विचार/दृष्टिकोण

युवा क्लवद्वारा बाटो मर्मत

दैलेख, साउन १४ – वर्षायामको पानीले बिग्रेको नारायण नगरपालिका वडा नं. ११ विन्ध्यावासिनी जाने मोटर बाटो समाजसुधार क्लबका युवाहरूको अग्रसरतामा मर्मत सुधार गरिएको छ । समाजसेवी, बुद्धिजीवी, शिक्षक, स्थानीय गाडीचालक र गाडी मालिक समेतको सहभागिता रहेको अध्यक्ष प्रेमबहादुर बिष्टले बताए । वर्षातको कारण सदरमुकाम अस्पतालसम्म पुर्याउन समेत कठिनाई भएको अवस्थालाई मध्यनजर गरी बाटो मर्मत सुधार गरिएपछि यात्रुहरूलाई समेत आवतजावत र ब्यापारीलाई समान ढुवानी सहज [...]

अबको स्थानीय तहमा जनप्रतिनिधिको जिम्मेवारी

निर्मल अधिकारी नेपालको नयाँ राजनैतिक संरचना अनुसार बालिक मताधिकारको प्रयोगबाट जनप्रतिनिधि छनौट गर्ने कार्य सकिएको छ । विगत १५ वर्ष देखि रिक्त स्थानीय निकायहरुमा जनताका प्रनितिनिधि छनौट गरिएका छन् । जनताहरु आफ्ना प्रतिनिधि छनौट गर्न यती सम्म आतुर देखिए जुन लामो दुरीको यात्रा तय गरी आफ्नो मतदान केन्द्रमा मतदान गर्न पुगे । यसले के देखाउछ भने जनप्रनिधिविहिन स्थानीय निकायबाट सेवाग्राहीले सेवा लिदा धेरै सास्ती भोगेका थिए । जसको उपज उनीहरु आफ्ना [...]

जसले समृद्ध दुल्लु बनाउने सपना देखे उनि नै दुल्लूका पहिलो नगर प्रमुख वने

निर्मल अधिकारी दैलेख, आज भन्दा १४ वर्ष अगाडी म एउटा गैह्र सरकारी संस्थाको शुसासन र द्धन्द्ध व्यवस्थापन सम्बन्धि तालिममा सुर्खेत पुगेको थिए । उनी सँगको मेरो पहिलो भेट त्यही तालिम हो । त्यतिखेर प्रो पब्लिकमा कार्यरत केदार खड्काको सहकार्यमा हामीले दैलेख जिल्लामा शान्ति ¥यालीको आयोजना ग¥यौ । २०६२÷०६३ को जनआन्दोलन चलिरहेका बेला म, भण्डारी र साथी महेन्द्र खड्काको अभियान शान्ति ¥याली गर्नु थियो । त्यतिखेर म शिक्षक थिए । शिक्षक पेशालाई त्यागेर २०६६ सालमा [...]

जनताको मागअनुसार काम गर्नेछु : न्यौपाने

नेपाली काँग्रेसका युवा नेता, नारयाण नगरपालिकाका नगरसभापति, वडा नम्बर ६ वडा अध्यक्षका उम्मेदवार हुन् प्रकाश न्यौपाने । प्रस्तुत छ युवाका रोलमोडल, युवा संगठक र उम्मेदवार न्यौपानेसँग यही वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचन र उनको उम्मेदवारीका विषयमा गरिएको कुराकानीको सम्पादित अंश । नारायण नगरपालिाकाको महत्वपूर्ण वडा मध्येको एक वडा नम्बर ६ हो, यो वडामा वडा अध्यक्षको उम्मेदवार हुँदै गर्दा के के योजना बनाउनु भएको छ ? मेरो उम्मेदवारी वडा नम्बर ६ लाई [...]

प्रधानमन्त्रीले प्रहरी प्रमुख छान्ने कि अदालतले ?

सूूर्य खड्का पञ्चायतविरुद्ध ०४६ को संयुक्त जनआन्दोलनपछि नेपालको न्यायालयले नेपाली राजनीतिलाई संक्रमणतिर धकेल्न के कति योगदान वा व्यवधान गर्‍यो ? यो बहसको विषय हुन सक्छ । तर, केही त्यस्ता अदालती फैसलाहरु पनि छन्, जसले नेपालको राजनीतिलाई संक्रमणतिर धकेलेको छ नै । ०५१ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले संसदमा आफ्नो धन्यवाद प्रस्ताव विफल भएपछि दम्भपूर्वक संसद भंग गरेर राजनीतिक अस्थिरताको जग हाले । त्यतिबेला कोइरालाको संसद् विघटन [...]

राप्रपा भर्सेज निर्वाचन आयोगः को कति पानीमा ?

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टीको विधानबाट ‘राजतन्त्र’ र ‘हिन्दु राष्ट्र’ मेटिदिएको विषय अहिले चर्चामा छ । सत्तारुढ राप्रपाले निर्वाचन आयोग घेर्नेसम्मका कार्यक्रम सार्वजनिक गरिसकेको छ । यो प्रकरणबाट चुनावै बिथोलिनसक्ने चेतावनीसमेत राप्रपाले आयोगलाई दिएको छ । कम्युनिष्ट पार्टीहरुले आफ्नो विधानमा ‘समाजवाद’ र ‘साम्यवाद’ लेख्न पाउने, राप्रपाको विधानमा ‘राजतन्त्र’ र ‘हिन्दु राष्ट्र’ राख्न किन नपाइने भन्ने खालका [...]

फेसबुकमा भेटीएकी अमेरिकन प्रेमिका

सन् २०१५ मा दक्षिण कोरियाको सुदुरदक्षिण क्षेत्रको सामुन्द्रीक तटस्थित खजे शहरमा बसेको आधा वर्षभन्दा धेरै बितिसकेको थियो। पानीजहाजका पाइप र पुर्जा जोड्दै थिएँ। दैनिकजसो दसदेखि चौध घन्टासम्म हुने निरन्तर शारीरिक श्रमले ज्यान अति नै थाकेको हुन्थ्यो। बिदेशमा आएपछि काम नगरि सुखै छैन। एक दिन आइतबार थाकेर लखतरान भइ पल्टेको थिएँ। एक अपरिचित युवतीको सन्देश आयो। ‘हेल्लो हाउ आर यू?’  कहिल्यै नचिनेकी युवतीको सन्देसले केटा मान्छेलाई उत्तेजित त बनाउँछ [...]

बालबालिकाको पढ्ने बानी

काठमाडौं २८ माघ/हरेक अभिभावक चाहन्छन्– छोराछोरीले स्कुल टेक्नासाथ अक्षर चिनून् । लेख्न जानून् । अक्षर चिनेर फरर पढ्न सक्ने होऊन् । जुनसुकै किताब पढून् । बुझेर पढून् । शिक्षक चाहन्छन्– मेरो अगाडि परेका हरेक विद्यार्थी ज्ञानी बनून् । सिकाएको हरेक कुरा टेपडेकर्ड गरेजस्तै सोधेको बेला फटाफट भन्न सकून् । सहरका बालबालिका स्कुल पुग्नुअघिसम्म गृहकार्यमै व्यस्त हुन्छन् । त्यसअघि टेलिभिजन हेरेर, मोबाइल गेम खेलेर, गीत सुनेर, रेडियो सुनेर बसिरहेका हुन्छन् । [...]

बालबालिका बिरुद्द हुने हिँसा न्युनीकरण लागि प्रहरीको भुमिका

प्रहरी भनेको कानुनको कार्यान्वयन गर्दै समाजमा शान्तिसुरक्षा स्थापनाको लागि क्रियाशील राज्यको एउटा महङ्खवपूर्ण निकाय हो । नेपाल प्रहरी समाजमा हुने गरेका अपराधको नियन्त्रण गरी जनताको जीउधनको सुरक्षाको लागि तल्लीन भएर रात दिन क्रियाशील रहन्छ । नेपालको कानुनले समेत समाजमा बालबालिकाविरुद्ध हुने हिंसा, यौनजन्य दूव्र्यवहारको रोकथाम र घटित अपराधको अनुसन्धान गर्ने जिम्मेवारी नेपाल प्रहरीलाई दिएको छ । यसर्थ गाउँटोल तथा समाजमा हुने बालहिंसा तथा [...]

बालविवाहको वर्तमान अवस्था र राज्यको दायित्व

बालविवाह परम्परागत हानिकारक अभ्यासको एक स्वरुप हो । नेपाललगायत दक्षिण एशियाका थुप्रै देशहरुमा यो सामाजिक कलड्ढका रुपमा जकडिएर रहेको पाइन्छ । बालविवाह हुनुका कारणहरु समयक्रम अनुसार र समुदायपिच्छे फरक–फरक हुन्छन् । तथापि यसले बालबालिकामा पार्ने नकारात्मक असरहरु भने प्रायशः उस्तै नै रहेको पाइन्छ । बालविवाह हरेक व्यक्ति तथा समुदायको अग्रसता, पहल र आपसी साझेदारीविना रोक्न सम्भव [...]
1 22 23 24 25 26 30