कृषि/पर्यटन

चिनाउन सके पंचकोशी क्षेत्र नेपालकै पहिलो गन्तब्य हुनेछ ः तिर्थयात्री

दैलेख, पौष २८ – दैलेखमा रहेको पंचकोशी तिर्थस्थललाई चिनाउन सकेमा नेपालमै पहिलो तिर्थस्थल हुने विदेशी तिर्थयात्रीहरुले दावी गरेका छन् । पंचकोशी तिर्थमा आएका विदेशी तिर्थयात्रीले तिर्थ पुरा गरेपछि यहाँको धार्मीक क्षेत्र सवैको नजरमा आर्कषण रहेको दावी तिर्थयात्रीहरुले गरेका हुन् [...]

श्रीमानको वैदेशिक आम्दानीलाई कृषि पेशाले उछिन्दै ।

ज्वाला सन्देश सम्वाददाता दैलेख जिल्ला नारायण नगरपालिका वडा नंं. ४ भिरमौरा स्थित भिरमौरा कृषक समूह एक सक्रिय समूह हो । दैलेख सदरमुकाम नै यस भिरमौराको मुख्य बजार हो । यस समूहका सबैको मुख्य आम्दानीको श्रोत भनेको नै कृषि पेशा रहेकोछ [...]

विदेशियका यूवा कृषि व्यवसायमा जुर्मुराउँदै

पगनाथ गाविस समग्र सामाजिक तथा आर्थिक विकास विस्तारमा कृषि, वन, पशु, फलफूलको स्थान महत्वपूर्ण छ । सरकारी तथा गैर सरकारी क्षेत्रबाट गरीबी निवारण तथा न्यूनिकरणका लागि गरिएका प्रयासका बावजुद पनि व्यापक गरीबी, बेरोजगारी रहनु एक चुनौतीपूर्ण अवस्था बनेको छ । नेपाल एक कृषि प्रधान देश भए पनि विकसित बजार प्रणालीको अभाव, उत्पादीत वस्तुको बजारमा लैजान आवश्यक पर्ने साधन सहजै प्राप्त नहुनु लगानीका लागि उपयुक्त वातावरण नबन्नु, सामाजिक, साँस्कृतिक मूल्य र [...]

अन्र्तक्रीयात्मक कृषक अवलोंकन भ्रमण

ज्वाला सन्देश सम्वाददाता दैलेख कृषक समुहका पदाधिकारीलाई २ दिने अन्र्तक्रीयात्मक कृषक अवलोंकन भ्रमण अवलोंकन भ्रमण सम्पन्न भएकोछ । सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको सहजिकरणमा प्रत्यक्ष अवलोकन वाट ७५ प्रतिशत सिकाई प्रकृया प्रभावकारी हुन्छ भन्ने तथ्य लाई आत्मासाथ गर्दै कृषकहरुको अवलोकल तथा अन्तक्रिया भ्रमण कार्य मिति २०७२ साल पौष महिनाको ९ गते संम्पन्न भएको हो [...]

वाख्रपालन समुहका सदस्यहरुले गरे अन्र्तक्रीयात्मक अवलोकन भ्रमण

सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको सहजिकरणमा सुनेको विर्सिन्छ र देखेपछी विश्वास बड्छ भन्ने मुलनाराका साथ कृषकहरुको अवलोकल तथा अन्तक्रिया भ्रमण कार्य मिति २०७२ साल मंसीर महिनाको २४ गते संम्पन्न भएको हो [...]

तरकारीमा कृषकको आर्कषण बढ्दो

ज्वालासम्वादाता⁄दैलेख दैलेख,पुस २ गते । परम्परागत खेती लगाउँदै आएका पग्नाथ –९हुलाकटाकुरा बासिन्दा केही महिनादेखी परम्परागत खेती छोडेर आधुनिक तरकारी खेतीतिर आकर्षित हुन थालेका छन् । हुलाकटाकुरामा गठित महादेव कृषक समुहले आफ्ना सदस्यलाई तरकारी उत्पादन जोड दिने बाचा गर्न लागाएपछि किसान तरकारी खेतीतिर आकर्षित भएका हुन् [...]

ओझेलमा परम्परागत कोल

भक्तबहादुर शाही⁄दैलेख दैलेख,पुस १ गते । एक पटक यस्तो जमाना थियो । तेलहन पर्दाथ पेल्ने कोलको । तोरी पाक्ने वित्तिकै किसानले पालो माक्न जान्थे,कोलको मालिक कहाँ । तेल पेल्नको लागि दिनको निधो गर्थे,छरछिमेकीलाई [...]

दैलेखका पत्रकारसहित ५ जनालाई कृषि पत्रकारिता पुरस्कार

ज्वाला सन्देश सम्वाददाता काठमाडौं– नेपाल कृषि पत्रकार प्रतिष्ठान (जोना) ले आफ्नो दोस्रो वार्षिकोत्सवका अवसरमा दैलेखका पत्रकार प्रकाश अधिकारीसहित ५ लाई पुरस्कार तथा सम्मान प्रदान गरेको छ । मोफसलमा रही कृषिका क्षेत्रमा कलम चलाएको भन्दै कान्तिपुरका दैलेख संवाददाता अधिकारीसहित राजधानी दैनिकका लक्ष्मी सापकोटा (काठमाडौं), नया पत्रिकाका ख्याम भुजेल (इलाम), गोरखापत्र दैनिकका विष्णु न्यौपाने र बिबिसी मिडिया एक्सनका सुभाष कार्कीलाई कृषि पत्रकारिता [...]

दैलेखको पेट्रोल र ग्याँस खानी एक महिना भित्रैमा उत्खनन गरिने

गोविन्द केसी दैलेख, २१ मंसिर : नाकाबन्दीले देशमा ग्यास र पेट्रोलियम पदार्थको हाहाकार मच्चिएको बेला दैलेखमा रहेको खानीबाट ग्यास र पेट्रोलियम पदार्थ उत्खनन्को लागि एक महिनाभित्रै प्रकृया सुरु हुने भएको [...]

दुल्लु नगरपालिकाका कार्यकारी अधिकृत सम्मानित

जिल्ला लघु उद्यमी समूह संघ,दैलेखले दुल्लु नगरपालिकाका कार्यकारी अधिकृत दिपेन्द्र शाहीलाई उहाँकै कार्यकक्षमा पुगेर सम्मान गरेको छ । उहाँलाई जिल्लाका लघु उद्यमीले तयार पारेको ढाकाको दोसल्ला ओडाएर सम्मान गरेको हो [...]
1 22 23 24 25 26 29