अन्तर्वार्ता

सिर्जनामा अंकुश लगाउनु हुँदैन : निश्चल बस्नेत

निश्चल बस्नेत, नयाँ पुस्ताले मात्र होइन पुरानो पुस्ताले समेत मानिआएका चलचित्र निर्देशक । उनले निर्देशन गरेको चलचित्र ‘लुट’ ले नेपाली चलचित्रको निर्माण शैलीमै प्रश्नचिन्ह लगाइदियो। ‘लुट’ प्रदर्शन भएको तीन वर्षपछि उनले निर्देशनको चलचित्र ‘टलकजङ भर्सेज टुल्के’ पनि सफल ठहरियो । निर्माताका रूपमा चलचित्र ‘कबड्डी’ बाट पनि आफूलाई प्रमाणित गरिसकेका निश्चलको ‘कबड्डी कबड्डी’ र ‘तान्द्रो’ निर्माणाधीन छन्। नेपाल चलचित्र विकास बोर्डमा चलचित्र निर्माता [...]

लगानी बढाउने नयाँ योजना छैन

कृष्ण आचार्य काठमाडौं, श्रावण १ – सुरक्षित व्यवसाय गर्न सकिने सन्देश दिन आजदेखि सुरु भएको आर्थिक वर्ष २०७२/७३ मा लगानी सम्मेलन आयोजना गर्ने उल्लेख भए पनि अन्य सुधारका कार्यक्रम भने नयाँ छैनन् । सरकारले मंगलबार सार्वजनिक गरेको बजेट वक्तव्यअनुसार लगानी सुधारका लागि पुरानै कार्यक्रमहरू छन् । ‘चालू वर्ष घोषणा गरिएका आर्थिक सुधारका कार्यक्रमहरूलाई आगामी वर्षमा पनि निरन्तरता दिएको छु [...]
1 2 3