विचार/दृष्टिकोण

सामाजिक सद्भाव, मेलमिलाप र स्वतन्त्रताको पर्व माघी

विश्वराज पछल्डङ्ग्या नेपालगन्ज, थारु जातिका लागि माघी पर्व एउटा महत्वपूर्ण पर्व हो । यो पर्व थारु जातिको इतिहास, सँस्कृति, परम्परा, रितिरिवाज, पहिचान र अस्तित्वसँग जोडिएको छ । नयाँ वर्षको रुपम समेत लिइने यस पर्वको महत्व ठूलो छ । माघी पर्व थारु समुदायले नयाँ बर्ष, स्वतन्त्रता, सामाजिक सद्भाव र प्रजातान्त्रिक प्रणालीको नमुनाको रुपमा लिइन्छ [...]

पृथ्वीनारायण शाहले कीर्तिपुरबासीको नाक काटेकै थिए ?

दिनेशराज पन्त राजनीतिक परिवर्तन समयको माग हो । परिवर्तन भए पनि मान्छेले कतिपय अवस्थामा पुरानो कुरा बिर्सिन्छ । अर्कातिर, इतिहासलाई तोडमोड गर्ने, उपेक्षा गर्ने र वस्तुगत विश्लेषण नगरी कृतघ्न हुने प्रवृत्ति पनि हामीकहाँ छ । पृथ्वीनारायण शाहको सन्दर्भमा यही कुरा भएको छ [...]

नवजात शिशु कसरी हुर्काउने ?

डा. शैलेन्द्रवीर कर्माचार्य नवजात शिशुलाई ६ महिनासम्म आमाको मात्र दूध खुवाउनुपर्छ । ल्याक्टोजन, गाईको दूध, भैँसीको दूध, सेर्लेक्स पनि खुवाउनु हुँदैन । बच्चा जन्मिएको आधा घन्टाभित्र निस्किएको पहेँलो दूध बच्चालाई खुवाउँदा अति नै पौष्टिक हुन्छ [...]

वर्तमान चुनौतीको समाधान माओवादी केन्द्रसंग मात्रै छ । पूर्व मन्त्रि भट्ट ।।

१६ पुस,  अछाम  पूर्व मन्त्रि तथा नेकपा माओवादी केन्द्रका केन्द्रिय कार्यालय सदस्य तथा प्रदेश नम्वर ७ का ईञ्चार्ज लेखराज भट्टले वर्तमान चुनौतीहरुको समाधान माओवादी केन्द्रसंग मात्रै भएको बताएका छन । अछाम सदरमुकाम मंगलसेनमा जिल्ला कमिटीको बिस्तारित बैठक तथा अगुवा कार्यकर्ता प्रशिक्षणमा प्रमुख अतिथीको आशनवाट बोल्दै पूर्व मन्त्रि भट्टले काँग्रेस एमालेको नेतृत्वमा देशले निकास पाँउन नसकेको भन्दै वर्तमान अवस्थामा माओवादीको नेतृत्वले समस्या [...]

सम्बन्धविच्छेद : सम्पत्ति कसलाई ?

  – बबिता बस्नेत एक चिनजानका व्यक्ति छन्, जिन्दगीको लामो समय विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थामा रहेर हिमाल, पहाड, तराई दौडादौड गरी काम गरे, अझै गर्दै छन् । जिल्लाबाट आएर काठमाडौंमा स्थापित हुन कम गाह्रो थिएन । दुःखको कमाइले घर बनाए, राम्रो स्कुलमा छोराछोरी पढाए । छोराको विवाह भयो । छोराको उच्च शिक्षा जारी नै थियो, जागिरे बुहारीले विवाहको दुई वर्षपछि सम्बन्धविच्छेदको मुद्दा हालिन् [...]

वैदेशिक रोजगारीको पारिवारिक मूल्य

अमर सुनार दैलेखको बडाभैरव गाविस–१ खोरका पदमकुमार शाही रोजगारीका लागि मलेसिया गएपछि माइतीमा बस्तै गरेकी उनकी पत्नी सबिता शाहीले हलो जोत्ने काममा संलग्न दलित पुरुषसँग विवाह गरेपछि माइतीले त्यहाँबाट पनि जात मिल्ने केटो खोजेर अन्यत्रै विवाह गराइदिए [...]

बाल विवाह रोकथाम बहस

 अमर सुनार दशैंको कोजाग्रत पूर्णिमाको अघिल्लो दिन असोज २८ गते दिउँसो करिव दुई बजेतिर दैलेखबाट नेपालगञ्ज जाने विवाहको गाडी रानीमत्ता प्रहरी चौकीमा पुग्यो, प्रहरी चेकपोष्टमा बसका चालकले गाडी रोके । एक जना प्रहरी जवान गाडी भित्र छिरे, सामान्य हेरफेर गरे अनि बेहुला–बेहुली नजिकै गएर सोधे कति कति वर्षका हुनुभयो ? बेहुलाले भने म २६ वर्षको भएँ । बेहुलीलाई पनि सोधियो अनि उनले पनि आफ्नो उमेर बताइन् २२ वर्ष भएँ [...]

अस्थायी शिक्षक व्यवस्थापन: दुबै हातमा राखिदिएको लड्डु, निल्न सकिने मात्र खानू’

रामजी प्रसाद ढकाल, नेपालमा विगतको छोटो समयमा धेरैपटक राजनीतिक परिवर्तनहरु भए, संबिधान परिवर्तन भयो, शासन व्यवस्थाहरु परिवर्तन भए, सरकारहरु परिवर्तन भयो तर विद्यालय शिक्षालाई मार्गनिर्देश गर्ने शिक्षा ऐनमा समय सापेक्ष संसोधन गर्न नत विगतका कुनै सरकारहरु तथा सरकार संचालनको बागडोर सम्हाल्ने पार्टी नेतृत्व वा शिक्षा मन्त्रीहरुनै तयार देखिएस उनीहरु त मात्र विद्यालय र शिक्षा क्षेत्रलाई आफ्नो राजनीतिक स्वार्थ पूर्तिको कृडा स्थल वनाउन उद्धत रहे भने [...]

आवास गृह नबनेको परिणाम – न्याय माग्न आएका महिला असुरिक्षत

अमर सुनार घटना १ एक जना महिला प्रेम विवाह गरेका आफ्ना पतिले पछिल्लो समय हेपेको र छिमेकी जिल्लामा एक एनजीओमा काम गर्दै गरेका बखत हालै अहिले अर्को विवाह गरी बसेको भनी उजूरी गर्न २ वर्ष पहिले दैलेख प्रहरीमा आएकी थिइन् [...]

प्रधानमन्त्रीले देशवासीका नाममा संस्दमा गरेको सम्बोधनको पूर्णपाठ

​सम्माननीय सभामुख महोदय आज म यो सम्मानित संसदबाट स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरूमा समेत प्रधानमन्त्रीका रुपमा आफ्ना धारणा र योजना राख्न उपस्थित भएको छु । सर्वप्रथम म सामाजिक न्यायसहितको संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल निर्माण गर्न जीवन उत्सर्ग गर्ने महान् शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । बेपत्ता, घाइते र अपाङ्ग योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गर्दछु । महान् जनयुद्ध, ऐतिहासिक [...]
1 8 9 10 11 12 15