कला/मनोरञ्जन

कला साहित्यमा लगानी कम ः प्राज्ञ घर्ती

दैलेख – नेपाल संगीत, कला तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ पवित्रा घर्तीले कला साहित्यमा सरकारले लगानी बढाउन नसकेको कारण सोचे जस्तो नेपाली समाजको संस्कृति संरक्षण गर्न नसकिएको बताएकी छिन् । दैलेखको कला संस्कृतिको अवस्था बारे स्थलगत बुझ्न आज दैलेखमा आयोजना गरिएको अन्तरक्रियामा उनले यस्तो धारणा राखेकी हुन् [...]

सामाजिक सद्भाव, मेलमिलाप र स्वतन्त्रताको पर्व माघी

विश्वराज पछल्डङ्ग्या नेपालगन्ज, थारु जातिका लागि माघी पर्व एउटा महत्वपूर्ण पर्व हो । यो पर्व थारु जातिको इतिहास, सँस्कृति, परम्परा, रितिरिवाज, पहिचान र अस्तित्वसँग जोडिएको छ । नयाँ वर्षको रुपम समेत लिइने यस पर्वको महत्व ठूलो छ । माघी पर्व थारु समुदायले नयाँ बर्ष, स्वतन्त्रता, सामाजिक सद्भाव र प्रजातान्त्रिक प्रणालीको नमुनाको रुपमा लिइन्छ [...]

मुसहर वस्ती हस्तान्तरण गर्ने दिन फिल्म बनाउन शुरु गर्ने धुर्मुस–सुन्तलीको योजना

काठमाडौं, २३ पुस–हास्य कलाकार धुर्मुस (सिताराम कट्टेल) लाई उनको वास्तविक नाममा चिन्ने दर्शक कमै छन् । ‘मेरी बास्सै’ नामक टेलिश्रृखलामा अभिनय गर्नुपूर्व उनलाई सीमितले मात्रै थिन्थे । मेरी बास्सैमा ‘धुर्मुस’को भूमिकामा देखापरेपछि सीतारामलाई धुर्मुसको नामले चिन्नेको संख्या बढ्यो [...]

दिपा खत्री भन्छिन मोडलिङ क्षेत्रमा उदाउछु

बर्दिया घर भई हाल नेपालगन्ज बस्दै आउनु भएकी मोडलिङ क्षेत्रमा रुची राख्ने दिपा खत्री संग ज्वाला सन्देशको छोटो कुरा कहाँनी १. तपाई मोडल बन्ने इच्छा कहिले देखि सुरु गर्नु भो ? – मेरो इच्छा त सानै देखिको हो तर सानो समस्याको कारण म यो लाईनमा जान सकिन । हे.हे.हे. २. खुसी हुदै सानो समस्या भन्नु हुन्छ त्यो समस्या भन्न मिल्छ ? – किन न मिल्नु मिल्छ । तेस्तै पढाइ लेखाइ ले गर्दा ३. तपाईलाई घर परिबार बाट कत्तिको सपोर्ट छ ? – सपोर्ट गर्नु हुन्छ घर परिबारबाट त सबैले । ४. अनि [...]

यी महिला आफ्नो कम्मर नै गाँठो पार्न सक्छिन् (भिडियोसहित)

यो तस्बिर र भिडियो हेर्नुस् । यसमा एक जना महिलाले आफ्नो कम्मरलाई पूरै गाँठो पारेकी छन् । यो तस्बिर र भिडियोमा कम्मर पातलो हुँदै गएर आफै गाँठो परेको देखिन्छ । सर्बियाकी मेकअप आर्टिस्ट मिरजाना किकाले यस्तो अनौठो खुबी देखाइन् की उनको प्रस्तुति देख्नेहरु नै तिनछक परे । उनले आफ्नो कम्मर फनक्कै गाँठो पारिन् । वास्तवमा यो सम्भव हुनै नसक्ने कुरा हो । वास्तवमा उनले कम्मर गाँठो पारेकी होइनन् । आफ्नो कम्मरमा यस्तो विचित्रको कलाकारिता पोखेकी हुन् । उनले [...]

डेढ सय भन्दा बढी कोच्दा कारागारमा खानेपानी, शौचालयको असुविधा

दैलेख । कात्तिक १६ गते आज देश विदेशमा रहेका हिन्दूधर्मालम्वीहरुले तिहारको भाईटीका लगाए । दैलेखका कारागारमा पनि थुनुवा महिला र पुरुषहरुलाई उनीहरुका दाजुभाई दिदीबहिनीहरुले टीका लगाए । विहान झण्डै ८ बजेदेखि साँझैसम्म यो क्रम जारी थियो [...]

प्रवासी नेपाली मञ्च अोमान द्वारा अायोजित “दशैं विशेष” कार्यक्रम

सोमकृष्ण श्रेष्ठ प्रवासी नेपाली मञ्च अोमान द्वारा अायोजित “दशैं विशेष” कार्यक्रम हिजो ७ अक्टोवर २०१६ शुक्रबारको दिन अोमानको मष्कट स्थित अलमासा हल रूवीमा सफलता पूर्वक सम्पन्न भएको छ । मञ्चका अध्यक्ष क. गगन कार्कीको सभाध्यक्षतामा रहेको उक्त कार्यक्रमको सञ्चालन महासचिब क.सोमकृष्ण श्रेष्ठ, सचिब क. विश्णु चौंलागाई, अर्का सचिब क. दीपिका श्रेष्ठ र प्रचार विभाग प्रमुख क. पशुपति जीसीबाट रहेको थियो । नेपाली दुतावासका का.वा. राजदुत श्री रोजीना ताम्रकारको [...]

श्री कृष्णजन्माष्टीमा लाग्ने मेला सम्पन्न

दुर्गा वि.सी सल्यानको देवस्थलमा श्री कृष्णजन्माष्टीको अवसरमा लाग्ने मेला सम्पन्न भएको छ । सल्यानको बन्गाड र सुर्खेतको सिम्ता क्षेत्रका महिलाहरु विहानै देखि श्री कृष्णको मन्दीमा पुजाआजा गर्नेको घुईचो लागेको थियो । विहान ५ वजे देखि वेलुकीु ४ वजे सम्म समेत वर्तालु महिलाहरु मन्दीमा पुजा गर्न आउनेको ताँती लागेको थियो [...]

सुर्खेतमा महिला जेसिजको सप्ताह व्यापी कार्यक्रम सम्पन्न जिशिअ हमाललाई अभिनन्दन गरियो

शेरबहादुर थापा, सुर्खेत । प्रदेश नं ६को प्रस्तावित राजधानीका रुपमा स्थापीत बन्दै गएको सुर्खेतमा सुर्खेत महिला जेसिजले थुप्रै कार्याक्रम आयोजना गरि जेसिज सप्ताह समापन गरेको छ । विशेषगरि सामाजीक सचेतनाका क्षेत्रमा निरन्तर खटदै आइरहेको जेसिज सप्ताह विरेन्द्रनगरमा आयोजित एक कार्यक्रमका विच समापन भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमूख अतिथि दाहालले सुर्खेतमा जेसिजले गरेको कामको प्रशंसा गर्दे आगामी दिनमा यसले थप विस्तारीत बन्दै लैगिंक [...]

सुदुरपश्चिममा उत्कृष्ट देउडा गायकको अवार्ड पाएका कलाकार विक ६ वर्ष पछि “ झल्का झलीमली ” का साथ स्रोता माझ फर्किए ।।

कमल रावल, भदौ १ अछाम –२०६५ सालमा सुदुरपश्चिममा सबै देउडा कलाकारलाई पछि पार्दै उत्कृष्ट देउडा गायकको अवार्ड बाट सम्मानित भएका कलाकार महेन्द्र विक ६ वर्ष पछि कलाकारितामा फर्केका छन । २०६७ सालमा आफनो पाचौँ एल्बमको रुपमा गैलो मायाजाला बजार ल्याएपछि त्यसपछि स्टेज कार्यक्रममा व्यस्त भएपनि स्रोता दर्शकका लागि ६ वर्ष पछि मात्र “ झल्का झलीमली ” का साथ बजारमा आएका हुन [...]
1 8 9 10 11 12