पोर्टेड वाच

‘रुख रोपौँ वन जोगाउँ’ को नारा नारामै सिमित

ठाटीकाँधका सामुदायिक वनको स्थलगत अभ्यास दैलेख । डिभिजन वन कार्यालय दैलेखका सहायक वन अधिकृत शँकर पुरि सहितको टोलीले आईतबार सामुदायिक वनको स्थलगत अनुगमन गरेका छन । टोलीले जिल्लाको ठाटीकाँध गाउँपालिका–१मा रहेका जिउँनी दुदेपानि र सिम्ले मालुकोट सामुदायिक वनको अनुगमन गरेको हो अधिकृत पुरीले ‘हरियो वन नेपालको धन’ भन्ने नारालाई आत्मसाथ गर्दै वनको रक्षाका लागि उपभोक्ता समितिलाई निर्देशन दिएका छन् । उनले, वनजँगलमा भएका बोटविरुवालाई के–कसरि काँटछाट [...]

आहा सुन्दर दैलेख

तस्बिरः हिक्मतबहादुर नेपाली दैलेख । कर्णाली प्रदेशमा पर्ने प्राकृतिक स्रोत साधनले भरिपूर्ण पहाडी जिल्ला दैलेख निकै सुन्दर छ । जाडो महिनाभर हुस्सुले ढाकिएको दैलेख केहि दिन अघिको वर्षा र हिमपात पछि छर्लङग खुलेको छ । सदरमुकाम र आसपासमा बस्ती तथा डाँडाकाँडा मनमोहक देखिएका छन् । सदरमुकामबाट खिचिएको तस्विरमा दैलेख निकै लोभलाग्दो देखिएको छ । यतिखेर सदरमुकाम पुग्ने जो कोहिलाई पक्कै लाग्नेछ, आहा कति सुन्दर दैलेख । दैलेखमा विभिन्न जात जातिको उद्गम स्थल, [...]

नेपाली फिल्मका नायकभन्दा गायक धनी

काठमाडौं । गायक राजेश पायल राईले पूर्वडिआइजी रमेश खरेलको शान्तिनगरस्थित घर किनिदिए । उनलाई गाडी चलाउन आउँदैन तर गाडी पनि किनेका छन् । घर र गाडी भए पनि उनको नेपालमा कमै मात्र बास हुन्छ । हालसम्म उनले ४० वटा जति देश घुमिसकेका छन् । सबैभन्दा बढी त हङकङ पुगेका छन् । उनको कमाई नेपाली फिल्मका हिरोभन्दा पनि बढी हुन्छ । विदेशमा उनको माग अझ बढ्दो छ । उनले एक समय भनेका थिए,‘अमेरिकामा चार कार्यक्रमका लागि मेरो रातदीन नै प्लेनमा बितेको थियो ।’ नेपाल आएका बेला पनि [...]
1 2