विचार/दृष्टिकोण

वृद्ध मरेकाे हाेईन काल पल्केकाे चिन्ता

एउटा पुस्ता जहानिया शासनकाे अन्त्यकाे लागि जिवनकाे प्रवाह नगरि लड्याे ।अर्काे पुस्ता गुमेकाे प्रजातन्त्र फिर्ताको लागि लड्याे । हामी पुरा अधिकारका लागि लड्याै । यी लडाइँमा अाफन्त गुमायाै ,साथि गुमायाै ,अामाले सन्तान गुमाउनु भाे,वहिनिले सिउदाे गुमाउनु भाे ,वालवालिकाले अभिभावक गुमाय । देशले सपूत गुमायाे । तत्कालीन पीडा भुल्लियाे घाउ का दामहरु सेलाउदै गय । अिधकार प्राप्तिकाे लडाइँमा केही प्राप्त गरिए । हामी सवैले दावि गरिउ समान्तामा अाधारित [...]

स्थानीय तहमा शैक्षिक बहस र बिधालय शिक्षा

स्थानीय तहको शैक्षिक बहस अहिले मुख्यरुपमा उठिरहेको छ| जुन बहस हुन् पनि जरुरि रहेको छ | नयाँ राजनीतिक ब्यबस्था अनुसार अधिकार विकेन्द्रित भएका छन| स्थानीय तहको पहिलो दायित्व र कर्तव्य विद्यालय शिक्षासम्बन्धी दैनिक प्रशासनिक कार्यको व्यवस्थापन गर्नु हो ।  यसअन्तर्गत विद्यालय शिक्षासम्बन्धी कार्यालय वा शाखा वा एकाइ स्थापना, जनशक्तिको व्यवस्थापन, कार्यविधि र पद्धतिको व्यवस्था, तत्कालमा गर्नैपर्ने कार्यको पहिचान र प्राथमिकीकरण आदि पर्छन् ।  आफ्नो [...]

सम्बन्धको न्यास्रोपना कि सेक्सको ?

श्रीमान् विदेशिएका महिलाका आवश्यकता हिंसामा परेकी एक महिलाबारे जानकारी लिन अघिल्लो साता जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपीलाई सम्पर्क गरेको थिएँ । ‘हिजोआज त महिलाले पुरुष हिंसा गरेका घटना उजुरीमा आउँछन्’ मेरो प्रश्न पूरा हुन नपाउँदै डीएसपी सापले श्रीमान् वैदेशिक रोजगारीमा गएपछि सम्पत्ती उडाएर उहाँकै भाषामा बिना प्रसंग ‘बिग्रिएकी’ महिलाको कहानी सुनाए । प्रतिमा सिलवाल श्रीमानले पठाएको रकम अर्कै केटासँग लागेर सिध्याएको । त्यो कुरा समाजले [...]

प्रान्तीय शिक्षामा अन्तर्राष्ट्रिय प्रशासनिक अभ्यास र हाम्रो दायित्व

आधुनिक नेपाल को बिकासका साथ साथै शिक्षा को बिकास पनि सरकारी तवरबाट हुदै आएको छ | देशमा राजनीतिक व्यबस्था परिवर्तनका साथ् शिक्षामा पनि आमुल परिवर्तन को खाचो छ| बिभिन् सरकारले शिक्षामा बजेट ब्यबस्थापन त् गरे तर बिधालयको ब्यबस्थापन मा खासै ध्यान दिएको पाईदैन | हाल यस प्रदेशका अधिकाश आधारभूत बिधालयको शैक्षिकगुस्तर र भौतिक अबस्था नाजुक छ | सुर्खेतको अखित्यार दुरुपयोग अनुसन्धान कार्यालयमा रहेका उजुरी का फाइल ले पनि शिक्षा क्षेत्र को बेथिति कस्तो छ भने [...]
1 2 3 4 5 12