विचार/दृष्टिकोण

भ्रूणदेखि बृद्धसम्म महिला हिंसा

हाम्रो देश नेपाल ४ जात ३६ वर्णको फूलबारी हो । यहाँ विभिन्न जातजातिका मानिसहरु बसोवास गर्छन । समाज सवै जातजातिको बसोवासले गर्दा सवैको सुमधुर सम्बन्ध, मेलमिलाप र सदभावपूर्ण छ । त्यसैले एक अर्काको कला संस्कृति, रीतिरिवाज, चालचलनमा सवैको सकरात्मक भावना रहेको छ । तर विडम्बना भन्नु नै पर्छ, यसरी मिलेको समाजमा महिला र पुरुष विच ठूलो विभेद छ । रुढीवासी परम्परासहित जगडिएको पुरुष प्रधान समाजले संसार बदल्न सक्ने क्षमता रहेका महिलारुलाई अझै पनि घरको [...]

बलात्कार र सामाजिक मानसिकता

तातो तराई–मधेश यतिखेर अर्को बज्रपातका कारण अझ तातिएको छ । महोत्तरीकी आठ महिनाकी बालिकाले बलात्कारपछि ज्यान गुमाउनु परेको विषय अहिले चर्चामा छ । आठ महिनाकी ती बालिकाको प्रारम्भमा अपहरण गरिएको अनुमान गरिएको थियो । पछि बालिका मृत अवस्थामा भेटिइन् । सृष्टिकी अबोध नया“ सदस्य, संसार बुझ्नै नपार्ई देह त्याग्न बाध्य भइन् । यो घटनाले नेपाली समाजलाई एकपटक फेरि झस्काएको छ । यस्ता जघन्य अपराध रोक्ने उपाय अवलम्बन गर्न सरकारलाई जनस्तरबाट दबाब पर्नुका साथै [...]

मन्त्र नगरेको धागो

दश वर्ष अघि ०६५ साउन ३२ गते रक्षा बन्धनका दिन दलितहरुलाई समेत रक्षा बन्धनको धागो बाँध्ने प्रवन्ध मिलाइएको थियो । रक्षा बन्धन बाँधी दिने पण्डित त्यतिबेला सदरमुकामको त्रिभुवन उमावि प्रवेशद्वार अगाडि जोतिष पसल गरेका भवानीप्रसाद शर्मालाई ३–४ दिन पहिलेदेखि आग्रह गरेको थियौं, उनी सहमत पनि थिए । धेरै पृष्ठभूमी बाँधेर आग्रह गरेपछि मात्र उनी सहमत थिए तर के पो आउँदैनन् कि भनेर नियमित सम्पर्क बनाई राखेकोमा रक्षा बन्धनको दिन विहान ८ बजे एक्कासी पसल बन्द गरी [...]
1 2 3 4 15