ब्रेकिङ खबर

निर्वाचनका लागि प्रधानमन्त्री नै बाधक : पौडेल

१७ माघ, काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री प्रचण्ड नै निर्वाचनको बाधक देखिएको टिप्पणी गरेका छन् [...]

सत्तारुढ दलकै सांसद लेखा समितिको सभापति

१७ माघ, काठमाडौं । व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिको सभापतिमा सत्तारुढ माओवादीका सांसद डोरप्रसाद उपाध्याय निर्वाचित भएका छन् । छ महिनादेखि रिक्त सभापति चयनका लागि सोमबारको बैठकमा मतदान नै भएको थियो । उपाध्याय २३ मत पाएर सभापति निर्वाचित भए । उपाध्यायलाई कांग्रेस, मधेसवादी र अन्य दलका सांसदले मत दिएका थिए [...]

लोकमानमाथि चारवटा अपराधमा कारवाही गर्न सकिने

१७ माघ, काठमाडौं । सर्वोच्च अदालतको आदेशबाट बर्खास्तीमा परेका अख्तियारका पूर्वप्रमुख लोकमानसिंह कार्कीमाथि विभिन्न ४ वटा अपराधमा मुद्दा चलाउन सकिने संसदको महाअभियोग सिफारिस समितिले निचोड निकालेको छ [...]

नवलपरासीको बैदौलमा गा.वि.स. स्तरिय क्रिकेट प्रतियोगीता आजबाट शुरु

नवलपरासी नवलपरासीको बैदौलमा गा.वि.स. स्तरिय क्रिकेट प्रतियोगीता आजबाट शुरु भएको छ । स्वास्थ्यको लागी खेल तथा राष्ट्रको लागी खेल जस्तो नारा सहित बैदौली युवा संजाल बैदौलीको आयोजनामा रहेको क्रिकेट प्रतियोगीताको उदघाटन कार्यक्रममा समाज सेवी सुरज शाहको प्रमुख अथित्यता तथा गा.वि.स. सचिव भगवती प्रसाद कुर्मीको अध्यक्षता रहेको थियो कार्यक्रममा बैदौली प्रहरी चौकीका ईन्चार्ज अरुण कुमार महतो सशस्त्र सिमा बलका कमल बस्नेत, दिपनारायण गौड, उमाशंकर कुर्मी, अलि [...]

मलेसियामा फेरी दुःखत घटना

दैलेख वडाभैरव गाविस वडा नं. ७ तप्लुङ वस्ने सुरेन्द्र कुमार थापाको मिति २०७३ माघ १४ गते (जनवरी २७, २०१७) का दिन मलेसियाको Henritx (m) SND BHD कम्पनीमा फोर्किलिवमा सिलिण्डर वोकेर रुममा राखी फर्किन क्रममा फोर्किलिवको व्रेक फेल भै यक्कासी फोर्किलिव पल्टिडा दुर्घटनामा परि मृत्यु भएकोछ । उहाँको सव कुलवाङ अस्पतालमा पोस्टमार्टम भैरहेको छ । उहाँले यश hrnritx company मा 2 बर्स लगातर काम गर्दै आउनु भएको थियो Asmik Internation overseas PVT.Ltd. main power वाट जानु भएको थियो । henritx company कम्पनीले उहाँको सव नेपाल [...]

बालबालीकाहरुका योजनानिर्माण गर्दै बालभेला सम्पन्न

योजना तर्जुमा प्रक्रियामा बाल सहभागिता बढाई उनीहरुलेनै छनोट गरेका योजनालाई प्राथामिकता सहीत जिल्ला परिषद्मा पेश गर्न जिल्ला भेलाको आयोजना गरिएको हो। बाल सहभागिता विना नै बालबालिकाको योजना छनोट हुने र बजेट पनि बालबालिकाको माग अनुरुप खर्च नहुने निष्कर्ष सहित बालबालिका स्वमयलाई योजना छनोट गर्न लगाई बाल सहभागिता र अपनत्व वृद्धी गर्न कार्यक्रम सञ्चालन गरिएको जिल्ला अध्यक्ष शेर बहादुर रावलले बताउनु भएको छ। जिल्ला बाल अधिकारी मञ्चकोआयोजना, जिल्ला [...]

चुनाव घोषणाको तयारी

१६ माघ, काठमाडौं । स्थानीय चुनावको मिति घोषणालाई लिएर दोहोरो दबावमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मधेसी मोर्चालाई वार्तामा फेरि बोलाएका छन् । अघिल्लो मंगलबार पनि बालुवाटारमा सत्तारुढ दल र मोर्चावीच छलफल भएको थियो [...]

सुत्केरी अप्रेशन सेवा बन्द

दैलेख, माघ १६ । दैलेखमा विगत दुई महिनादेखि अप्रेशन गरी सुत्केरी गराउने सिइओएनसी सेवा बन्द भएको छ । जनशक्ति अभावमा सेवा बन्द भएको जिल्ला अस्पताल दैलेखले जनाएको छ । परिवार स्वास्थ्य महाशाखाको आर्थिक अनुदानमा दैलेखमा सञ्चालन गरिएको सो सेवा बन्द हुँदा अप्रेशन गर्नुपर्ने सुत्केरीलाई जिल्लाबाहिर पठाउनु परेको जिल्ला स्वास्थ्य कार्यालय दैलेखका प्रमुख डा. सोभित थापाले बताएका छन् । उनले जिल्लामा अप्रेशन गर्ने दक्ष जनशक्ति नभएकाले सो सेवा बन्द [...]

इन्काउण्टरमा मारिएका घैंटे र चरीको करोडौंको सम्पति कसले खायो ?

१६ माघ, काठमाडौं । सामाखुशी, कपुरधाराको भित्री गल्लीमा २० नम्बरको हरियो रंगको एक तल्ले घरमा केही समयदेखि ताल्चा झुण्डाइएको छ । अहिले सुनसान यो घरमा करिब डेढ वर्षअघि सम्म निकै चहलपहल हुन्थ्यो । तर, ७२ साल भदौ ३ गते पछि त्यो घरमा न कोही बसेका छन्, न कुनै चहल पहल । किन कि त्यो त्यही घरका मालिक प्रहरी कारवाहीमा मारिएका थिए [...]
1 229 230 231 232 233 340