कला/मनोरञ्जन

लकडाउनमा उब्जेका केही प्रश्‍न

सञ्चिता लुइँटेल काठमाडौं : चीनको वुहान हुँदै अहिले विश्वभर महामारीका रूपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणले विश्वलाई मानवीय, आर्थिक र सामाजिक संकटमा पारिरहेको छ। कोरोना भाइरसको औषधि पत्ता नलागिरहेको अवस्थामा यसबाट बच्न सामाजिक दूरीको नीति अवलम्बन गरिएको छ। झन्डै पूरा विश्व अहिले लकडाउनको स्थितिमा छ। झन् हाम्रो जस्तो भीडभाडमा काम गर्नुपर्ने फिल्म क्षेत्र ठप्प नहुने त कुरै भएन। मैले पनि अहिले आफूलाई घरमा नै सुरक्षित गरेकी छु। विश्वभर सबै [...]

गायिका आस्था राउतलाई पक्राउ गर्न प्रहरीको पुर्जी

काठमाडौं माघ ५ । गायिका आस्था राउतविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । जिल्ला प्रशासन कार्यलय काठमाडौंले राउतविरुद्ध आइतबार पक्राउ पुर्जी दिएको हो ।बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित चेकजाँचका क्रममा प्रहरीले अभद्र व्यवहार गरेको भन्दै राउतले भिडियो लाइभ गरेकी थिइन् ।उनलाई चेकजाँच गर्ने महिला प्रहरी जवान रमिता श्रेष्ठले उनीविरुद्ध अभद्र व्यवहार मुद्दामा थप अनुसन्धान गर्न माग गरेको काठमाडौंका प्रहरी प्रमुख [...]
1 2 3 17