कला/मनोरञ्जन

तस्विरमा सोनम ल्होछार (फोटोफिचर)

काठमाडौं । तामाङ समुदायले मनाउने सोनाम ल्होछार अर्थात् नयाँ वर्ष मंगलबार विविध कार्यक्रम गरेर मनाउनेक्रम जारी छ । तामाङ समुदायका अगुवाहरुका अनुसार मंगलवारदेखि कुकुर वर्ष पूरा गरी सुँगुर वर्ष प्रवेश हुन्छ ।मञ्जुश्री पात्रो अनुसार ल्होसारको अवसरमा नेपाल तामाङ घेदुङलगायत संस्थाले टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरेका छन् । कार्यक्रममा तामाङ समुदायका महिला पुरुष जातीय पोशाक पोशाकमा सहभागी थिए । [...]

व्यंग्य-एउटै मान्छे : श्रीमतीको पनि बाबा, छोराछोरीको पनि बाबा

मिलन तिमिल्सिना‘बाबा हजुरको कपडा कति फोहोर, अर्को चेन्ज गरेर अफिस जानुस् न’ भात खाएर निस्कन लागेका काकालाई काकीले भनिन् ।काकासँगै स्कुल जान लागेकी सानी छोरीको पेन्सिल हराएछ । छोरीले भनिन्, ‘बाबा त्यहाँ पसलमा पेन्सिल किन्नुपर्छ है ’ काकालाई काकीले पनि बाबा भनिन्, छोरीले पनि १ वास्तवमा काका छोरीको बाबा हुन् कि काकीको रु काका र छोरी हिँडेपछि मैले काकीलाई सोधेँ, ‘काकी ल भन्नुहोस् काका तपाईँको बाबा कि छोरीको ’काकी एकछिन अकमकाइन् । अनि उल्टै मलाई प्रश्न [...]

नेपाली फिल्मका नायकभन्दा गायक धनी

काठमाडौं । गायक राजेश पायल राईले पूर्वडिआइजी रमेश खरेलको शान्तिनगरस्थित घर किनिदिए । उनलाई गाडी चलाउन आउँदैन तर गाडी पनि किनेका छन् । घर र गाडी भए पनि उनको नेपालमा कमै मात्र बास हुन्छ । हालसम्म उनले ४० वटा जति देश घुमिसकेका छन् । सबैभन्दा बढी त हङकङ पुगेका छन् । उनको कमाई नेपाली फिल्मका हिरोभन्दा पनि बढी हुन्छ । विदेशमा उनको माग अझ बढ्दो छ । उनले एक समय भनेका थिए,‘अमेरिकामा चार कार्यक्रमका लागि मेरो रातदीन नै प्लेनमा बितेको थियो ।’ नेपाल आएका बेला पनि [...]
1 3 4 5 6 7 16