विचार/दृष्टिकोण

डा. केसीको अनसन शुरु, सरकार चिकित्सा शिक्षा ऐन पारितको तयारीमा

काठमाडौं– शिक्षण अस्पताल प्रशासनले अवरोध सिर्जना गरे पनि डा. गोविन्द केसीले अस्पताल परिसरमै पूर्व घोषित अनसनलाई निरन्तरता दिएका छन् । अनसन अगावै प्रधानमन्त्री केपी ओलीले वार्ताका लागि बोलाए पनि आफ्ना प्रतिनिधी त्यसतर्फ पठाएर डा. केसीले अस्पताल परिसरमा पत्रकार सम्मेलन गरी  अनसन शुरु गरेका हुन् । चिकित्सा शिक्षाको बेथिती अन्त्य तथा अख्तियार प्रमुख लोकमान सिंह कार्कीलाई व्यवस्थापिका संसदले महाअभियोग लगाउनु पर्ने माग सहित उनले अनशन शुरु गरेका [...]

टिप्पणी : प्रचण्ड–देउवाको दोस्रो ‘फायरिङ’

काठमाडौं– कुर्सीबाट ओर्लनुपर्ने पहिलो संकटलाई ९ बुँदे औपचारिक र ३ बुँदे अनौपचारिक सहमति गरेका प्रधानमन्त्री केपी ओलीका लागि दोस्रो संकट नजिकै आएको देखिन थालेको छ । नयाँ गठबन्धनका लागि पहिलो पटक ‘मिस फायर’ गरेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र काँग्रेस सभापति शेरबहादुर देउवाले यसपाली ठीक ‘टार्गेट’ लगाउन सक्ने अनुमान गरिएको छ । प्रचण्डको पहिलो ‘मिस फायर’लाई विपक्षी काँग्रेसले धोकाका रुपमा बुझेको थियो । झन्डै दुई महिनापछि तयारीपूर्वक [...]

जय धानवाद– जय गमलावाद

शेरबहादुर थापा, मुम्बई । आजकाल नेपालमा असार पन्ध्र आउनै हुन्न । त्यस अगावै हिलोमा छ्यापीएका तस्विरहरु सामाजीक सञ्जालमा बाढी आएसरि आउछन । यति सम्म कि नेपाल सरकारले राष्ट्रिय धान दिवस घोषणा गरेपश्चात त झनै सुनामी नै आउने गरेको छ सामाजीक सञ्जालमा । आजकाल एक दुनियाँमा आफू मात्रै किसान हुँ भन्ने होड चलिरहेको कुरा यी सामाजीक सञ्जालका भित्ताहरुले देखाउछन । कहिल्यै हिलोमा नटेकेका भद्र भलादमीदेखि, नेता कार्यकर्ताहरु, मोडल देखि सञ्चारकर्मीहरु सम्म आजकाल [...]

जात जोगाउने जन्मदर्ता !

अमरबहादुर सुनार बडाभैरब गाविस वडा नं. ४ माइती भएकी उमेरले अहिले ४८ वर्षकी भइन्, जन्म मितिका हिसावले २०२५ असार १३ गते । उनको १४ वर्षकी हुँदा लाँकुरीमा आफ्नै जातिको केटासंग २०३९ सालमा विवाह भयो । बालककालमा सासुको चित्त बुझ्ने गरी काम गर्न नसकेपछि माइतीमै बस्न थालिन् । लामो समय माइतीमा बस्दै गरेकी ती चेली माथि नरबहादुर थापाले पाप चिताए, एक्लै बनमा घास काट्न गएको बेला आफूले अभिभावक सम्झेका बडाभैरब–५ का नरबहादुर थापाबाट बलात्कृत हुनुभयो, दुभाग्य त्यही एक [...]

दैलेखका लागि बजेट ः कागलाई बेल पाक्यो हर्ष न विस्मात – कविराज खत्री

कवि(झवी) खत्री वर्तमान सरकारले ९ औं गणतन्त्र दिवसका दिन अर्थात जेठ १६ गते आगमी वर्ष २०७३÷०७४ अत्याधिक ठूलो आकारको बजेट प्रस्तुत ग¥यो । १० खर्व ४९ अर्व रुपैंया वराबरको बजेट सरकार र नीजि क्षेत्र दुवैको लगानी गर्ने क्षमता ह्रास भईसकेको बेला महत्वकांक्षी राजस्वको लक्ष्य राख्दा पनि साडे ३ खर्व रुपैंया घाटामा रहेर बजेट आएको छ । बजेटको ५८ प्रतिशत अर्थात ६ खर्व १७ अर्व रुपैंयाँ चालु खर्च छ । राजस्वभन्दा करिब ५२ अर्व बढि दैनिक कार्य संचालनमा लाग्ने चालु [...]

कृषिलाई औद्योगीकरण गर्नुपर्दछ

नेपाल एक कृषि प्रधान देश हो । यहाँको अधिकाँश वस्ती गाउमा बसोबास गर्दछ र जीवन निर्वाहको लागी कृषि पेशा अँगालेको हुन्छ । तथापी अहिले बढदो आधुनिकता संगै किसानद्धारा उत्पादीत वस्तुलाई प्रशोधन गरेर होस वा सोही खेतीलाई व्यवासायीक रुपमा औद्योगीकरण नै किन नहोस आम किसानको दुखलाई हेर्ने हो भने कृषिलाई औद्योगीकरण बनाउनु अहिलेको आवश्यकता देखिन्छ [...]

दैलेख चिनाउन र आत्मनिर्भर बनाउनका लागि दैलेख महोत्सव गर्न लागिएको हो ।–कविराज खत्री

उघोग वाणिज्य संघ दैलेखका वाणिज्य तर्फका उपाध्यक्ष श्री कविराज (झवी) संग ज्वाला सन्देश संगको एक छलफलमा भन्नु भय, दैलेख चिनाउन र आत्मनिर्भर बनाउनका लागि दैलेख महोत्सव गर्न लागिएको हो [...]

कक्षा कोठामा किन जान्छन् शिक्षक ?

 विष्णु विवेक र काठमाडौ  शिक्षक कक्षा कोठामा किन जान्छन् ? जवाफ छोटो छ – पढाउन । विद्यार्थीलाई पढाउन नपाए वेचैन हुने शिक्षक कति होलान् त ? यसको जवाफ पहिलो प्रश्न जत्तिकै सपाट र स्पष्ट फेला पार्न मुस्किल छ [...]

प्रवाशी नेपालीलाइ कम नआँकीयोस

गत फागुन ७ गते नेपालका सम्माननीय प्रधानमन्त्री ६ दिने भारतको राजकीय भ्रमणमा आउनुभयो । नयाँ दिल्लीमा महत्वपुर्ण भेटघाट भए, उहाँ टिहरी जानुभयो । साथै भुकम्पको पुर्ननिर्माणबारे अध्ययन भ्रमणमा गुजरातको भुज पनि जानुभयो । तत्पश्चात उहाँ मुम्बई आउनुभयो । जहाँ यो पंक्तिकार बस्छ । मुम्बइमा आएर उहाँले महाराष्ट्रका गर्वनर सँग रात्री भोज गर्नुभयो भने विहान उधोगहरुको अवलोकन तथा साढे बाह्रबजे देखि करिब १२० बढि उधोगीहरुसँग लन्चिगं गर्दै सम्बोधन पनि [...]

योगदान युगौँसम्म अविस्मरणीय

प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा नेपाली काँगे्रसका सभापति तथा पूर्व प्रधानमन्त्री सुशील कोइरालाको भौतिक शरीर नरहे पनि नेपाली राजनीतिमा उहाँका योगदान युगौँसम्म अविस्मरणीय रहनेछ [...]
1 25 26 27 28 29 30