कृषि/पर्यटन

कर्णालीमा नदी शिखर सम्मलेन

दैलेख-कर्णाली प्रदेशको आठबिस नगरपालिका–१ राकम कर्णालीको दैलेखमा तेस्रो नदी शिखर सम्मेलन हुने भएको छ । मुलुककै स्वच्छ र बहाव धेरै भएको कर्णाली नदीमा तेस्रो नदी शिखर सम्मेलन हुन लागेको हो । कर्णालीका जलाधार क्षेत्रलाई विभिन्न प्रदूषणबाट बचाउन, नदीको दोहन रोक्न तथा जलीय प्रणालीको सुरक्षाका लागि सचेतना फैलाउन शिखर सम्मेलन आयोजना गर्न लागेको हो । पछिल्लो समय कर्णाली नदीमा भएको दोहनका कारण निम्तिएको जलीय समस्यालाई मध्यनजर गर्दै, नदी सुरक्षाका लागि [...]
1 2 3 4 34