कला/मनोरञ्जन

दैलेखमा संग्रहालय सपना

प्राचीन खस राज्यको हिउँदे राजधानी दैलेखको दुल्लुलाई यतिबेला नभई नहुने ‘विकास’ हो– ऐतिहासिक र सांस्कृतिक संग्रहालय। दुल्लु राज्यकालमा गौंडाको रूपमा रहेको पौवा [...]

बद्रीले गाए दैलेख समृद्धीका भाका

‘लौन नेता ज्यू, दैलेख तिर आउन कहिले काँही, किन नेता ज्यू हाम्रो भेट हुन्न पहिले झैँ ।’ कार्यक्रम संचालकले स्टेजमा बोलाउन वित्तीकै बद्रि पंगेनीले यो गित गाइहाले । यो गित सुरु गरेसंगै दर्शकहरु एक्कासी जुर्मुराए । दैलेख जिल्ला भित्र रहेका सम्भावनाहरुलाई इंकित गर्दै बद्रीले भने ‘श्रीस्थानमा बलिरहेको पट्रोल कहिले उत्खनन् हुन्छ ? दैलेख समृद्धीका भाका गाएका बद्रीले एकै छिनमा दर्शकहरुलाई भावुक बनाए । ‘आमा बिदा पाइएन अहिलेको सालपनी आउन पाइएन’ बोलको गित [...]

गायक एस कुमारको हंगामा

फागुन महिनाका पहिलो दिन । त्यसमा पनि हिन्दु नेपालीहरुको लागि शिवलरात्री पर्वको छुट्टै रौनक । गित, संगित, मेला र महोत्सब भने पछि हुरुक्कै हुने दैलेख बासी । शिवरात्री संगसंगै दैलेखमा सोमवार देखि संचालन भएको दैलेख साँस्कृतिक महोत्सबको रौन पनि उत्तीकै । महोत्सबको दोस्रो दिन नेपालको सांगितिक क्षेत्रमा चर्चित गायक एस कुमार आउने खबर पाएपछि शिवरात्रीलाई पन्छाउदै महोत्सब आएका दर्शकहरुले महोत्सब स्थल भरिभराउ भइसकेको थियो । नेपाली सांगितिक क्षेत्रका [...]
1 5 6 7 8 9 12