ब्रेकिङ खबर

नेदरल्यान्ड्स विरुद्धको खेलमा नेपाल ९४ रनमा सिमित

श्रावण २९, २०७३- विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गतको खेलमा नेपालले नेदरल्यान्डसलाई ९५ रनको झिनो लक्ष्य दिएको छ । टस हारेर पहिलो ब्याटिङमा उत्रिएको नेपाल निर्धारित ५० ओभरको खेलमा ३८ ओभर १ बलमै आफ्नो सबै विकेट गुमाएको थियो [...]

विविध कार्यक्रमका साथ अन्र्तराष्ट्रिय युवा दिवस दैलेखमा सम्पन्न

दुर्गा गिरी दैलेख –जिल्ला प्रहरी कार्यालय दैलेखको समन्वय र सामाजिक सेवा केन्द्र दैलेखको आयोजनामा गरिवी निवारण तथा उत्पादन उपभोगमा दिगोपना हासील गरि सन् २०३० सम्म दिगो विकासको लक्ष्य प्राप्त गरौं भन्ने अन्र्तराष्ट्रिय युवा दिवस श्रावण २८ मा त्रिभुवन नमुना उ.मा.वि.मा प्रशिक्षण कार्यक्रम गरि सम्पन्न गरियो [...]

एकतर्फि तटवन्धनले खेतीयोग्य जमिन कटान

दुर्गा वि.सी सल्यानको पश्चिम क्षेत्रमा रहेको बन्गाडखोलाले व्यापक रुपमा खेत कटान गरेको छ । खोलामा भरपर्दो तटवन्धन नहुदाँ दिनप्रतिदिन खेतीयोग्य जमिन कटानमा परेको छ । बन्गाडखोला र देवस्थल ४ खरेखोलाको बल्या खोला दोभानमा पर्ने खेसर बुढाको १ विगाहा खेत कटान गरेको छ [...]

सन्दर्भ राउटे समुदाय ः बाधक सरकार कि संस्कार

भक्तबहादुर शाही नेपालको भ्रमणशिल एकमात्र समुदाय हो राउटे जाती । लोपोन्मुख जातीको नाममा सुचिकृत भएको यो जाती एउटै ठाउँमा बसोबास गर्दैन । एउटै ठाउँमा बसोबास गर्नाले फोहोर भई विरामी हुने डर एक महिनापछि छोडेर जाने यो जातीको चलन नै हो । तर परम्पराले गर्दा राउटे फिरन्ते र भ्रमणशिल भएका हुन् भन्न्े कतिपय मानिसको बुझाई छ [...]

महिला तथा बाल गृहको आवश्यकता

दैलेख, साउन २८ – हिंसा पीडित महिला र जोखिममा परेका बालबालिकाको संरक्षण निम्ति छुट्टाछुट्टै सुरक्षित गृह आवश्यकता औल्याइएको छ । सामाजिक कानूनी सहायता केन्द्रको आज दैलेखमा दोश्रो चौमसिक वैठकको क्रममा जिल्लामा पीडितलाई न्याय दिलाउन कठिनाई भएको सरोकारवालाले चिन्ता गरेका हुन् [...]

जलवायु परिवर्तन अनुकुलन कार्यक्रम

पदम वहादुर शाही दैलेख –दुल्लु नगरपालिका जलवायु परिवर्तनसंग जुद्धनका लागि समुदायले अनुकुलन कार्यक्रम गर्दै आएकाछन् । दुल्लु नगरपालिका वडा न. ५ रिजुपोखराका समुदायले बाँझो जमिनलाई उपभोगमा ल्याउन वृक्षारोपणको काम सुरुगरेका छन् [...]

सचिवलाई प्रधानमन्त्रीको २८ बुँदे निर्देशन

ठूला आयोजनाका कार्यप्रगतिबारे तीन दिनभित्र विवरण पेश गर्नुपर्ने काठमाडौं – प्रधानमन्त्री प्रचण्डले सचिवहरुलाई २८ बुँदे निर्देशन दिएका छन् । प्रधानमन्त्रीले आइतबार सिंहदरबारस्थित आफ्नै सभाकक्षमा बोलाएर सचिवहरुलाई २८ बुँदे निर्देशन दिएका छन् [...]

गरीबि निवारण कोषबाट ५३ जिल्लामा घुम्ति कोष परिचालन

काठमाडौँ,  साउन । गरीबि निवारण कोषले १३ अर्ब रुपियाँ बराबरको घुम्ति कोष (Revolving Fund) परिचालन गरी नेपालका ५३ जिल्लामा कार्य गरिरहेको कोषका कार्यकारी निर्देशक नहकुल के.सी.ले बताएका छन् [...]

“ खसी बोका ब्यावसायले ल्याएको परिर्वतन ”

दैलेख जिल्ला सेरी गा.वि.स. सुविधाको दृष्टिकोणले मध्यम अन्र्तरगत पर्दछ । भौगोलिक हिसावले यहा कृषि क्षेत्रमा प्रचुर सम्भावना देखिन्छ तर पनि प्राय जसोे यहाका मानिसहरु पैशा कमाउने उद्देश्यले मजदुरी गर्न भारत जाने गर्दछन । त्यसै गरि यस गा.वि.स. वर्ष ३२ की कौशिला सलामी कोे घरमा छोरा छोरी र आफु गरी जम्मा ५ जनाको परिवार रहेको छ [...]

“ ब्यावसायले आत्म निर्भर ”

सामाजिक सेवा केन्द्र सोसेक नेपालको सहजिकरणमा संञ्चालित उच्च मुल्य कृषि बस्तु विकास आयोजना,दैलेख जिल्लाका विभिन्न गा.वि.स.मा विभिन्न मूल्य श्रृखलामा संञ्चालन भइरहेको छ । जस अन्तरर्गत त्रिदेवी वहुद्धेशिय सहकारी संस्था लि. खड्गवाडामा खसी बोका मुल्य श्रृखलामा काम गरिरहेको छ [...]
1 276 277 278 279 280 328