ब्रेकिङ खबर

जिल्लामा खेलकुद छनौट उद्घाटन

ज्वाला सन्देश संवाददाता दैलेख, असोज २१– सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि दैलेखमा जिल्ला स्तरिय खेलकुद छनौट प्रतियोगिता सुरु भएको छ । दैलेख सदरमकामस्थित टुडीखेलमा प्रमुख जिल्ला अधिकारी पिताम्वर घिमिरेले छनौट प्रतियोगिता उद्घाटन गरेका हुन् । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तिर्थनारायण श्रेष्ठको अध्यक्षमा छनौट प्रतियोगिताको उद्घाटन गरिएको हो [...]

खोलाको पानी खानबाट मुक्त

ज्वाला सन्देश संवादाता दैलेख, असोज २१ – खोला र कुवाको पानीमा निर्भर सल्लेरी – डाँडाँगाँउका २९ धरधुरीहरु टोलटोलमा नयाँ धाराहरु बनाईएसंगै खुसी भएका छन् । खोलाको दुषित पानी र लामो समय लगाएर पानी लिनुपर्ने बाध्यता रहेको डाँडाँगाँउका स्थानीयहरु गरिवी निवारण कोष नेपालको सहयोग र सामाजिक सेवा केन्द्र (सोसेक) को सहजीकरणमा एकिकृत साुमदायिक विकास परियोजनना अन्र्तगत देउली खानेपानी आयोजना निर्माण aसम्र्पन्न भएपछि डाँडाँगाँउमा खानेपानी समस्या हटेको हो [...]

सेवा प्रदायकहरुको गरे, अवलोकलन भ्रमण

ज्वाला सन्देश संवाददाता दैलेख, असोज १९ – दैलेखका रामघाट–सिहासैन, चुप्रा–मेहेलतोली र देशीगाडे – महावु सडक खण्ड अन्र्तगत रहेका सेवा प्रदायकहरुले अन्र्तरजिल्ला भ्रमण तथा अवलोकलन गरेका छन् । उनीहरुले सुनेको विर्सिन्छ र देखेपछि विश्वास बड्छ भन्ने मुल नाराका अग्रिकार गर्दै भ्रमण गरेका हुन् [...]

वजार व्यवस्थापनमा चासो दिदैं किसान

ज्वाला सन्देश संवाददाता दैलेख, असोज १८ –कृषिजन्य वस्तुको एकिकृत वजार ब्यवस्थापन सम्वन्धी ज्ञान किसानहरुले सिकेका छन् । महादेव कृषिउपज संकलन केन्द्र हुलाक टाकुराको आयोजनामा यहाँका किसानहरुले चासो दिर्दै बजार ब्यवस्थापन सम्पन्धी आधारभुत ज्ञान सिकेका हुन् । सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको सहजीकरणम संचालित सामाजिक आर्थिक विकास कार्यक्रम अन्र्तगत उनीहरुले १ दिने अन्तरक्रिया तालिममा किसानहरुले एकिकृत बजार ब्यवस्थापन सम्वन्धी ज्ञान लिएका [...]

वोट नै सुक्दा लाखौं रुपैँया घाटा

ज्वाला सन्देश संवाददाता दैलेख, असोज १६ – बारीभरी लटरम्म टमाटर फलाएर विक्रि गर्ने सोच बनाईएकी सेरी – ९ तल्लोगुरासेकी मोतीकला जैसीको सपना अधुरै भयो । विउ तयार पारी पाली हाउसमा लगाएपछि रोगले धमाधक वोट सुक्न थालेपछि उनको विक्रि गरी आम्दानी गर्ने सपना भताभुंग भएको हो । जिल्ला कृषि विकास कार्यालयकै सहयोग र संमन्वयमा उनले सिरिस नामक टमाटर लगाएकी थिईन् । मोतीकलाको घरकै आडमा ११ वटा टर्नेल (पलाष्टिक घर) छन् [...]

नेपालकै दैलेखको अखण्ड ज्वालादेखि चुरे बेल्टसम्म पेट्रोल पाइने दाबी

काठमाडौं । नेपालमा पेट्रोलको खानी छ कि छैन होला ? धेरै नेपालीको दिमागमा अहिले यस्तो प्रश्न उठिरहेको छ । यसबारे अध्येताहरु भन्छन्- नेपालभित्रै छ पेट्रोलियम पदार्थको खानी । तर, अनुसन्धान सकाएर उत्खनन् गर्न बाँकी छ ।दैलेख लगायत देशका विभिन्न ठाउँमा बलिरहेका ‘अखण्ड दीप’ पेट्रोलियम पदार्थ नै भएको भन्दै त्यहाँबाट ग्यास निस्किएको अनुसन्धानकर्ताहरुको तर्क छ । खानी तथा भूगर्भ विभाग भन्छ- ‘नेपालमा पेट्रोलियम पदार्थको सम्भावना प्रचुर छ [...]

माथिल्लो कर्णाली परियोजना : पुनःस्थापना कार्ययोजना तयार

ज्वाला सन्देश संवादाता दैलेख, असोज १६ – माथिल्लो कर्णाली जलविद्युत आयोजनाको निर्माण कम्पनी भारतको जीएमआर इनर्जी लिमिटेडले माथिल्लो कर्णाली आयोजनाबाट प्रभावितलाई पुनःस्थापना र पुनर्बास कार्ययोजना तयार गरी सार्वजनिक गरेको छ । पीडिए भएसंगै सुरु भएको अध्यायनपछि पुनःस्थापना र पुनर्बासको कार्ययोजना तयार गरिएको हो [...]

समाचार प्रसारण पछि सिंहासैनमा पुगे स्वास्थ्यकर्मी ।।

ज्वाला सन्देश संवादाता दैलेख १४ असोज, दैलेखको पश्चिममा पर्ने सिंहासैन स्वास्थ्य चौकीमा आज स्थानीय बासिन्दाले हिजो लगएको ताला आज खोलिएको छ । अहेव भुवनराज पौड्याल र स्थानीय बासिन्दा विच आज भएको छलफल पश्चात ताला खोलिएको हो । अब देखी यस्तो गल्ती कदापी नदोहो¥याउने, कामको सिलसिलामा बाहिर रहेका स्वास्थ्यकर्मी आईतबार सम्म जसरी पनि कार्य स्थलमा आउने लगाएतका विषयमा स्थानीय बासिन्दा र अहेव पौड्याल विच सहमति भए पछि स्थानीयले आज ताला खोलको हुन् [...]

महिला युबा तथा बाल अधिकार प्रबद्धन कार्यक्रमको सहजिकरण ।।

ज्वाला सन्देश संम्वाददाता दैलेख, असोज १४, महिला हिसां तथा बालबालिका दुर्बव्याबहार सम्बन्धि एक दिने गोष्ठि आज बाँसि गाविसमा सम्पन्न भएको छ । ए.ई.आई.को आर्थिक सहयोग, टि.डि.एच. जर्मन नेपालको प्राविधिक सहयोगमा सामाजिक सेवा केन्द्र सोसेक दैलेख द्धारा सञ्चालित महिला युबा तथा बाल अधिकार प्रबद्र्धन कार्यक्रमको सहजिकरणमा बासिगाबिसका ४४ जनाको सहभागिता रहेको थियो [...]

स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी नहुँदा सेवाग्राही मर्कामा ।।

ज्वाला सन्देश संम्वाददाता दैलेख, असोज १४, दैलेखको पश्चिममा पर्ने सिंहासैन स्वास्थ्य चौकीमा आज स्थानीय बासिन्दाले ताला बन्दि गरेका छन् । विगत ७ गते देखी कर्मचारी विहिन हुँदा स्वास्थ्य चौकी बाट पाउने सेवा सुविधा बाट स्थानीय बासिन्दा बन्चित भए पछि ताला बन्दि गरिएको हो । दैनिक १५÷२० जना भन्दा बढि सेवाग्राही आउँदै फर्कनु परेको स्थानीय बासिन्दा छवि थापाले बताउनु भयो [...]
1 246 247 248 249 250 252