कला/मनोरञ्जन

दैलेख वजार सहित गाउँ गाउँमा वाल दिवश ।।

ज्वाला सन्देश समचारदाता दैलेख भाद्र २९ – जिल्ला बाल कल्याण समिति दैलेखको आयोजनामा राष्ट्रिय बाल दिबस कार्यक्रम सम्पन्न भएको छ । आज दैलेख वजारमा गणेश चोकवाट र्याली निकाली स्थानीय देवकोटा चोक परिक्रमा पछि स्थानीय त्रीभुवन उच्च मा.वि.मा कार्यक्रम आयोजना गरिएको थियो [...]

दैलेखलाई तिज गितले ततायो

गोविन्द केसी दैलेख, भाद्र २४ – साँझपख टोलहरुमा जम्मा भएर नाच्ने यहाँका महिलाहरु खुल्ला मंञ्चमा वृहत तिज गित कार्यक्रममा नाच्दा माहोल नै तातियो । उनीहरु गायिकहरुसंगै गित गुनगुनाउँदै मनै खोलेर नाचे । लोकदोहोरी गायिकाहरु शान्ता परियार र सुनीता विसीले दैलेखको टुडीखेलको खुल्ला मञ्चमा गित गाउदा गित हेर्न आएका महिलाहरु पनि छमछमी नाचे । तिज गितले लामो समयपछि दैलेख सदरमुकामको माहोल नै एकाएक नाचगानमा मोडिदा नरमाउने विरलै देखीन्थे । गायिकाहरुले आफुले [...]

सिर्जनामा अंकुश लगाउनु हुँदैन : निश्चल बस्नेत

निश्चल बस्नेत, नयाँ पुस्ताले मात्र होइन पुरानो पुस्ताले समेत मानिआएका चलचित्र निर्देशक । उनले निर्देशन गरेको चलचित्र ‘लुट’ ले नेपाली चलचित्रको निर्माण शैलीमै प्रश्नचिन्ह लगाइदियो। ‘लुट’ प्रदर्शन भएको तीन वर्षपछि उनले निर्देशनको चलचित्र ‘टलकजङ भर्सेज टुल्के’ पनि सफल ठहरियो । निर्माताका रूपमा चलचित्र ‘कबड्डी’ बाट पनि आफूलाई प्रमाणित गरिसकेका निश्चलको ‘कबड्डी कबड्डी’ र ‘तान्द्रो’ निर्माणाधीन छन्। नेपाल चलचित्र विकास बोर्डमा चलचित्र निर्माता [...]

लाटो पहाड अब रंगमञ्चमा

काठमाडौं, असार ३१ – कुनै समय राजन मुकारुङ र हाङयुग अज्ञातहरूसित मिलेर ‘सिर्जनशील अराजकता’ नामकको साहित्यिक अभियान नै चलाएका उपेन्द्र कवितामा मौलिक विम्ब प्रयोगका लागि चिनिन्छन् । कवितापछि उनी ‘लाटो पहाड’ कृतिमार्फत कथा विधामा पनि उत्तिकै अब्बल देखिए । लिम्बू समाजको संस्कृति, परिवेश र पात्रहरूको बाहुल्य रहेको यही कृतिको दुई कथा अब रंगमञ्चमा नाटकको रूपमा हेर्न पाउने भएको छ । संग्रहमा समेटिएको ‘मनमाया’ र ‘प्रभु माइला’ कथामाथि रंगमञ्चीय प्रस्तुत [...]
1 7 8 9