कला/मनोरञ्जन

म ‘म’ नै हुँ मेरो आफ्नै जीवन छ म ‘म’ नै हुँ मेरो आफ्नै संसार छ कसरी भन्छौ तिमी, मेरो पुरानो नाता अब मेरो होइन अरे जस्को रगत मेरो शरिरमा बगेको छ त्यो पहिचान अब मेरो छैन अरे मेरा सपना साकार गर्न अब मैले तिम्रो अनुमति लिनु अरे। तिमीले बनाइ दिएको परिधि भित्र अब मैले जिउनु अरे तिमीसंग नाता जोड़े पछि मैले आफ्नो परिचय फेर्नु अरे तर म फेरि पनि भन्छु मेरो पहिचान नफेरि देउ मेरो स्वाभिमान नबेचिदेउ म ‘म’ नै हुँ मेरो आफ्नै नाम छ म ‘म’ हुँ मेरो आफ्नै स्वाभिमान छ     [...]

केकी र रीमाको ‘सी.ओ.डब्लू काउ’ रिलिज

  नायिका केकी अधिकारीको प्रस्तुतीमा तयार भएको चलचित्र ‘कोहलपुर एक्सप्रेस’को प्रदर्शन मिति तय गरिएको छैन । तर, यो चलचित्रको पहिलो गीत भने सार्वजनिक गरिएको छ । ‘सी ओ डब्लु काउ’ बोलको गीत सार्वजनिक गर्दै चलचित्रको प्रचार आरम्भ गरिएको हो । राजनराज सिवाकोटी र मेलिना राइको स्वर, राजनकै शब्द तथा संगीत रहेको यो गीतको भिडियोमा नायिका रीमा विश्वकर्माले नृत्य गरेकी छिन् [...]

गीतिएल्वम “सिन्दुर” मा कमल बिष्ट र सारिका केसिको उत्कृष्ट अभिनय

दैलेख पौष २०- नेपाली साङ्गितिक जगतमा उत्कृष्ट अभिनय मार्फत छुट्टै स्थान बनाउन सफल सुर्खेती मोडल कमल विष्ट फेरि दर्शकमाझ आफ्नो उत्कृष्ट अभिनयका साथ देखिएका छ्न । महाबु फिल्मस प्रालिको प्रस्तुतिमा भर्खरै सार्वजनिक भएको मुस्कान घिमिरेको गीतिएल्वम “सिन्दुर”मा उनको अहिलेसम्मकै उत्कृष्ट अभिनय देख्न सकिन्छ । यो गितको म्युजिक भिडियोमा अहिलेकी निकै चर्चित मोडल सारिका केसिले उनलाई साथ दिएकी छ्न । गायिका मुस्कान घिमिरेको एकल अवाजमा रहेको यो गितको [...]

नेपाली चलचित्र मन त पर्देसीको पत्रकार सम्मेलन

नेपाली चलचित्र मन त पर्देसी निकै राम्रो र मन छुने खालको रहेको एक कार्यक्रम मा बताईएको छ । यहि पौष १४ गते देखि प्रदर्शन हुन लागेको चलचित्र मन त पर्देसी को बारेमा आज नेपालगञ्जमा पत्रकार सम्मेलन गरि जानकारी गराईएको छ । निर्माता दुर्गा बहादुर खड्का ले पत्रकार सम्मेलनमा बेरोजगार युवाको कथा बस्तु समेटेकोे बताँउदै चलचित्रले भयको लगानीको रकम उठ्ने सम्भावना बलियो रहेको बताए । चलचित्र बाँके बर्दिया र कतार मा छायांकन गरेको बताईको छ । मन त पर्देसी का डाईरेक्टर [...]

कसले छाड्यो बिच बाटैमा

कसले छाड्यो बिच बाटैमा गाएक खेमराज वली लाई भिडियो सहित हेर्नुस । एक पछि अर्को गर्दै आधा दर्जन भन्दा बढी गित गाएर धेरै दर्शक श्रोता को मन मुटुमा बस्न सफल भएका गाएक खेमराज वली को तिम्रो याद को म्युजिक भिडियो यति बेला बजारमा आएको छ।चर्चित संचारकर्मी एवम गाएक यामराज बिष्ट को संगित अनि टोपेन्द्र कुमार खड्का को शब्दमा रहेको उक्त गित मा चर्चित गायिका पुर्णकला बिसि र गाएक स्वयम् वली ले सुमधुर स्वर दिएका छन।चन्द्र मन्दिर को निर्देशन कृयटिभ मिडिया मार्फत [...]

पर्यटन बोर्डका सीईओले गीत गाएर नाच्दै कार्यक्रमको उद्घाटन गरेपछि….

(पर्यटन प्रोडक्ट तयार पार्ने उदेश्यका साथ पर्यटनका लागि लोकसंगीत देउसी–भैलो सम्पन्न) काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीलाई तालमा ताल मिलाएर खास्सै नाच्न आउँदैन, नत उनलाई गीत गाउन नै आउँछ । तर, आज यस्तो संयोग प¥यो कि कार्यक्रमको उद्घाटन नै देउसी भैलो गाएर गर्नु पर्यो । पर्यटन पत्रकार संघ (जाट–नेपाल)ले नेपाल लोकबाजा संग्रहालयसँगको सहकार्यमा गरेको देउसी–भैलो कार्यक्रमको उद्घाटन नै देउसी गीत गाएर गर्नु पर्ने [...]

देउसी भैलोमा “विहे वारी, २० वर्ष पारि”

दैलेख, देउसी भैलो कार्यक्रममा “विहेवारी, २० वर्ष पारि” भन्ने नारासाथ खेल्न शुरु भएको छ । गुराँस गाउपालिका वडा नं. ३ नयाँ पोखरामा रहेको सिजनशिल युवा क्लव र सुनगाभा वाल क्लवद्धारा सयुक्त देउसी भैलो कार्यक्रम “विहेवारी, २० वर्ष पारि” भन्दै खेल्न थालिएको हो । “नगरौ विहेका कुरा, भएको छैन २० वर्ष पुरा” र “वाल मैत्री स्थानीय शासन, वाल अधिकारको सम्मान” भन्ने मुल नाराका साथ खेलिएको देउसी भैलो कार्यक्रम मार्फत समुदायमा चेतना जगाउनका लागि खेलिएको सिर्जनशिल [...]
1 12 13 14 15 16 17