कृषि/पर्यटन

हिमालको काखमा तेस्रो धाम

  प्रेमबहादुर शाही ऐतिहासिक, पुरातात्विक, साँस्कृति सम्पदा, प्राकृतिक स्रोत साधन एवं पर्यटकीय क्षेत्र, सिंजा राज्यको शीलकालिन राजधानी, नेपाली भाषाको पहिलो शिलालेख पञ्चकोशी तिर्थस्थल, ३२ वटा जात÷जातिको उद्गम स्थल, सयौं वर्षदेखि पानी माथि निरन्तर बलिरहेको ज्वाला, पुराना लिपि देवल, खम्वहरु, दश हजार मेगावाट विद्युत उत्पाद हुने नदी, बाईसे र चौविसे राज्य मध्ये दुईवटा राज्य, काठमाण्डौं, लुम्विनी पछि दैलेख जिल्ला नेपाल कै ‘तेस्रो धाम’मा पर्ने गर्दछ । [...]

दैलेख जिल्लामा उच्चमूल्य कृषिबस्तु विकास आयोजनाको समीक्षा कार्यक्रम

उच्च मूल्य कृषि बस्तु विकास आयोजनाले आ.व. ०७३।७४ को अवधिसम्म दैलेख जिल्लामा ३ करोड ६६ लाख ८५ हजार ४ सय ८४ रुपैंयाँ खर्च गरेको जनाएको छ । कार्यक्रम सञ्चालन भएको ३ वर्ष अवधिमा आयोजनाले कुल १८ सय ६३ घरधुरीले उच्चमूल्य पाउने कृषि बस्तुको उत्पादन गरी लाभ लिएका बताइएको छ [...]

सुर्खेतमा ३० प्रतिशतले धान उत्पादनमा वृद्धि हुने

सुर्खेत जिल्ला कृषि विकास कार्यालय सुर्खेतले गत वर्षको तुलनमा सुर्खेतमा यो वर्ष करिब ३० प्रतिशतले धान उत्पादनमा वृद्धि हुने अनुमान गरेको छ । धान रोप्ने समयमा पर्याप्त वर्षा भएको, अनुकूल मौसम र रोगकिरा नलागेकाले सुर्खेतमा उत्पादनमा वृद्धि हुने जिल्ला कृषि विकास कार्यालय सुर्खेतले जनाएको छ [...]

दैलेखमा २० प्रतिशतले धान उत्पादनमा बृद्धि हुने

दैलेखमा यो वर्ष धानको उत्पादन बढ्ने देखिएको छ । जिल्ला कृषि विकास कार्यालय दैलेखका अनुसार अनुकूल मौसमका कारण धान उत्पादनमा वृद्धि हुने संकेत देखिएको छ । गतवर्ष २१ हजार ८ सय ९५ मेक्ट्रीक्टन धान उत्पादन भएको दैलेखमा यस वर्ष २० प्रतिशतले धान उत्पादनमा वृद्धि हुने भएको छ [...]

लक्षित कृषकले राहत पाएनन्

अमर सुनार दैलेख, कात्तिक २६ – सरकारका नीति तथा कार्यक्रमहरु कृषि व्यवसायलाई प्रवद्र्धन गर्न ल्याइए पनि लक्षित वर्गले सुविधा नपाएको दुखेसो पोखेका छन् । विश्व खाद्य दिवसको अवसर पारेर आज दैलेख सदरमुकाममा आयोजित कार्यक्रममा सरोकारवाला पक्षले त्यस्तो समस्या दर्शाएका हुन् [...]

चर्चा ‘तरकारीवाली’को

२० कात्तिक, चितवन । इन्टरनेटमा फोटो भाइरल बनेपछि चर्चामा आएकी ‘तरकारीवाली’ कुसुम श्रेष्ठको दैनिकी फेरिएको छ । सामाजिक सञ्जालको चर्चाबाट सुरुमा डराएकी उनी नकारात्मक कमेन्टहरुबाट अझै पनि भस्किन्छन् र भन्छिन्- ‘म गाउँकी छोरी हुँ, कृपया नराम्रो कमेन्ट नगरिदिनुहोला [...]

सहकारी नीति पहिलो प्राथमिकता ः मन्त्री थानी

दैलेख कात्तिक ८ गते, दैलेख जिल्लाको पश्चिमी भेकको श्री बसुन्धरा कृषि सहकारी संस्था लि. राकमकर्णालीको दोस्रो साधारण सभा भव्य कार्यक्रमका बिच माननिय सहकारी तथा गरिबी निवारण मन्त्री हृदयराम थानीले उद्घाटन गर्नु भएको छ [...]

मेहेलतोलि माईको दैबि शक्तिमा बिस्वास बढ्दै ।

जनक अधिकारी दैलेख जिल्लाको मेहेलतोलि वडान ७ मा पर्ने मेहोलतोलि माईको विस्वास बढ्दै गएको छ । गत बर्षमा ४५ वटा पञ्चबलि र ९३ वटा पाठा काटिएकोमा यस वर्ष ९६ वटा पञ्चबलि र १३७ वटा पाठा काटिएको पुजारी भक्त बहादुर साहिले बलाउनु भयो [...]

हुड्के हराउने चिन्ता

भक्तबहादुर शाही दैलेख,(डौसुर) असोज १९ गते । जतिबेला नेपालमा राजामहाराजा,मुखिया जिम्वालको बर्चश्व थियो । त्यसबेला सबै जनताले उनीहरुसँग विकासका लागि हतपत माग राख्न सक्दैन थिए । राजामहाराजको गाथा गाएर उनीहरुले मात्र विकासको लागि माग राख्ने माध्यम मध्य र सुदुरपश्चिमा हुड्के नाच नै हुन्थ्यो । ठुलाबडाहरुको गाथा गाएर विकास लिने परिपाटी थियो [...]

आमा समूह र क्लबलाई सामाग्री वितरण

दैलेख, असोज १८ । आमा समूह, यूवा क्लब, बाल क्लब र वालविकास केन्द्रलाई सामजिक सेवा केन्द्र दैलेखले नगद रुपैयाँ, सरल थोपा ड्रम, पोली हाउस र शैक्षिक सामाग्री वितरण गरेको छ । महिला, युवा तथा वालअधिकार प्रवद्र्धन कार्यक्रम लागु भएको भैरी कालिकाथूम गाविसका सेवाग्राहीलाई सोसेकले ती सामाग्री वितरण गरेको हो [...]
1 14 15 16 17 18 27