ब्रेकिङ खबर

घटना संकलनमा अल्छी नगर्नू ः न्यायाधीश पण्डित

दैलेख, पुुस ६ – जिल्ला न्यायाधीश प्रकाशप्रसाद पण्डितले सुरुको तुलनामा मानवअधिकार वर्ष पुस्तकको मोटाई पातलिंदै आएको सन्दर्भमा घटना संकलनमा अल्छी गरेर घट्ने स्थिति नहोस् भनी सुझाव दिनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले आयोजना गरेको सन् २०१६ को जनवरीदेखि १ वर्ष अवधिमा संकलित मानवअधिकार उलंघन् तथा ज्यादतिका घटनाहरुको पूर्व समीक्षा कार्यक्रममा उहाँले यस्तो धारणा राख्नुभएको हो [...]

प्रत्यक्ष निर्वाचित कार्यकारी जरुरी : भट्टराई

सुर्खेत, पुस ६ । नया“ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था नहुञ्जेल मुलुकले राजनीतिक स्थिरता नपाउने बताएका छन् । ‘संविधान संशोधन गर्दा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुने प्रावधान राखौं’ उनले भने, ‘विस्तारै जनमत पनि बढिरहेको छ [...]

किन नियमित विद्यालय जाँदैनन् दलित विद्यार्थी ?

दैलेख, पुस ६ । दैलेखमा दलित विद्यार्थीहरुमा कक्षा छाड्ने समस्या उच्च रहेको पाइएको छ । जिल्लाका विभिन्न विद्यालयमा गरिएको अनुगमनले दलित विद्यार्थीहरुल नियमित कक्षामा उपस्थित नभएको पाइएको हो [...]

साउदीका २६ कम्पनीमा नेपाली कामदार पठाउन रोक

६ पुस, काठमाडौं । सरकारले साउदी अरेबियामा नेपाली कामदारलाई समयमै तलव भुक्तानी नगर्ने २६ कम्पनीहरुलाई ‘ब्ल्याकलिष्ट’ मा राखेको छ । साउदीमा नेपाली कामदारले अलपत्र पर्ने क्रम झन बढ्दै गएपछि श्रम तथा रोजगार मन्त्रालयले साउदीमा नेपाली कादारले बढी दुःख पाएका कम्पनीहरुलाई कालो सूचीमा राखेको हो [...]

मोहनविक्रम, मोहन वैद्य र विप्लववीच कार्यगत एकता

६ पुस, काठमाडौं । पुराना वामपन्थी नेताहरु मोहनविक्रम सिंह र मोहन वैद्यवीच कार्यगत एकता सुरु थएको छ । र, यो मोर्चाबन्दीमा युवा माओवादी नेता विप्लवसमेत सहभागी भएका छन् । तीनै नेताले संयुक्त वक्तव्य जारी गर्दै ‘भारत’ विरुद्ध आन्दोलनको घोषणासमेत गरेका छन् [...]

नेपाली बिउबिजन मासिँदैछ

६ पुस, काठमाडौं । नेपाली समाजमा एउटा पुरानो लोकोक्ति छ- ‘असारैमा बिउजति निलेर पछि फेर् के खानु मंसिरैमा !’ शायद यो पद्यात्मक लोकोक्ति बनाउनेहरुले आजको दिनको कल्पना शायदै गरेका थिए । नेपालमा अहिले विभिन्न बालीनालीका स्वदेशी बिउबिजनहरु मासिने अवस्थामा पुगेका छन् । नेपाल हरेक क्षेत्रमा परनिर्भर बन्दै गइरहेको छ । ‘हरियो वन नेपालको धन’ भनिने देशमा काठपात पनि विदेशबाटै आउने गरेको छ [...]

वाल क्लवका संजालका पदाधिकारी तथा वाल क्लव प्रतिनिधीहरुको क्षमता विकास तालिम

दैलेख जिल्ला जगनाथ गाबिसमा बाल कल्वका प्रतिनिधि र बाल क्लव सञ्जालका पदाधिकारि हरुलाई २ दिने क्षमता बिकास सम्बन्धि तालिम आज जगनाथ गाविसमा शुरु भएकोछ [...]

रेडियो दुल्लूको दोश्रो वार्षिक उत्सव सम्पन्न

जे रेग्मी दुल्लू, दैलेख पौष ५ गते सामाजिक सेवा सञ्चार सहकारी संस्था द्धारा सञ्चालित रेडियो दूल्लू १०१.५ मेघाहर्जको दोस्रो वार्षिक उत्सव भव्य रुपमा सम्पन्न भएको छ । सामाजिक सेवा सञ्चार सहकारी संस्था लि. दुल्लूका अध्यक्ष सिताकुमारी रानाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत सञ्चालक समिति सदस्य भक्तिप्रसाद उपाध्यायले गर्नु भएको थियो [...]

नेपालगञ्जमा पुर्व सुचना प्रणाली तालिम सुरु

नेपालगञ्ज पौष ५ गते -पहल परियोजनाले पुर्व सुचना प्रणाली सम्बन्धि तालिम आज नेपालगञ्जमा सुरु भएको छ । जिल्ला विपद व्यवस्थापन समितिको क्षमता विकासका लागि विपद व्यवस्थापन समितिका सदस्यहरुलाई सो तालिम दिईएको हो [...]

भूकम्पपिडीत नुवाकोटबासीलाई जिफन्टको सहयोग, बहु–उद्धेश्यिय सामुदायिक भवन हस्तान्तरण

नुवाकोट । भूकम्पपिडित नुवाकोटबासीलाई नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट)ले पक्की बहु–उद्धेश्यिय सामुदायिक भवन निर्माण सम्पन्न गरी हस्तान्तरण गरेको छ । नुवाकोटको गेर्खुटारमा अवस्थित गेर्खुटार युवा क्लबले संचालनमा ल्याउने गरि एक कार्यक्रमकाबीच जिफन्ट प्रतिनिधि परिषद्का प्रमुख मुकुन्द न्यौपानेको उपस्थितिमा भवन हस्तान्तरण गरिएको हो [...]
1 261 262 263 264 265 355