कृषि/पर्यटन

सम्झनामा पञ्चै वाजा

एच.एस. थापा दैलेख, भाद्र २६ – हाम्रो समाजमा पञ्चेबाजाको माग एक पटक यस्तो थियो की पञ्चेबाजा बजाउने दमाई समुदायलाई भ्याईनभ्याई हुन्थ्यो । गाउँघरदेखी शहरबजारसम्म पञ्चेबाजाको तालमा रमझम गर्नेहरुको लर्को नै लाग्थ्यो । अभिभावकपनि छोराछोरीको विहेको सिजनभरि प्रायजसो पञ्चेबाजा नै बजाएर गाँउ नै पञ्चेबाजामय बनाउँदै घन्काथे । पञ्चेबाजाको आवास सुन्नासाथ घरघरबाट मानिस ओइरो लाथ्यो । माहोल खुवै रमाईलो । अहिले जति धुमधाम गरेपनि पञ्चेबाजाको छेउ समेत नलाग्ने । [...]

सिचाई विकास डिभिजन उद्घाटन

ज्वाला सन्देश समचारदाता दैलेख, भाद्र २३ – दैलेखमा पहिलो पटक सिचाई विकास डिभिजन कार्यालय उद्घाटना भएको छ । बुधवार आफ्नै भवनमा सिचाई विकास डिभिजन कार्यालयको एक समाहरोहविच उद्घाटन भएको हो [...]

दैलेखमा वृक्ष विधिबाटै प्रगती हेरे

गोविन्द केसी दैलेख, भाद्र २३ – दैलेखमा वृक्ष विधिबाटै जिल्लाको प्रगती विवरण हेरिएको छ । जिल्लाका सरकारी कार्यालयदेखी एनजिओ आईएनजिओसम्मले बार्षिक रुपमा भएगरेका कामहरुको प्रगती देखाउन नयाँ वृक्ष विधि अपनाएपछि सहज रुपमा हेरिएको हो । उनीहरुले जिल्ला विकास समितिको कार्यालय हाताभित्र आफ्नो कार्यालयले गरेका उल्लेखनीय कार्य वा प्रगतीहरु वृक्ष विधिमा सवैले देख्नेगरी टाँसेर प्रर्दशन गरेका हुन् । बुधवार जिविसभित्र बार्षिक प्रगती समिक्षामा भाग लिन [...]

पश्चिमका कृषक तरकारी खेतीमा

महेन्द्र सापकोटा दैलेख १९ भदौ –पश्चिम दैलेखका कृषकहरु पछिल्लो समयमा तरकारी खेतीमा सक्रिय हुन थालेका छन् । वर्षे सिजनवाहेक अन्य सिजनमा तरकारी खेती नगर्ने त्यहाँका कृषकहरु अहिले बाह्रै महिना तराकारी खेती गरी राम्रो अम्दानी गर्न थालेका छन् । पहिला आफ्नो घरमा पनि खान नपुग्ने तरकारी अहिले घरको लागी छुट्याएर विक्रि समेत गर्न थालेका छन् राकमका अधिकांश कृषकहरु [...]

आहा क्या राम्रो विजारे !

गोविन्द केसी दैलेख, (विजारे) – हिउँदमा तम्म हिउँ पर्ने विजारे प्राकृतिक सौन्र्दयले मात्र धनी नभएर बेला बेला लाग्ने मेला र खेलहरुका कारणले पनि प्रख्यात रहेको छ । अग्लो लेकमा सानो उपत्यका भन्दा फरक नपर्ने विजारेको पाटन पुग्ने वित्तिकै आसपास र टाढाटाढा रहेका गाँउहरु चहलपहल नियाल्न स    किने भएकाले साँझ विहान स्थानियको ताति नै लाग्ने गर्दछ [...]

लघु उद्यम मेला सुरु

ज्वाला सन्देश संम्वाददाता दैलेख, भाद्र १७ – दैलेख सदरमुकाममा बिहिवारदेखी ३ दिने लद्यु उद्यमी मेला सुरु भएको छ । वर्खे मेलाको अवसरमा जिल्ला लघु उद्यमी समुह संघको आयोजनामा मेला सुरु भएको हो [...]

जिल्लाभर खोरेतको प्रकोप

ज्वाला सन्देश संम्वाददाता दैलेख, भाद्र १३ –पशु रोग खोरेतको प्रकोप जिल्लाका धेरै स्थानमा देखा परेको छ । पूर्वी भेगमा अवस्थित पगनाथ गाविसका ब्यापक रुपमा खोरेत संक्रमण देखीएको हो [...]

जगन्नाथमा दशौं हजार तिर्थालु

गोविन्द केसी महावु (दैलेख), भाद्र १२ – जनौपूर्णिमाको अघिल्लो दिन दैलेखको अग्लो भाग महावुमा जगन्नाथको दर्शनका लागि दशौं हजार तिर्थालुहरु पुगेका छन् । नाक ठोक्किने दर्जन भिरहरु काटेर तिर्थालुहरु महावु जगन्नाथको पुजाआर्जाका लागि पुगेका हुन् [...]

पर्यटकका लागि łसुन्दर महावु !

गोविन्द केसी दैलेख, – चारैतिर अग्लाअग्ला लेकहरु । विचमा आँखाभरी देखीने महावु पाटन । पाटन नजिकैको धुम्कोमाथि शिवको पुजाआरधनाका लागि विशाल ढुगामाथि रहेको थान । सुन्दर पाटन हेर्न चाहनेहरुका लागि र धार्मीक आस्थावालहरु दुवै पर्यटकहरुको आर्कषण केन्द्र हुन सक्ने सुन्दर महावुमा एक पटक पुग्नै पर्ने ठाँउ हो । उकाले चढेर महावु पाटन पुगेपछि एकछिन त सुन्दताले मननै स्तब्ध हुन्छ । आहा क्या राम्रो महावु । सवैको मुखबाट पहिलो शब्द यस्तै आउने गर्दछ [...]

व्यवसायिक सेवा प्रदायकहरुका लागि क्षमता अभिवृद्धि तालिम

ग्रामिण पहँुच कार्यक्रम तेश्रो चरणको आर्थिक सहयोग हेल्भेटास स्विस ईन्टरकोअपरेशन नेपालको कार्यान्वयन सहयोग तथा सामाजिक सेवा केन्द्र (सोसेक )नेपाल, दैलेख र भिडीसेफ नेपाल कालिकोट द्धारा संचालित सामाजिक तथा आर्थिक विकास कार्यक्रम अन्र्तगत हेल्भेटास स्विस ईन्टरकोअपरेशन नेपाल दैलेखको आयोजनामा व्यवसायिक सेवा प्रदायकहरुका लागि ३ दिने व्यवसायिक क्षमता अभिवृद्धि तालिम होटेल पन्चकोशी, दैलेखमा संम्पन्न गरीयको छ [...]
1 26 27 28 29