अन्तर्वार्ता

स्थानीय तह बहस–‘समृद्ध गाउँपालिका, हाम्रो पहिलो लक्ष्य : महाबु गाउँपालिका अध्यक्ष शाही

महाबु गाउँपालिका कर्णाली प्रदेशको दैलेख जिल्लाको उत्तरी भेगमा पर्छ। कालीकोट जिल्लासँग सिमाना जोडिएको पहाडी गाउँपालिका हो। सबैभन्दा ठूला देवताको रूपमा रहेका शिवको अवतारका रूपमा श्री महावै देवताको उत्पत्ति महाबु गाउँपलिकाबाट भएकाले धार्मिक महत्त्वलाई मध्यनजर गर्दै यो गाउँपालिकाको नाम महाबु गाउँपालिका राखिएको छ।  दैलेखको सबैभन्दा अग्लो स्थान चार हजार १४८ मिटर अग्लो महाबु लेक यसै गाउँपालिकामा पर्छ। महाबु गाउँपालिका दैलेख जिल्लाका ११ वटा [...]
1 2 3