ब्रेकिङ खबर

स्थानीय तह निर्वाचन सफल भए अरु निर्वाचन शान्त हुन्छ

जिल्ला न्यायाधीश प्रकाशप्रसाद पण्डितले संघीय संरचना अनुसार हुन गइरहेको पहिलो निर्वाचन भएकोले स्थानीय तहको निर्वाचन सफल बनाउन सबै जुट्नुपर्ने बताउनुभएको छ । आज दैलेख सदरमुकाममा भएको मुख्य निर्वाचन निर्वाचन अधिकृतको कार्यालय उदघाटन कार्यक्रममा यो निर्वाचन सफल भए मात्र प्रान्तीय निर्वाचन र संसदीय निर्वाचन सहज हुने धारणा राख्नुभयो । मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी भएका जिल्ला न्यायाधीश पण्डितले निर्वाचन आचार सहिंता पूर्ण पालना गर्न र [...]

बालकृष्ण ढुंगेल पक्रिन जुट्यो प्रहरी

आज २०७४ साल वैशाख ३ गते, आइतबार । आजको राजधानी दैनिकले मुखपृष्ठको तल्लो लहरमा ‘ढुंगेल पक्रिन विशेष संयन्त्र’ शीर्षकमा समाचार लेखेको छ । समाचारमा सर्वोच्च अदालतको पछिल्लो बाध्यकारी आदेशपछि कर्तव्य ज्यान मुद्दामा सर्वस्वसहित जन्मकैदको सजाय पाएका नेकपा (माओवादी केन्द्र)का नेता एवं पूर्वंसांसद बालकृष्ण ढुंगेललाई पक्राउ गर्न प्रहरीले विशेष संयन्त्र परिचालन गरेको उल्लेख छ । समाचारअनुसार, सो निर्देशनपछि प्रहरी प्रधान कार्यालयले उनको गृहजिल्ला [...]

कति चक र डस्टर खेलाउने? ‘प्रभुजी ! मलाई पनि मेयर बनाई देऊ न’

सरकारले आगामी बैशाखब ३१ गतेको लागि स्थानीय तहको चुनावको घोषणा गरेपछि अहिले सर्बत्र चासो, चिन्ता र चिन्तनको विषय बनेको छ । यही कारण अहिले सडक, संसद वा दुईजना मात्र भेट भए पनि कुराकानीको विषय चुनाव नै बनेको छ । लामो समयदेखि नभएको स्थानीय निकायको चुनावप्रति जनता वा मतदाता उत्साहित छन् । योसँगै विभिन्न दलहरु भने चुनावको लागि निक्कै दौडधूपमा लागेका छन् । दल निकट व्यक्तिहरु भने कुनै पदको लागि आकांक्षीदेखि दाबेदारसम्म बनेका खबरहरु बाहिर आएका छन् । यस्तैमा [...]

बाल विवाह विरुद्ध सडक नाटक

एच.एस. थापा दैलेख–वाल विवाह न्यूनिकरणका लागि जनचेतना जगाउने उद्धेश्यले जिल्लाको ग्रामिण क्षेत्रमा बाल विवाह विरुद्धको सडक नाटक सम्पन्न भएका छन् । उक्त सडक नाटक सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको आर्थिक सहयोगमा साविकको राकमकर्णाली गाविसमा रहेको बाल क्लवले प्रदर्शन गरेको थियो । सानै उमेरमा विहे गरेपछि बच्चा छिटै जन्माएर हुर्काउन सकिन्छ भन्ने समाजमा रहेको गलत मान्यताले गर्दा वाल विवाह अझै न्यूनिकरण हुन सकिरहेको छैन् । अर्काेतिर आधुनिक [...]

भोलि मुख्य निर्वाचन अधिकृतको कार्यालय खुल्दै

सरकारले वैशाख ३१ गते स्थानीय तहको निर्वाचन घोषणापछि राजनीतिक दलहरु चुनावी परिणाम आफ्नो पक्षमा पार्न प्रचार अभियानहरुमा तीव्रता दिएका छन् । निर्वाचन आयोगले भोलि वैशाख ३ गते ७५ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय खोल्ने जनाएको छ । दैलेखका मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश प्रकाशप्रसाद पण्डितले दैलेखका ११ वटै निर्वाचन अधिकृतहरुको समन्वय गर्न जिल्ला स्तरीय मुख्य निर्वाचन अधिकृतको कार्यालय भोलि विहान ८ बजे जिल्ला अदालतमा उद्घाटन [...]

दैलेख सदरमुकामको वडामै चुनावको चर्चा

दैलेख – सदरमुकाममा रहेको वडा अध्यक्ष हुन दैलेखमा नेताहरुविच रस्साकसी भएको छ । नगर र गाँउपालिकाको प्रमुखभन्दा–सदरमुकाममा रहेको नारायण नगरपालिका १ को वडा अध्यक्ष बन्नका लागि उम्मेदवारहरुविच निकै प्रतिष्पर्धा देखिएको हो । दैलेखमै सदरमुकाममा रहेको वडालाई विशेष रुपले हेरिने गरिन्छ । गाँउ पालिकाको प्रमुखका बारेमा खासै चर्चा नहुने भएपनि अहिले सदरमुकाममा रहेको वडा नम्वर १ को अध्यक्ष को हुने भनेर निकै चर्चा र चासो दिईने गरिएको छ । नेताहरुविच पनि [...]

राष्ट्रिय स्वाधीनता बचाउन जरुरी

दैलेख, १ वैशाख – पूर्वराज्यमन्त्री एवं राप्रपाका साँसद कुन्तीकुमारी शाहीले राष्ट्रिय स्वाधीनता बचाउन स्थानीय तहको निर्वाचन निर्धारित समयमै हुनुपर्ने बताउनुभएको छ । जिल्ला समन्वय समिति दैलेखले आज सदरमुकाममा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रम यस्तो धारणा राख्नुभएको हो । कार्यक्रममा दैलेख क्षेत्र नं. २ का साँसद लक्ष्मीप्रसाद पोखरेलले आसन्न स्थानीय तहको निर्वाचन सबै दलहरुले उच्च राजनीतिक संस्कार देखाउन आग्रह गर्नुभयो । उहाँले [...]

स्थानीय तह निर्वाचनमा विद्यालय कम समयका लागि प्रयोग गरिने, वालवालिका प्रयोगको अनुगमन समिति

दैलेख, १ वैशाख – दैलेखका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले स्थानीय तहको निर्वाचनमा विद्यालय प्रयोगको विकल्प नभएको बताउनुभएको छ । विहीवार जिल्ला बाल कल्याण समितिको वैठकमा जिल्ला बाल सञ्जाल सल्लाहकार समितिका अध्यक्ष लक्ष्मण कार्कीले दिएको ध्यानाकर्षणपत्र बुझेपछि विद्यालयको विकल्प छैन तर सकभर कम समय मात्र प्रयोग गरिने प्रतिवद्धता जनाउनुभयो । वाल सन्देश पत्रिकाको विमोचन गर्दै प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला वाल कल्याण समितिका संयोजक [...]

काठमाडौंको मेयरमा उम्मेदवारी दिने पूर्वसचिव किशोर थापाको घोषणा

१ बैशाख, काठमाडौं । पूर्वसचिव किशोर थापाले काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिने घोषणा गरेका छन् । थापा साझा पार्टीमा आवद्ध छन् । तर, दल दर्ता नभएकाले साझा पार्टीलेे स्थानीय तहको चुनावमा दलगत रुपमा भाग लिन पाउँदैन । त्यसैले स्वतन्त्र उम्मेदवारका रुपमा पूर्वसचिव थापालाई उम्मेदवार बनाउन लागिएको साझा पार्टीले जनाएको छ । पूर्वसचिव थापाले पनि आफू उम्मेदवार बन्न लागेको अनलाइनखबरलाई बताए । महानगरका लागि थापाको कार्ययोजना र उपमेयरको [...]

पूर्व प्राविदेखि माविसम्मका विद्यालय खारेज, झस्किए सञ्चालक

ललितपुर– ललितपुर जिल्ला शिक्षा कार्यालयले १६ झोेले विद्यालय खारेज गर्ने भएको छ । शिक्षा कार्यालयमा दर्ता भएका तर सञ्चालनमा नरहेका १६ संस्थागत विद्यालय खारेज गर्ने निर्णय गरेको कार्यालयले जनाएको छ । ‘सञ्चालनमा नरहेका विद्यालय खोजी गरियो, सो क्रममा १६ वटा स्कुल सञ्चालनमा नरहेको पाइयो र हामीले खारेज गर्ने निर्णय गर्यौं ।’ सहायक जिल्ला शिक्षा अधिकारी एवं संस्थागत विद्यालय शाखाका प्रमुख गोकर्णध्वज कार्कीले भने । उनका अनुसार त्यसरी खारेज हुने [...]
1 181 182 183 184 185 316