अन्तर्वार्ता

बिहे गर्न बसेको जग्गेबाट बेहुली भागेपछि के गर्ने ? – मनोज ज्ञवाली, नायब प्रमुख कार्यकारी अधिकृत, ज्योति विकास बैंक

चार्टर्ड एकाउण्टेण्ट मनोज ज्ञवाली ज्योति विकास बैंकको नायब प्रमुख कार्यकारीको जिम्मेवारी सम्हालिरहेका छन् । नेपाल राष्ट्र बैंकमा पाँच वर्ष काम गरेर ग्लोबल आईएमई बैंकको बिभागीय नेतृत्व सम्हाल्दै आठ वर्ष समय बिताएका ज्ञवालीले केही समय जलविद्युत क्षेत्रमा समेत हात हाले तर उनलाई बैंकिड. करियरले फेरि तान्यो  । पाँच महिनादेखि ज्योति विकास बैंकमा कार्यरत ज्ञवालीसँग मेरोलगानीका परमेश्वर अधिकारीले गरेको कुराकानी [...]

सहकारी नीति पहिलो प्राथमिकता ः मन्त्री थानी

दैलेख कात्तिक ८ गते, दैलेख जिल्लाको पश्चिमी भेकको श्री बसुन्धरा कृषि सहकारी संस्था लि. राकमकर्णालीको दोस्रो साधारण सभा भव्य कार्यक्रमका बिच माननिय सहकारी तथा गरिबी निवारण मन्त्री हृदयराम थानीले उद्घाटन गर्नु भएको छ [...]

दोश्रो कार्यकालकालागि विसि

दैलेख काँग्रेस ले पनि निर्वाचन मार्फत नै आफ्नो सभाापति चुन्यो । संस्थापन पक्षका वागी उम्मेद्वारका रुपमा निर्वाचनमा होमिएका निर्वतमान सभापति कृष्णकुमार बिसी दोश्रो कार्यकालका लागि निर्वाचित भए । ५ सय ७९ मत खसेकोमा बिसीले ३ सय १४ मत ल्याई बिजयी बने । बिसी संस्थापनबाट आधिकारिक उम्मेदवार हुन नपाएपछि बिसीले आफ्नै फरक समूह बनाएर बागी बनेर दुबै पक्षका मत लिएर जितेका थिए । उनका निकटतम प्रतिद्वन्दी संस्थापन समूहबाट आधिकारिक उम्मेदवार मणिराम रेग्मीले [...]

सिर्जनामा अंकुश लगाउनु हुँदैन : निश्चल बस्नेत

निश्चल बस्नेत, नयाँ पुस्ताले मात्र होइन पुरानो पुस्ताले समेत मानिआएका चलचित्र निर्देशक । उनले निर्देशन गरेको चलचित्र ‘लुट’ ले नेपाली चलचित्रको निर्माण शैलीमै प्रश्नचिन्ह लगाइदियो। ‘लुट’ प्रदर्शन भएको तीन वर्षपछि उनले निर्देशनको चलचित्र ‘टलकजङ भर्सेज टुल्के’ पनि सफल ठहरियो । निर्माताका रूपमा चलचित्र ‘कबड्डी’ बाट पनि आफूलाई प्रमाणित गरिसकेका निश्चलको ‘कबड्डी कबड्डी’ र ‘तान्द्रो’ निर्माणाधीन छन्। नेपाल चलचित्र विकास बोर्डमा चलचित्र निर्माता [...]

लगानी बढाउने नयाँ योजना छैन

कृष्ण आचार्य काठमाडौं, श्रावण १ – सुरक्षित व्यवसाय गर्न सकिने सन्देश दिन आजदेखि सुरु भएको आर्थिक वर्ष २०७२/७३ मा लगानी सम्मेलन आयोजना गर्ने उल्लेख भए पनि अन्य सुधारका कार्यक्रम भने नयाँ छैनन् । सरकारले मंगलबार सार्वजनिक गरेको बजेट वक्तव्यअनुसार लगानी सुधारका लागि पुरानै कार्यक्रमहरू छन् । ‘चालू वर्ष घोषणा गरिएका आर्थिक सुधारका कार्यक्रमहरूलाई आगामी वर्षमा पनि निरन्तरता दिएको छु [...]
1 2