ब्रेकिङ खबर

चुनाव घोषणाको तयारी

१६ माघ, काठमाडौं । स्थानीय चुनावको मिति घोषणालाई लिएर दोहोरो दबावमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मधेसी मोर्चालाई वार्तामा फेरि बोलाएका छन् । अघिल्लो मंगलबार पनि बालुवाटारमा सत्तारुढ दल र मोर्चावीच छलफल भएको थियो [...]

सुत्केरी अप्रेशन सेवा बन्द

दैलेख, माघ १६ । दैलेखमा विगत दुई महिनादेखि अप्रेशन गरी सुत्केरी गराउने सिइओएनसी सेवा बन्द भएको छ । जनशक्ति अभावमा सेवा बन्द भएको जिल्ला अस्पताल दैलेखले जनाएको छ । परिवार स्वास्थ्य महाशाखाको आर्थिक अनुदानमा दैलेखमा सञ्चालन गरिएको सो सेवा बन्द हुँदा अप्रेशन गर्नुपर्ने सुत्केरीलाई जिल्लाबाहिर पठाउनु परेको जिल्ला स्वास्थ्य कार्यालय दैलेखका प्रमुख डा. सोभित थापाले बताएका छन् । उनले जिल्लामा अप्रेशन गर्ने दक्ष जनशक्ति नभएकाले सो सेवा बन्द [...]

इन्काउण्टरमा मारिएका घैंटे र चरीको करोडौंको सम्पति कसले खायो ?

१६ माघ, काठमाडौं । सामाखुशी, कपुरधाराको भित्री गल्लीमा २० नम्बरको हरियो रंगको एक तल्ले घरमा केही समयदेखि ताल्चा झुण्डाइएको छ । अहिले सुनसान यो घरमा करिब डेढ वर्षअघि सम्म निकै चहलपहल हुन्थ्यो । तर, ७२ साल भदौ ३ गते पछि त्यो घरमा न कोही बसेका छन्, न कुनै चहल पहल । किन कि त्यो त्यही घरका मालिक प्रहरी कारवाहीमा मारिएका थिए [...]

जीएमआरको गाडीमा ढुङ्गा प्रहार

दैलेख– माथिल्लो कर्णाली जलविद्युत आयोजना निर्माण कम्पनी जीएमआरको गाडीमा अज्ञात समूहले ढुङ्गा प्रहार गरी क्षति पु¥याएको छ । सुखेृतबाट दैलेखको सातला गाविस डाबस्थित निर्माणस्थल तर्फ जाँदै गरेको बा ८ च १५८५ नम्वरको हाइलेक्स गाडीमा नचिनेको समूहले आज दिउँसो ढुंगा प्रहार गरेको प्रहरीले जनाएको छ । चालक समेत ३ जना सवार उक्त गाडीमा दैलेखको बराह गाविस–९ रतिखोला भन्ने ठाउँमा ४ जनाको समूहमा विपरित दिशाबाट आएका युवाहरुले आक्रमक तरिकाले रोक्न खोजेकामा गाडी [...]

इलाका स्तरिय तर्जुमा गोष्ठि वहिस्कार

निरक शाही दैलेखको ईलाका नं.७ मा रहेका मालिका , गौरी , कालभैरब र गमोडी गाविसलाई मिलाएर ज्वाला मालिका गाँउपालिका बनाउन माग गर्दै स्थानिय व्यपारी र राजनीतिक दलका कार्यकर्ताहरुले संयुक्त रुपमा बिहिबार इलाका स्तरिय तर्जुमा गोष्ठि वहिस्कार गरेका छन । स्थानीय तह पुनःसंरचना आयोगले दैलेख जिल्लमा ११ वटा स्थानिय तह निर्धारण गरेको छ जसमा ईलाका नं. ७ लाई मिलाएर दुल्लू नगरपालिकामा गाभेको प्रति स्थानिय हरु बाध्य भएर आन्दोलित हुन पुगेका छन । जिल्ला बिकास समिति [...]

परसौनी गा.वि.स.मा खेल सामग्री बितरण

सहबान अन्सारी नवलपरासीको गुठी परसौनी गा.वि.स.मा खेल सामग्री बितरण गरिएको हो! गुठी परसौनी गा.वि.स.का सहायक राम बहादुर क्षेत्रीको प्रमुख अथित्यता तथा गुठी परसौनी गा.वि.स.स्तरिय बाल संजालका अध्यक्ष सागर पौडेलको अध्यक्षता रहेको बितरण कार्यक्रममा पार्वती अधिकारी, बच्चाराजभर, दिलिप गुप्ता, राम हरि उपाध्याय,अशोक यादव लगायत हरुको सहभागीता रहेको कार्यक्रमको संचालन साधना राजभरले गर्नु भएको थियो! गुठी परसौनी गा.वि.स.अन्तर्गत करिब ११ बाल क्लबहरुलाई भलिबल, [...]

माघे औशीको मेला नवलपरासीको त्रिबेणीमा

सहबान अन्सारी नवलपरासीको त्रिबेणी सुस्ता १ त्रिबेणी धाममा माघे औशीको मेला शुरु भएको छ! करिब एक हप्ता सम्म चल्ने मेलामा बिशेष गरी माघे औशीको दिन त्रिबेणी धाम स्थित नारायणीमा स्नान पश्चात सुर्यको अराधना गर्दा पुण्य प्राप्त गर्ने बिश्वास गरिएको छ! एेतिहासिक एव पर्यटकिय क्षेत्र त्रिबेणी धाममा नारायणी, सोन भद्र र पुर्ण भद्र नदिको संगम स्थल भएको हुदाँ त्रिबेणी धाममा माघे औशीको मेला लाग्ने गरेको छ! औशी मेलामा नेपाल लगायत भारत बाट लाखौ श्रधालु भक्तजन हरु [...]

जिपको ठक्करबाट वृद्धाको मृत्यु

भीमदत्तनगर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बाणीस्थित मछेली पुल नजिक जिपको ठक्करबाट स्थानीय एक वृद्धाको आज मृत्यु भएको छ । राजमार्ग पार गर्ने क्रममा ७० वर्षीया सेती थापामगरलाई म १ च ४४४ नंको स्कारपियो जिपले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । जिपको ठक्करबाट गम्भीर घाइते भएकी थापामगरलाई उपचारका लागि धनगढीस्थित सेती अञ्चल अस्पताल पुग्नासाथ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । [...]

महोत्सव भब्य गर्ने सर्वदलिय निर्णय

दैलेख, माघ १० – ईतिहास लेखनका लागि दैलेख पर्यटन महोत्सवलाई भब्य रुपमा आयोजन गर्नुपर्ने सर्वदलिय निर्णय भएको छ । बैठकमा ईतिहास लेखनका लागि महोत्सव महत्वपूर्ण भएको भन्दै भब्य बनाउन सवैले सहयोग गर्नुपर्ने निर्णय भएको छ । महोत्सव सचिवालय रिपोर्टर्स क्लवमा आयोजित बैठकमा नेपाली काँग्रेसका सभापति कृष्णकुमार विसी, नेकपा एमालेका उपाध्यक्ष प्रेम थापा, नेकपा माओवादी केन्द्रका संयोजक कर्णबहादुर बस्नेत, नयाँ शक्ति पार्टीका केन्द्रिय सदस्य विरबहादुर [...]
1 312 313 314 315 316 422