कृषि/पर्यटन

पर्यटकीयस्थल महावु पर्यटकको पखाईमा

भक्तबहादुर शाही दैलेख,भदौं २ गते ।हिन्दुहरुको महान पर्व जनैपुर्णिमाका अवसरमा लाग्ने महावु(गाथ) मेला बुृधवारदेखी शुरु भई विहिवार सकिने गर्छ । मध्यपश्चिममाञ्चल विकास क्षेत्रको सबै भन्दा उच्च स्थानमा महाबु मेला लाग्ने भएकोले यो ठाउँ उत्तिकै रमरणिय सौन्र्दय छ । समुन्दी सतहदेखी चार हजार एक सय ६८ किलोमिटर उचाई महाबु मेला लाग्ने गर्दछ [...]

ज्वालागढी मसला उद्योग किसानका माझ

ज्वाला सन्देश सम्वाददाता दैलेख विभिन्न प्रकारका मसला प्रसोधन गर्दै बजारीकरण गरिरहेको ज्वाला गढी मसला उद्योग दैलेखका ६ सय जना किसानलाई ब्यवशायिक बनाउने तयारीमा जुटेको छ । दैलेख जिल्लाका नारायण नगरपालिका र दुल्लु नगरपालिकाका किसानहरुलाई टमाटर र खुर्सानी खतीका ब्यवशायिक किसान बनाउन लागेको हो [...]

सुदूरपश्चिमको पर्यटन प्रवद्र्धनमा व्यवसायी जुट्दै

काठमाडौँ, ५ भदौँ । पर्यटनको प्रचुर सम्भावना भए पनि भौगोलिक कठिनाइ तथा पूर्वाधार अभावले ओझेलमा परेको सुदूरपश्चिमको पर्यटन प्रवद्र्धन गर्न व्यवसायी जुटेका छन् [...]

बाख्राले पालिएको गरिव परिवार

भत्त वहादुर शाही दैलेख, भदौं ५ गते । कुनै समयमा दैलेख खड्कावाडा ४ की चन्द्रा हमाललाई बालबच्चा पाल्न धौ–धौं परेको थियो । श्रीमान छ महिना पैसा कमाउन भारत बस्ने खेतीपातीका लागि मात्र घर फर्किने हुँदा कसरी छोरा छोरी शिक्षा दिक्षा र घरखर्च चलाउने हो भनेर चिन्तामा पिरोलिन गर्नुहून्थ्यो । केही वर्ष यतादेखी भने हमाललाई न छोरा छोरी पढाउने चिन्ता छ नत घर खर्च चलाउनमा । बाख्रापालनबाट राम्रो आम्दानी हुन थालेपछि उहाँको समस्या हटद्रै गएको हो [...]

भारत जान छोडी तरकारी खेतीमा युवा

भदौ ४ कालिकोट जिल्ला धौलागोह गा.वि.स. वडा नं. २ काप्रेखोलाका ३१ वर्षिया बांचे कामी ६ कक्षा पढ्दा पढ्दै भारत जान सुरु गरे । आफ्नो घरमा पुग नपुग १ रोपनी जग्जामा लगाएतको खेतीले एक महिना पनि खान नपुग्ने भएपछि सानै उमेरमा उनी भारत हानिए । दिनभरी साहुको घरमा हलियाको काम गरेर सानो मुठो जम्मा गरेरे घर खर्च चलाउने उनका बुबाको दिनचार्या वित्थ्यो [...]

सन्दर्भ राउटे समुदाय ः बाधक सरकार कि संस्कार

भक्तबहादुर शाही नेपालको भ्रमणशिल एकमात्र समुदाय हो राउटे जाती । लोपोन्मुख जातीको नाममा सुचिकृत भएको यो जाती एउटै ठाउँमा बसोबास गर्दैन । एउटै ठाउँमा बसोबास गर्नाले फोहोर भई विरामी हुने डर एक महिनापछि छोडेर जाने यो जातीको चलन नै हो । तर परम्पराले गर्दा राउटे फिरन्ते र भ्रमणशिल भएका हुन् भन्न्े कतिपय मानिसको बुझाई छ [...]

“ खसी बोका ब्यावसायले ल्याएको परिर्वतन ”

दैलेख जिल्ला सेरी गा.वि.स. सुविधाको दृष्टिकोणले मध्यम अन्र्तरगत पर्दछ । भौगोलिक हिसावले यहा कृषि क्षेत्रमा प्रचुर सम्भावना देखिन्छ तर पनि प्राय जसोे यहाका मानिसहरु पैशा कमाउने उद्देश्यले मजदुरी गर्न भारत जाने गर्दछन । त्यसै गरि यस गा.वि.स. वर्ष ३२ की कौशिला सलामी कोे घरमा छोरा छोरी र आफु गरी जम्मा ५ जनाको परिवार रहेको छ [...]

“ ब्यावसायले आत्म निर्भर ”

सामाजिक सेवा केन्द्र सोसेक नेपालको सहजिकरणमा संञ्चालित उच्च मुल्य कृषि बस्तु विकास आयोजना,दैलेख जिल्लाका विभिन्न गा.वि.स.मा विभिन्न मूल्य श्रृखलामा संञ्चालन भइरहेको छ । जस अन्तरर्गत त्रिदेवी वहुद्धेशिय सहकारी संस्था लि. खड्गवाडामा खसी बोका मुल्य श्रृखलामा काम गरिरहेको छ [...]

“तरकारी खेतीमा महिलाको बढ्दो आकर्षण”

दैलेख जिल्ला सदरमुकाम देखि पश्चिममा अवस्थित बडाखोला गा.वि.स. सुविधाको दृष्टिकोणले मध्यम अन्र्तरगत पर्दछ । भौगोलिक हिसावले यहा कृषि क्षेत्रमा प्रचुर सम्भावना देखिन्छ तर पनि प्राय जसोे यहाका मानिसहरु पैशा कमाउने उद्देश्यले मजदुरी गर्न भारत जाने गर्दछन [...]

कृषिमा आत्म निर्भर वनौ ःमाननिय थापा ।।

ज्वाला सन्देश सम्वाददाता दैलेख निर्वाचन क्षेत्र नं. १ का मानिनय सांसद अमरवहादुर थापाले निर्वाहमुखी भन्दा पनि व्यवसायमुखी कृषि प्रणाली अपनाएर आत्मनिर्भर हुनुपर्ने आजको आवश्यकता रहेको बताए [...]
1 19 20 21 22 23 30