कला/मनोरञ्जन

सुदुरपश्चिममा उत्कृष्ट देउडा गायकको अवार्ड पाएका कलाकार विक ६ वर्ष पछि “ झल्का झलीमली ” का साथ स्रोता माझ फर्किए ।।

कमल रावल, भदौ १ अछाम –२०६५ सालमा सुदुरपश्चिममा सबै देउडा कलाकारलाई पछि पार्दै उत्कृष्ट देउडा गायकको अवार्ड बाट सम्मानित भएका कलाकार महेन्द्र विक ६ वर्ष पछि कलाकारितामा फर्केका छन । २०६७ सालमा आफनो पाचौँ एल्बमको रुपमा गैलो मायाजाला बजार ल्याएपछि त्यसपछि स्टेज कार्यक्रममा व्यस्त भएपनि स्रोता दर्शकका लागि ६ वर्ष पछि मात्र “ झल्का झलीमली ” का साथ बजारमा आएका हुन [...]

टाकटुके जात्रा सम्पन्न ।।

भिम सिजापति दैलेख २ भाद्र – एक महिना लामो बर्षे मेला अन्र्तगत आज दैलेख सदरमुकाममा टाकटुके जात्रा निकालिएको छ । खासगरी नेवारी समुदायले निकाल्ने टाकटुके जात्रा अहिले दैलेखका विभिन्न समुदायएले पनि मनाउने भएपछि यो जात्रा दैलेखमा सबैको साझा जस्तै बनेको छ । जात्रामा बाजाका साथ अग्लो लिंगोमा मान्छेको आकृती बनाई सारी बेरेर लठ्ठी हान्दै यो मेला मनाईन्छ [...]

दैलेख आईडल २०७३ को दोस्रो चरणको अडिसन आज सम्पन्न ।।

भिम सिजापति दैलेख दैलेख आईडल २०७३ को दोस्रो अडिसन सम्पन्न भयो । “दैलेख र दैलेखीको सान, गायन प्रतिभाको खोजी अभियान” भन्ने नाराका साथ रेडियो धु्रवतारा सामुदायिक एफ. एम. ८९.८ मेगाहर्ज दैलेखको आयोजनामा सञ्चालन भैरहेको दैलेख आईडल २०७३ को दोस्रो अडिसन आज सम्पन्न भएको छ [...]

शाहीको तिजको कोशेली ‘जाउ सानु माईत जाउ’

दैलेख – आउदै गरेको तिजलाई लक्षित गरेर दैलेखकी चेली सपना शाहीले नयाँ तिज गित बजारमा सार्वजनिक गरेकी छिन् । उनले ल्याएको नयाँ तीज गित एल्वम ‘जाउ सानु माईत जाउ’ हालै सार्वजनिक भएको हो [...]

दैलेख आईडलको पहिलो अडिसन सम्पन्न ।।

भिम सिजापति, असार २० दैलेख, दैलेख आईडल २०७३ को पहिलो अडिसन आज सम्पन्न भएको छ । “दैलेख र दैलेखीको शान, गायन प्रतिभाको खोजी अभियान” भन्ने मुल नाराका साथ धु्रवतारा एफ.एम. दैलेखले सञ्चालन गरेको दैलेख आईडल २०७३ को पहिलो अडिसन आज सम्पन्न भएको हो [...]

माया अमर रहन ढुंगामा चिनारी

भक्त वहादुर शाही दैलेख, चैत्र १ गते । प्रेमी प्रेमिकाले माया अमर रहन के गर्छन होला । कसैले कुनै चिज उपहार दिएर मायाप्रेम गर्छन भने कसैले चिट्ठी पत्र लेखेर माया प्रेमलाई प्रगाढ बनाउन चाहान्छन् । तर पछिल्लो पटक सञ्चारमा भएको विकाससँगै मायापिरतीले फरक रुप लिएपनि अधिकाँश प्र्रेमी प्रेमिका मायालाई अमर राख्नको लागि बाँस,केतुक र ढुंगामा मायाप्रेमका कुरा लेख्न थालेका छन् । घरका अभिभावकले कहिले काही मोबाइल हेरी दिने भएकाले ती व्यक्तिले बाँस,केतुकी र [...]

२६ औं अन्तराष्ट्रिय बाल दिवस सन्दर्भ ः जिल्ला वाल संजालको अगुवाइमा पहिलो पटक कार्यक्रम संचालन

ज्वाला शन्देस सम्वाददाता ‘पूनिर्माण र संविधान ः बाल अधिकार संरक्षण हाम्रो अधिकार’ मूल नाराका साथ २६ औं अन्र्तराष्ट्रिय बाल अधिकार दैलेखमा पहिलो पटक जिल्ला वाल संजालको अगुवाइमा विभिन्न कार्यक्रम गरी मनाइएको छ [...]

वालविवाह विरुद्ध देउसी भैलो

ज्वाला सन्देश सम्वाददाता पिलाडी (दैलेख) – जिल्लाको पिलाडी गाविसमा बाल संञ्जालले वालविवाह विरुद्ध देउसीभैलो खेलेकाछन् । “वालविवाहको न्युनिकरण गरौं, सम्भ्य समाजको निर्माण गरौं” भन्ने नाराका साथ देउसी भैलो कार्यक्रम गरेका हुन् । देउसी भैलो कार्यक्रमबाट उठाएको रकम पनि बालविवाह विरुद्धको अभियानमा नै खर्चने भएकोछ । नमुना बाल संञ्जाल पिलाडीले ३ दिनसम्म खेलेको देउसीभैलो कार्यक्रमबाट संकलन भएको रकम बालविवाह विरुद्धको अभियानहरुमा खर्चने भएका हुन् [...]

हराउँदै ऐतिहाँसिक नाच

ज्वाला सन्देश सम्वाददाता दैलेख, कात्तिक ८ – द्धन्द्धको सुरुवातसंगै हाम्रो गाँउघरमा नाचीने सयैवर्ष पहिलेदेखी पुस्तासगै हस्तान्तरण हुँदै आएका नाचहरु हराउने अवस्थामा पुगेका छन् । हाम्रो समाजमा आएको सामाजिक राजनीतिक परिवर्तनसंगै सदियौदेखी चलिआएका नाचहहरु लोप हुने अवस्थामा पुगेका हुन् । नयाँनयाँ गितसंगितले गाँउघरसम्म छाँउन थालेपछि खासगरी हाम्रो समुदायहरुमा नाचिने हुड्के, पैंजरी, ढोलकी, रत्यौली, गर्रा, लगायतका परम्परागत लोक नृत्यहरु हराउने [...]

बाग्लुंग सेवा समाज युएई रास अल खैमाको दसै शुभकामना तथा बनभोज कार्यक्रम सम्पन्न

धन बहादुर चन्द / युएई रास अल खैमा -बाग्लुंग सेवा समाज युएइको रास अल खैमा क्षेत्रीय समितिको योजनामा २०१५ अक्टोबर२३ तारिखका दिन बिजया दशमी २०७२ को सुखद अवसरमा शुभकामना आदानप्रदान तथा बनभोज कार्यक्रम सम्पन्न भयको छ [...]
1 6 7 8 9