पोर्टेड वाच

आहा सुन्दर दैलेख

तस्बिरः हिक्मतबहादुर नेपाली दैलेख । कर्णाली प्रदेशमा पर्ने प्राकृतिक स्रोत साधनले भरिपूर्ण पहाडी जिल्ला दैलेख निकै सुन्दर छ । जाडो महिनाभर हुस्सुले ढाकिएको दैलेख केहि दिन अघिको वर्षा र हिमपात पछि छर्लङग खुलेको छ । सदरमुकाम र आसपासमा बस्ती तथा डाँडाकाँडा मनमोहक देखिएका छन् । सदरमुकामबाट खिचिएको तस्विरमा दैलेख निकै लोभलाग्दो देखिएको छ । यतिखेर सदरमुकाम पुग्ने जो कोहिलाई पक्कै लाग्नेछ, आहा कति सुन्दर दैलेख । दैलेखमा विभिन्न जात जातिको उद्गम स्थल, [...]

नेपाली फिल्मका नायकभन्दा गायक धनी

काठमाडौं । गायक राजेश पायल राईले पूर्वडिआइजी रमेश खरेलको शान्तिनगरस्थित घर किनिदिए । उनलाई गाडी चलाउन आउँदैन तर गाडी पनि किनेका छन् । घर र गाडी भए पनि उनको नेपालमा कमै मात्र बास हुन्छ । हालसम्म उनले ४० वटा जति देश घुमिसकेका छन् । सबैभन्दा बढी त हङकङ पुगेका छन् । उनको कमाई नेपाली फिल्मका हिरोभन्दा पनि बढी हुन्छ । विदेशमा उनको माग अझ बढ्दो छ । उनले एक समय भनेका थिए,‘अमेरिकामा चार कार्यक्रमका लागि मेरो रातदीन नै प्लेनमा बितेको थियो ।’ नेपाल आएका बेला पनि [...]

अपराध अनुसन्धान तथा नियन्त्रण अनुशिक्षण सम्पन्न (फाेटा फिचर)

दैलेख -जिल्ला प्रहरी कार्यालय दैलेखले अपराध अुनुसन्धान तथा नियन्त्रण अनुशिक्षण (घुम्ति प्रशिक्षण) सम्बन्धि दोस्रो समूहको तालिम सम्पन्न गरेको छ । उक्त तालिम ६ दिन सम्म सञ्चालन भएको थियो [...]

सामाजिक चेतनासंगै राज्यको नीति बदल्न सफल दैलेखका विद्यार्थी

दैलेखको चामुण्डा गाविस–२ चापागाउँको आनन्द माध्यमिक विद्यालयमा कक्षा ९ र १० का विद्यार्थीले विद्यालयको पढाई गुणस्तर सुधार्न विद्यार्थी, शिक्षक र अभिभाव समेतलाई अग्रसर गराउन डेढ वर्ष अघि बाल क्लव गठन गरे [...]
1 2 3