कला/मनोरञ्जन

जनतासँग जनप्रतिनिधि छमछमी…

दैलेख, १० भदौ । दैलेखको गुराँस गाउँपालिकाका जनप्रतिनिधिहरुले यसपालिको हरितालिका तीज आफ्ना मतदाताहरुसँग मनाएका छन् । हरितालिकाअन्तर्गत पञ्चमीको दिन आज शनीवार गाउँपालिकाको केन्द्र घोडाबासमा भएको तीज विशेष कार्यक्रममा गाउँपालिकाका अध्यक्ष खेमराज ओली, उपाध्यक्ष दीपा विसी तथा आठवटै वडाका अध्यक्षहरु एउटै मञ्चमा छमछमी नाँचेका हुन् । कार्यक्रममा सवै वडाका साँस्कृतिक टीमहरु प्रतिस्पर्धामा उत्रिएका थिए । जसमध्ये वडानम्वर तीन प्रथम, वडानम्वर सात [...]

यसरी बनाउनुस् मीठो स्ट्रबेरी चकलेट

काठमाडौं, २ भदौ — बच्चाहरूलाई केक, चकलेट र आईसक्रीम खुबै मन पर्छ । घरैमा चकलेट बनाएर बच्चाहरूलाई खुवाउनुस् न । यहाँ हामी स्ट्रबेरी र चकलेटबाट बनेको खानेकुरा बनाउन सिकाउँछौं । सामग्री चार पाँच स्ट्रबेरी डेढ कप कोरिएको नरिवल एक चौथाइ कप म्यापल सिरप डेढ सय ग्राम नरिवल क्रीम दुई चम्चा नरिवलको तेल एक चम्चा भनिला २०० ग्राम डार्क चकलेट विधि सबभन्दा पहिले स्ट्रबेरी कहीबेरसम्म फ्रीजमा राख्नुस् र कडा बनाउनुस् । त्यसपछि त्यसलाई पिँधेर धूलो बनाउनुस् । अर्को [...]

सफलताको शिखरमा स्वर कि धनी सरु

सहबान अन्सारी नवलपरासी, काभ्रेपलान्चोकको कटुन्जे वडा नं.४ मा जन्मिएकी मध्यम वर्गीय परिवार कि काईली छोरी सरु गौतम अहिले सफलताको शिखर चुम्न सफल भएकी छिन उनले आफ्नो बाल्यकाल धेरै जसो कटुन्जेमा बिताउदै संगित प्रति सानै देखी रुची राख्दै कटुन्जे स्थित श्री रोशी माध्यमिक बिध्यालय बाट कक्षा १ देखी कक्षा १० सम्मको शिक्षा हासील गरेकि थिईन । कन्या क्यापस काठमाण्डौ बाट ब्याचलर तहको उच्च शिक्षा हासील गरिन । त्यस पश्चात बिगत ८ बर्ष देखी साङ्गितिक क्षेत्रमा [...]

टुँडिखेलमा घोडेजात्रा, हेर्नुहोस् १३ तस्वीर

१४ चैत, काठमाडौं । परम्परागत घोडेजात्रा पर्व काठमाडौं उपत्यकामा विभिन्न कार्यक्रम गरी मनाइएको छ । घोडेजात्राको अवसरमा सैनिक मञ्च टुँडिखेलमा सोमबार विशेष कार्यक्रम आयोजना गरिएको छ । घोडेजात्रा काठमाडौं उपत्यकामामात्र मनाइने भएपनि सरकारले राष्ट्रिय पर्वको मान्यता दिँदै काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिने गरेको छ । नेपाली सेनाले टुँडीखेलमा आयोजना गरेको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, [...]

गजल वाचन प्रतियोगिता सम्पन्न

कला साहित्य उत्थान प्रतिष्ठान नेपालको चौथो वार्षिक उत्सवको अवसरमा खुला गजल वाचन प्रतियोगिता तथा रचना वाचन कार्यक्रम समपन्न भएको छ । उक्त कार्यक्रममा सहभागीले आ आफ्ना रचनाहरु प्रस्तुत गरेका थिए । जे भएको छ महानहरुबाट भएको छ उसको अपमान आफ्नै जहानहरुबाट भएको छ । जुन कुरा कहिल्यै बाहिर आएन विचरा उनको बलात्कार आफ्नै श्रीमानबाट भएको छ । ? नारी श्रस्टा अम्बिका भटराईका यी माथिका गजलले हललाई नै स्तब्ध बनाएको थियो । प्रतियोगि र अप्रतियोगि गरी करिब १ दर्जन [...]

कला साहित्यमा लगानी कम ः प्राज्ञ घर्ती

दैलेख – नेपाल संगीत, कला तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ पवित्रा घर्तीले कला साहित्यमा सरकारले लगानी बढाउन नसकेको कारण सोचे जस्तो नेपाली समाजको संस्कृति संरक्षण गर्न नसकिएको बताएकी छिन् । दैलेखको कला संस्कृतिको अवस्था बारे स्थलगत बुझ्न आज दैलेखमा आयोजना गरिएको अन्तरक्रियामा उनले यस्तो धारणा राखेकी हुन् [...]

सामाजिक सद्भाव, मेलमिलाप र स्वतन्त्रताको पर्व माघी

विश्वराज पछल्डङ्ग्या नेपालगन्ज, थारु जातिका लागि माघी पर्व एउटा महत्वपूर्ण पर्व हो । यो पर्व थारु जातिको इतिहास, सँस्कृति, परम्परा, रितिरिवाज, पहिचान र अस्तित्वसँग जोडिएको छ । नयाँ वर्षको रुपम समेत लिइने यस पर्वको महत्व ठूलो छ । माघी पर्व थारु समुदायले नयाँ बर्ष, स्वतन्त्रता, सामाजिक सद्भाव र प्रजातान्त्रिक प्रणालीको नमुनाको रुपमा लिइन्छ [...]

मुसहर वस्ती हस्तान्तरण गर्ने दिन फिल्म बनाउन शुरु गर्ने धुर्मुस–सुन्तलीको योजना

काठमाडौं, २३ पुस–हास्य कलाकार धुर्मुस (सिताराम कट्टेल) लाई उनको वास्तविक नाममा चिन्ने दर्शक कमै छन् । ‘मेरी बास्सै’ नामक टेलिश्रृखलामा अभिनय गर्नुपूर्व उनलाई सीमितले मात्रै थिन्थे । मेरी बास्सैमा ‘धुर्मुस’को भूमिकामा देखापरेपछि सीतारामलाई धुर्मुसको नामले चिन्नेको संख्या बढ्यो [...]

दिपा खत्री भन्छिन मोडलिङ क्षेत्रमा उदाउछु

बर्दिया घर भई हाल नेपालगन्ज बस्दै आउनु भएकी मोडलिङ क्षेत्रमा रुची राख्ने दिपा खत्री संग ज्वाला सन्देशको छोटो कुरा कहाँनी १. तपाई मोडल बन्ने इच्छा कहिले देखि सुरु गर्नु भो ? – मेरो इच्छा त सानै देखिको हो तर सानो समस्याको कारण म यो लाईनमा जान सकिन । हे.हे.हे. २. खुसी हुदै सानो समस्या भन्नु हुन्छ त्यो समस्या भन्न मिल्छ ? – किन न मिल्नु मिल्छ । तेस्तै पढाइ लेखाइ ले गर्दा ३. तपाईलाई घर परिबार बाट कत्तिको सपोर्ट छ ? – सपोर्ट गर्नु हुन्छ घर परिबारबाट त सबैले । ४. अनि [...]

यी महिला आफ्नो कम्मर नै गाँठो पार्न सक्छिन् (भिडियोसहित)

यो तस्बिर र भिडियो हेर्नुस् । यसमा एक जना महिलाले आफ्नो कम्मरलाई पूरै गाँठो पारेकी छन् । यो तस्बिर र भिडियोमा कम्मर पातलो हुँदै गएर आफै गाँठो परेको देखिन्छ । सर्बियाकी मेकअप आर्टिस्ट मिरजाना किकाले यस्तो अनौठो खुबी देखाइन् की उनको प्रस्तुति देख्नेहरु नै तिनछक परे । उनले आफ्नो कम्मर फनक्कै गाँठो पारिन् । वास्तवमा यो सम्भव हुनै नसक्ने कुरा हो । वास्तवमा उनले कम्मर गाँठो पारेकी होइनन् । आफ्नो कम्मरमा यस्तो विचित्रको कलाकारिता पोखेकी हुन् । उनले [...]
1 4 5 6 7 8