राष्ट्रिय समाचार

वलु हत्याको विरोधमा रुपन्देही बन्द, जनजीवन प्रभावित

२२ पुस, रुपन्देही –  बसन्त पौडेल बलुको हत्याको विरोधमा आहृवान भएको बन्दका कारण रुपन्देहीको जनजीवन प्रभावित भएको छ । युवासंघ नेपाल रुपन्देहीले बन्द गरेको हो । बलुको शुक्रबार गोली हानेर हत्या भएको थियो । घटनाको फरार अभियुक्त मनोज पुुनले जिम्मा लिएका छन् ।बन्दका कारण सवारी साधन चलेका छैनन् । यद्यपि सडकमा बन्दकर्ता सडकमा केहीको संख्यामा छन् । बुटवलका चोक चोकमा एमाले कार्यकर्ताहरु देखिएका छन् । सुरक्षाकर्मीको संख्या बाक्लो देख्न सकिन्छ [...]

राष्ट्रिय सभाको निर्वाचन माघ २४ गते

काठमाडौँ । सरकारले आगामी माघ २४ गते राष्ट्रिय सभाको निर्वाचन गर्ने निर्णय गरेको छ ।शुक्रबार साँझ प्रधानमन्त्री निवासमा बसेको बैठकले सो निर्णय गरेको अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए । योसँगै लामो समयदेखि राष्ट्रिय सभासम्बन्धि विवाद टुंगिएको छ ।बालुवाटार श्रोतका अनुसार प्रदेश प्रमुखको नियुक्ति र प्रदेशको अस्थायी राजधानी तोक्ने विषय भने अर्को बैठकले मात्रै गर्नेछ ।यसैवीच आजै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री [...]

शिक्षकको तलब मासिक रु एक हजार !

ञ्चनपुर । विद्यालयमा पढाउने शिक्षकको तलब कति होला ? भन्ने जिज्ञासा राखिए सहजै उत्तरका रुपमा रु १० हजारभन्दा माथि नै होला भनेर जवाफ पाउन सकिन्छ  । तर कञ्चनपुरको पुनर्वास नगरपालिका–८, मोतियाफाँटामा रहेको नवदुर्गा आधारभूत विद्यालयमा पढाउँदै आउनुभएकी एकजना शिक्षिकाले मासिक रु एक हजार तलब पाउने गरी पढाउँदै आएकी छिन । विद्यालयको आन्तरिक स्रोत न्यून भएपछि विद्यालयका निजी स्रोतका शिक्षिका युगमाया शाहीले थोरै तलबमा विद्यालयमा पढाउँदै अाएकी हुन । [...]
1 81 82 83 84 85 168