विचार/दृष्टिकोण

फेसबुकमा भेटीएकी अमेरिकन प्रेमिका

सन् २०१५ मा दक्षिण कोरियाको सुदुरदक्षिण क्षेत्रको सामुन्द्रीक तटस्थित खजे शहरमा बसेको आधा वर्षभन्दा धेरै बितिसकेको थियो। पानीजहाजका पाइप र पुर्जा जोड्दै थिएँ। दैनिकजसो दसदेखि चौध घन्टासम्म हुने निरन्तर शारीरिक श्रमले ज्यान अति नै थाकेको हुन्थ्यो। बिदेशमा आएपछि काम नगरि सुखै छैन। एक दिन आइतबार थाकेर लखतरान भइ पल्टेको थिएँ। एक अपरिचित युवतीको सन्देश आयो। ‘हेल्लो हाउ आर यू?’  कहिल्यै नचिनेकी युवतीको सन्देसले केटा मान्छेलाई उत्तेजित त बनाउँछ [...]

बालबालिकाको पढ्ने बानी

काठमाडौं २८ माघ/हरेक अभिभावक चाहन्छन्– छोराछोरीले स्कुल टेक्नासाथ अक्षर चिनून् । लेख्न जानून् । अक्षर चिनेर फरर पढ्न सक्ने होऊन् । जुनसुकै किताब पढून् । बुझेर पढून् । शिक्षक चाहन्छन्– मेरो अगाडि परेका हरेक विद्यार्थी ज्ञानी बनून् । सिकाएको हरेक कुरा टेपडेकर्ड गरेजस्तै सोधेको बेला फटाफट भन्न सकून् । सहरका बालबालिका स्कुल पुग्नुअघिसम्म गृहकार्यमै व्यस्त हुन्छन् । त्यसअघि टेलिभिजन हेरेर, मोबाइल गेम खेलेर, गीत सुनेर, रेडियो सुनेर बसिरहेका हुन्छन् । [...]

बालबालिका बिरुद्द हुने हिँसा न्युनीकरण लागि प्रहरीको भुमिका

प्रहरी भनेको कानुनको कार्यान्वयन गर्दै समाजमा शान्तिसुरक्षा स्थापनाको लागि क्रियाशील राज्यको एउटा महङ्खवपूर्ण निकाय हो । नेपाल प्रहरी समाजमा हुने गरेका अपराधको नियन्त्रण गरी जनताको जीउधनको सुरक्षाको लागि तल्लीन भएर रात दिन क्रियाशील रहन्छ । नेपालको कानुनले समेत समाजमा बालबालिकाविरुद्ध हुने हिंसा, यौनजन्य दूव्र्यवहारको रोकथाम र घटित अपराधको अनुसन्धान गर्ने जिम्मेवारी नेपाल प्रहरीलाई दिएको छ । यसर्थ गाउँटोल तथा समाजमा हुने बालहिंसा तथा [...]

बालविवाहको वर्तमान अवस्था र राज्यको दायित्व

बालविवाह परम्परागत हानिकारक अभ्यासको एक स्वरुप हो । नेपाललगायत दक्षिण एशियाका थुप्रै देशहरुमा यो सामाजिक कलड्ढका रुपमा जकडिएर रहेको पाइन्छ । बालविवाह हुनुका कारणहरु समयक्रम अनुसार र समुदायपिच्छे फरक–फरक हुन्छन् । तथापि यसले बालबालिकामा पार्ने नकारात्मक असरहरु भने प्रायशः उस्तै नै रहेको पाइन्छ । बालविवाह हरेक व्यक्ति तथा समुदायको अग्रसता, पहल र आपसी साझेदारीविना रोक्न सम्भव [...]

सामाजिक सद्भाव, मेलमिलाप र स्वतन्त्रताको पर्व माघी

विश्वराज पछल्डङ्ग्या नेपालगन्ज, थारु जातिका लागि माघी पर्व एउटा महत्वपूर्ण पर्व हो । यो पर्व थारु जातिको इतिहास, सँस्कृति, परम्परा, रितिरिवाज, पहिचान र अस्तित्वसँग जोडिएको छ । नयाँ वर्षको रुपम समेत लिइने यस पर्वको महत्व ठूलो छ । माघी पर्व थारु समुदायले नयाँ बर्ष, स्वतन्त्रता, सामाजिक सद्भाव र प्रजातान्त्रिक प्रणालीको नमुनाको रुपमा लिइन्छ [...]

पृथ्वीनारायण शाहले कीर्तिपुरबासीको नाक काटेकै थिए ?

दिनेशराज पन्त राजनीतिक परिवर्तन समयको माग हो । परिवर्तन भए पनि मान्छेले कतिपय अवस्थामा पुरानो कुरा बिर्सिन्छ । अर्कातिर, इतिहासलाई तोडमोड गर्ने, उपेक्षा गर्ने र वस्तुगत विश्लेषण नगरी कृतघ्न हुने प्रवृत्ति पनि हामीकहाँ छ । पृथ्वीनारायण शाहको सन्दर्भमा यही कुरा भएको छ [...]

नवजात शिशु कसरी हुर्काउने ?

डा. शैलेन्द्रवीर कर्माचार्य नवजात शिशुलाई ६ महिनासम्म आमाको मात्र दूध खुवाउनुपर्छ । ल्याक्टोजन, गाईको दूध, भैँसीको दूध, सेर्लेक्स पनि खुवाउनु हुँदैन । बच्चा जन्मिएको आधा घन्टाभित्र निस्किएको पहेँलो दूध बच्चालाई खुवाउँदा अति नै पौष्टिक हुन्छ [...]

वर्तमान चुनौतीको समाधान माओवादी केन्द्रसंग मात्रै छ । पूर्व मन्त्रि भट्ट ।।

१६ पुस,  अछाम  पूर्व मन्त्रि तथा नेकपा माओवादी केन्द्रका केन्द्रिय कार्यालय सदस्य तथा प्रदेश नम्वर ७ का ईञ्चार्ज लेखराज भट्टले वर्तमान चुनौतीहरुको समाधान माओवादी केन्द्रसंग मात्रै भएको बताएका छन । अछाम सदरमुकाम मंगलसेनमा जिल्ला कमिटीको बिस्तारित बैठक तथा अगुवा कार्यकर्ता प्रशिक्षणमा प्रमुख अतिथीको आशनवाट बोल्दै पूर्व मन्त्रि भट्टले काँग्रेस एमालेको नेतृत्वमा देशले निकास पाँउन नसकेको भन्दै वर्तमान अवस्थामा माओवादीको नेतृत्वले समस्या [...]

सम्बन्धविच्छेद : सम्पत्ति कसलाई ?

  – बबिता बस्नेत एक चिनजानका व्यक्ति छन्, जिन्दगीको लामो समय विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थामा रहेर हिमाल, पहाड, तराई दौडादौड गरी काम गरे, अझै गर्दै छन् । जिल्लाबाट आएर काठमाडौंमा स्थापित हुन कम गाह्रो थिएन । दुःखको कमाइले घर बनाए, राम्रो स्कुलमा छोराछोरी पढाए । छोराको विवाह भयो । छोराको उच्च शिक्षा जारी नै थियो, जागिरे बुहारीले विवाहको दुई वर्षपछि सम्बन्धविच्छेदको मुद्दा हालिन् [...]

वैदेशिक रोजगारीको पारिवारिक मूल्य

अमर सुनार दैलेखको बडाभैरव गाविस–१ खोरका पदमकुमार शाही रोजगारीका लागि मलेसिया गएपछि माइतीमा बस्तै गरेकी उनकी पत्नी सबिता शाहीले हलो जोत्ने काममा संलग्न दलित पुरुषसँग विवाह गरेपछि माइतीले त्यहाँबाट पनि जात मिल्ने केटो खोजेर अन्यत्रै विवाह गराइदिए [...]
1 5 6 7 8 9 12