह नगरेपछि टोलछिमेकमा उनी बारे अनेक कुराहरु चल्न थाल्यो । तर पनि उनी आफ्नो अडानमा अडिक रहे । उनले आर्थिक, मानसिक र शारिरिक रुपमा परिपक्क नहुन्जेलसम्म विवाह नगर्ने मनसाय बनाएका थिए । łविहेवारी २० वर्षपारी’ भन्ने बुझेको चित्रलाई सानै [...]

बाल सहभागिताका विषयमा तालिम

ज्वाला सन्देश संम्वाददाता दैलेख, असोज १२ – दैलेख सदरमुकाममा बाल अधिकार र बाल सहभागिता विषयक तालिम आज सम्पन्न भएको छ । सेभ द चिन्ड्रेन र सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको साझेदारीतामा संचालित एकिकृत परियोजनाको आयोजनामा कालिकोट र दैलेखका सहभागीलाई उक्त तालिम दिईएको हो [...]

दशैंका लागि खसी खरिद

ज्वाला सन्देश संम्वाददाता दैलेख, असोज ११ – दशैंलाई लक्षित गरेर खसी खरिद गर्न हिजोआज दैलेखका गाँउगाँउमा ब्यापारीहरुलाई भ्याईनभ्याई छ । दशैं आउन दुई हप्ता बाँकी रहदा ब्यापारीहरु पहाडका लोकल खसी खरिदका लागि गाँउगाँउ चाहार्ने गरेका हुन् [...]

बालबालिकाले पाए, बालअधिकारबारे ज्ञान

दैलेख, असोज १० – दैलेख सदरमुकाममा जिल्लाका १५ बढी गाविसका बालबालिकाहरुले बाल अधिकार सम्वन्धी ज्ञान सिकेका छन् । बाल क्लब, बाल संजाल तथा जिल्ला बाल संजालका प्रतिनिधीहरुले १ दिवसीय अभिमुखीकरण कार्यक्रम बाल अधिकारका बारेमा अभिमुखीकरण गरिएको हो [...]

बाबुरामको आश्चर्यजनक बहिर्गमन

मायोज पोष्टबहादुर बस्नेत काठमाडौं, असोज प्रचण्ड पनि आश्चर्यचकित भनिन्छ एकै दाबमा दुई खुकुरी अट्दैनन्। त्यस्तै दुई खुकुरी हुन माओवादी पार्टी भित्रका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बाबुराम भट्टराई। लामो समयदेखि बाबुराम र प्रचण्ड एक अर्काका परिपुरक थिए। प्रचण्डको नेतृत्व क्षमता र भट्टराईको कार्यनीति। शक्ति संघर्ष र व्यक्तित्व टकरावका बिच एक अर्काको आवश्यकता बनेर दुवै एकै पार्टीमा रहे। करिब २४ बर्ष सम्मको लामो सहकार्य र संघर्ष पश्चात यी दुई [...]

रिफ्रेस सेन्टरले यात्रुलाई सुविधा

 ज्वाला सन्देश समचारदाता राकमकर्णाली (दैलेख) असोज ५ – नेपालगंजदेखी आएका दैलेख पिपलकोटका नैनबहादुर शाही लामो समयसम्म गाडी चढेर आउँदा दिक्क थिए । खाना खाने समय बाहेक पिसाव फेर्न समेत गाडी नरोकिदा अँझ झन्झटिलो यात्रा गरेका शाहीले रार्कममा खोलिएको रिफ्रेस सेन्टरमा पुग्दा यात्राभरीको थकालनै भुले । त्यस्तै कालिकोट ओदानकु गाबिसकी रमा सिहंले राजमार्ग सञ्चालन भएयता दिक्क लाग्दो यात्रा गर्नुपर्ने बाध्यता रिफ्रेस सेन्टरमा सुविधाहरु पाएपछि हटेको बताईन् [...]

वाल केन्द्रित विपद् ब्यबस्थापन् तालिम सम्पन्न

ज्वाला सन्देश समचारदाता दैलेख अशोज–४ गते, पातिकान्ला बजारमा दुई दिने वाल केन्द्रित विपद् ब्यबस्थापन तालिम सम्पन्न भएको छ । तालिमा सेरी र खड्कबाडा गाविसका उच्च मावि, मावि, निमावि र प्राथामिक विद्यालय गरि पन्ध्र विद्यालयका प्राचार्य, प्रधानाध्यापक, विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष, विद्यालय बाल क्लवका अध्यक्ष र शिक्षक, विद्यार्थी अविभावक संघका अध्यक्षहरुको सहभागिता रहेको थियो [...]

राष्ट्रपतिद्वारा नेपालको संविधान जारी भएको घोषणा

राष्ट्रपति डा.रामवरण यादवले नेपालको संविधान २०७२मा हस्ताक्षर गर्दै जारी भएको घोषणा गरेका छन्। साझ ५ बजेर ५० मिनेटमा राष्ट्रपतिलाई सभामुख सुवासचन्द्र नेम्बाङले हस्ताक्षरका लागि राष्ट्रपतिलाई अनुरोध गरेका थिए। ‘संविधानसभाद्वारा पारित एवम् संविधानसभाका अध्यक्षद्वारा प्रमणित भएको संविधान आज मिति २०७२ साल असोज ३ गतेदेखि प्रारम्भ भएको नेपाली जनतासमक्ष घोषणा गर्दछु,’ राष्ट्रपतिले भनेका [...]

कृषकद्धारा सामुहिक लिजमा तरकारी खेती

ज्वाला सन्देश समचारदाता दैलेख असोज–१, सेरी गाविस वडा नं.२ टोटापोखराका कृषकहरुले सामुहिक लिजमा तरकारी खेती शुरु गरेका छन् । सो गाविसमा रहेको जिवनरेखा कृषि तथा पशुपालन सहकारी संस्थामा आवद्ध ति कृषकहरुले स्थानियको वारीलाई भाडामा लिई सामुहिक लिजमा तरकारी खेती गरेका हुन् [...]

एक लाख भन्दा वढी राजस्व संकलन, आफ्नै भवन नहुँदा समस्या ।।

ज्वाला सन्देश समचारदाता दैलेख असोज –२, जिल्ला ट्राफिक प्रहरी कार्यालय दैलेखले गएको भाद्र महिनामा १ लाख बढी राजस्व संकलन गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दैलेखका अनुसार ट्राफिक प्रहरी कार्यालय दैलेखले गएको भाद्र महिना भरी नियम बिपरीत सञ्चालन हुने बिभीन्न सवारी साधनहरुबाट १ लाख ३ हजार ९ सय ५० रुपैया राजस्व संकलन गरिएको हो [...]
1 305 306 307 308 309 312