कृषि/पर्यटन

व्यवसायिक कृषकलाई लगानीको समस्या छैन्

ज्वाला सन्देश, दैलेख-नारायण नगरपालिकाका नगरप्रमुख रत्नबहादुर खड्काले व्यवसायिक कृषकहरुका लागि लगानीको समस्या नरहेको बताएका छन् । सुर्खेत डेरी प्रा.लि. र शतप्रतिशत प्रगतिशील कृषि सहकारी संस्था लिमिटेडको आयोजनामा दैलेखमा भएको दुध उत्पादन बृद्धि सम्वन्धी किसान छलफल कार्यक्रममा नगरप्रमुख खड्काले घरदैलो सेवा पु¥याउन नगरपालिका र सरकारका निकायहरुले उद्यमी कृषकहरुलाई अनुदान दिइरहेका र प्रभावकारी कार्ययोजना कार्यक्रमको आधारमा वितीय संस्थाबाट ऋण [...]
1 3 4 5 6 7 43