कृषि/पर्यटन

ओझेलमा परम्परागत कोल

भक्तबहादुर शाही⁄दैलेख दैलेख,पुस १ गते । एक पटक यस्तो जमाना थियो । तेलहन पर्दाथ पेल्ने कोलको । तोरी पाक्ने वित्तिकै किसानले पालो माक्न जान्थे,कोलको मालिक कहाँ । तेल पेल्नको लागि दिनको निधो गर्थे,छरछिमेकीलाई [...]

दैलेखका पत्रकारसहित ५ जनालाई कृषि पत्रकारिता पुरस्कार

ज्वाला सन्देश सम्वाददाता काठमाडौं– नेपाल कृषि पत्रकार प्रतिष्ठान (जोना) ले आफ्नो दोस्रो वार्षिकोत्सवका अवसरमा दैलेखका पत्रकार प्रकाश अधिकारीसहित ५ लाई पुरस्कार तथा सम्मान प्रदान गरेको छ । मोफसलमा रही कृषिका क्षेत्रमा कलम चलाएको भन्दै कान्तिपुरका दैलेख संवाददाता अधिकारीसहित राजधानी दैनिकका लक्ष्मी सापकोटा (काठमाडौं), नया पत्रिकाका ख्याम भुजेल (इलाम), गोरखापत्र दैनिकका विष्णु न्यौपाने र बिबिसी मिडिया एक्सनका सुभाष कार्कीलाई कृषि पत्रकारिता [...]

दैलेखको पेट्रोल र ग्याँस खानी एक महिना भित्रैमा उत्खनन गरिने

गोविन्द केसी दैलेख, २१ मंसिर : नाकाबन्दीले देशमा ग्यास र पेट्रोलियम पदार्थको हाहाकार मच्चिएको बेला दैलेखमा रहेको खानीबाट ग्यास र पेट्रोलियम पदार्थ उत्खनन्को लागि एक महिनाभित्रै प्रकृया सुरु हुने भएको [...]

दुल्लु नगरपालिकाका कार्यकारी अधिकृत सम्मानित

जिल्ला लघु उद्यमी समूह संघ,दैलेखले दुल्लु नगरपालिकाका कार्यकारी अधिकृत दिपेन्द्र शाहीलाई उहाँकै कार्यकक्षमा पुगेर सम्मान गरेको छ । उहाँलाई जिल्लाका लघु उद्यमीले तयार पारेको ढाकाको दोसल्ला ओडाएर सम्मान गरेको हो [...]

श्रीस्थान बल्न थाले, नयाँ नयाँ ज्वाला

दैलेख – पंचकोशी तिर्थस्थल अन्र्तगत श्रीस्थान ज्वाला मन्दिर आसपास नयाँ नयाँ ज्वालाका लप्काहरु देखीएको छ । नयाँ तथा पुराना ज्वालाहरुमा भक्तजनहरुले पुजाआजा समेत गरिरहेको छन् । श्रीस्थान मन्दिर सहित दुई स्थानमा मात्र बल्ने ज्वाला अहिले ग्यासका फोकाहरु ठाँउठाँउमा देखीने गरेको छ । यहाँका स्थानीय तथा भक्तजनहरुले त्यस्ता स्थानहरुमा ज्वाला समेत बालेर पुजा गर्ने गरेका छन् [...]

कृषि बजार- नविन याेगी

हाम्रो देसको आर्थिक विकासको मेरुदण्ड नै कृषि भएकोले सो क्षेत्र मानब्ीय जिवीको पार्जनका साथै राष्ट्रिय उत्पादन विदेशी विदेशी ब्यापार र वीदेशी मुद्र आर्जनमा ज्यादै महत्वपुर्ण क्षेत्रको रुपमा लिईन्छ । कृषि निर्वाहम्खी मात्र नभएर बजारमुखी हुन आवश्यक हुन्छ [...]

परिवर्तन हुँदै समुदाय

दैलेख – भौगोलिक दृश्टिकोणले रमण्ीाय, बहुजातीय, बहुसंख्यक तथा विभिन्न भेषभुषा रहेको सल्लेरी गाविसका स्थानीय समुदायहरु परिवर्तन हुन थालेका छन् । गाँउमा सामुदायिक संस्था गठन भएको लामो समयपछि उनीहरु परिवर्तन भएका हुन् [...]

राउटेहरुमा भत्ताकै आश

ज्वाला सन्देश सम्वाददाता दैलेख – जनताहरु बढी भएकाले मासिक रुपमा सरकारले दिएको भत्ता अपुग भएको भन्दै राउटे मुखीयाहरुले बस्तीमा पुग्ने संचारकर्मीलाई सरकारसंग भत्ता बढाउन खवर गरिदिन माग गरिरहन्छन् । महामुखीया महिनबहादुर शाहीले जंगलमा घुम्ने आफ्ना जनताहरु जंगलमा खानेकुरा पाईन छाडेपछि भत्ता नै प्रमुख कुरा हुन थालेको बताउँछन् । दिईदै आएको मासिक १ हजार रुपैँया भत्ता अपुग हुने महामुखियाले बताए [...]

डोकोमा तरकारी डुलाउँने किसान अव संकलन केन्द्रमा

ज्वाला सन्देश सम्वाददाता राकम कर्णाली (दैलेख), साँझ वारीमा फलेको तरकारीलाई टिपेर तमतयार पारेर संकलन केन्द्र तिर लाग्दछन् । हाल राकम कर्णालीमा हाट वजार र संकलन केन्द्र वनेपछि त्यस भेकका कृषकलाई आफ्नो उत्पादन विक्री वितरण गर्न सजिलो भएकोछ । गत वर्ष यस्तै समयमा उहि किसान विहानै बाटोमा खाने खानाको बोको लिएर तरकारीको डोको विक्रि गर्न तिलेपाटा – ७ लामिछाने गाँउका ४५ वर्षे गाने कामी विभिन्न बजारहरुमा घुमाउँथे [...]

उच्च मुल्य कृषि वस्तु विकास आयोजनाको क्लस्टर स्तरिय अभिमुखिकरण सम्पन्न

दैलेख कार्तिक २३ गते सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल बाट संचालित उच्च मुल्य कृषी बस्तु विकास आयोजना अन्तरगत इलाका स्तरीय आयोजना अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो जसमा तेस इलाका मा रहेका खड्कबाडा, बराह र सेरी गा. बि .स .का सबै राजनीतिक दलहरु , सरकारी निकायहरु र तेहा कार्यरत गै .स .स .हरु का साथै उक्त आयोजना संग साझेदारी गरिरहेका सहकारीका पदाधिकारीहरु सहित सामाजिक सेवा केन्द्र का कर्मचारीहरुको उपस्थिति [...]
1 18 19 20 21 22 24