कृषि/पर्यटन

राज्यलाई जुम्लाको प्रश्न: खै हाम्रा सिञ्जाका सुनका असर्फी ?

असोज ०७, जुम्ला । अहिले राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार समन्वय समिति तथा राष्ट्रिय सभाका एक दर्जन सांसदहरु राष्ट्रिय सम्पदासहित पिछडिएको क्षेत्र, समुदाय र संस्कृतिको अध्ययन गर्न जुम्लामा स्थलगत अवलोकनमा रहेका छन् । समितिका अध्यक्ष तथा राष्ट्रिय सभाका सदस्य डिलकुमारी रावल थापा र प्रतिपक्ष दलका नेता सुरेन्द्र पाण्डेसहितको टोली अहिले सिञ्जा क्षेत्रमा सम्पदाको स्थलगत अनुगमनमा छ । समितिले जुम्ला सदरमुकाम खलङ्गासहित सिञ्जा [...]
1 2 3 38