विचार/दृष्टिकोण

मेरो बुझाइमा बालमैत्री विद्यालय

: आत्माराम भट्टराई आजभोली हामी हरेकको मुखबाट बालमैत्री विद्यालय भन्ने शब्द सुन्न पाइरहेको छौं । सबैले यो शब्दको वाचन गर्नुको अर्थ के हुनसक्छ भने बालमैत्री विद्यालयको आवश्यक्ताको महशुस हुन थालेको छ । भलै बालमैत्री विद्यालय हुनलाई के के पूर्वाधारहरु तथा सूचकहरु आवश्यक पर्दछन सो कुरामा अनभिज्ञ भए पनि विद्यालय बालमैत्री बनाउनु पर्दछ भन्ने तर्फ सबैको ध्यान आकृष्ट भएको पाइन्छ । तर विद्यालय बालमैत्री बनाउनका लागि एक मात्र कुरा भौतिक पूर्वाधारलाई जोड [...]

श्रम राज्य मन्त्रीलाई साउदी अरबबाट पत्र-८ लाख नेपाली तपाईँको साथमा छौ

टेक बहादुर गुरुङ ज्यु अभिवादन। वैदेशिक रोजगार सम्बन्धी तपाईँले ल्याउनु भएको जुन नीति छ त्यसले सफलता पाओस्, साउदी अरबको ५० डिग्री गर्मीमा काम गर्ने हामी ८ लाख नेपालीको तर्फ बाट सफलताको शुभकामना दिँदै तपाईँले बनाउनु भएको नीति लागुहोस्। गरिब जनताका छोरा छोरीले राहत महसुस गरून् भन्दै ८ लाख नेपालीको तर्फबाट तपाइलाई यो पत्र [...]

छाउपडी प्रथा र त्यसले महिलामथि पारेको असर

महिलाहरुलाई सामाजिक कुसंस्कारका कारण मासिक धर्म (रजश्वला) हुदा छुई कटेरा, गोठ, गडाका कान्लामा परालको ओछ्यान र शरीरमा लगाएका कपडाको बिस्तरा (ओछ्यान) मा वस्ने चलन वर्षौदेखि चलिआएको छ । सामान्यतया रुपमा दैलेख जस्तै पहाडी जिल्लाहरुमा महिलाहरु रजश्वला हँुदा पशु व्यवहार [...]

पाठेघर खस्ने समस्या र त्यसबाट बच्ने उपाए

महिलाहरुको स्वास्थ्य प्रति चासो नलिएर उनिहरु प्रति अमानविय व्यवहार, रुढीबादी परम्परा र सामाजिक कु–संस्कारका कारण महिलाहरुको मासिक धर्म (रजश्वला), सुत्केरी भएको बेला चिसो गोठमा छाउपडी कटेरोमा बस्नुपर्ने र यसलाई स्थानीय भाषामा नहुने वार्ने चलन भनिन्छ [...]

पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन

॥ चन्द्र श्रेष्ठ बैशाख १२ र २९ को महाभूकम्पले क्षतविक्षत नेपालको पुनर्निर्माणका लागि ६७० अर्ब अमेरिकी डलर लाग्ने PDNA Report ले देखाएपछि नेपालले पुनर्निर्माणका लागि अन्तराष्ट्रिय सहयोग जुटाउन दाता सम्मेलन निकै भव्य रुपमा सम्पन्न गर्यो । दाता सम्मेलनमा अन्तर्राष्ट्रिय दाताहरुले ४४० अर्ब हाराहारीको ऋण तथा अनुदानको प्रतिवद्धता पनि पाएको छ नेपालले । २२० अर्ब त अनुदान नै पाएको छ भने बाँकी सहुलियत ऋण । अनुदानमा चीनले र ऋण सहायतामा भारतले उछिनेर छिमेकी [...]
1 6 7 8