ब्रेकिङ खबर

ठिक सयममा महाअभिगबारे ठिक निर्णय हुन्छ : सिंह

दैलेख, कात्तिक ७ । नेपाली काँग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीबारे पार्टीले उचित समयमा उचित निर्णय गर्ने बताएका छन् । एमाले र माओवादी केन्द्रले संसदमा कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराएपछि काँग्रेसले कुनै निर्णय नलिएको अवस्थामा सिंहको यस्तो भनाई सार्वजनिक भएको हो [...]

बाल विवाह रोकथाम बहस

 अमर सुनार दशैंको कोजाग्रत पूर्णिमाको अघिल्लो दिन असोज २८ गते दिउँसो करिव दुई बजेतिर दैलेखबाट नेपालगञ्ज जाने विवाहको गाडी रानीमत्ता प्रहरी चौकीमा पुग्यो, प्रहरी चेकपोष्टमा बसका चालकले गाडी रोके । एक जना प्रहरी जवान गाडी भित्र छिरे, सामान्य हेरफेर गरे अनि बेहुला–बेहुली नजिकै गएर सोधे कति कति वर्षका हुनुभयो ? बेहुलाले भने म २६ वर्षको भएँ । बेहुलीलाई पनि सोधियो अनि उनले पनि आफ्नो उमेर बताइन् २२ वर्ष भएँ [...]

भारतबाट तीन बालकको उद्धार

दैलेख, कात्तिक ६ । दैलेखका तीन जना बालकलाई भारतबाट उद्धार गरि अभिभावकको जिम्मा लगाइएको छ । सामाजिक सेवा केन्द्र (सोसेक)का संस्थापक अध्यक्ष तथा बालअधिकार संरक्षण सञ्जाल प्रदेश नम्बर ६ का संयोजक हीरासिंह थापाले ती बालकलाई भारतको बिहार राज्यबाट उद्धार गरि शुक्रबार दैलेख ल्याएका थिए [...]

दैलेखमा ८ देखि ११ स्थानीय इकाई बन्ने

दैलेख, कात्तिक ५ । स्थानीय निकाय पुनःसंरचना आयोगले स्थानीय निकाय पुनःसंरचना सम्बन्धि नयाँ कार्यविधि तयार पारेको छ । नयाँ कार्यविधिअनुसार देशभरका लागि स्थानीय ईकाईको संख्या पनि तोकेको छ [...]

मध्य पहाडि राजमार्गको विवाद सुल्झियो

दैलेख ४ । कार्तिक–मध्यपहाडी राजमार्ग अन्तर्गत लामो समयदेखि रोकिएको सदरमुकाम छिचोल्ने सडक निर्माण कार्यको विवाद वुधवार देखि सुल्झिएको छ । सदरमुकामको पुर्वपट्टी छात्रावास क्षेत्रदेखि पश्चिमपट्टी जाहरकोट गाउसम्म जोड्ने करीव डेढ किलोमिटर सडकको लामो विवादका कारण निर्माण कार्य शुरु हुन सकेको थिएन [...]

चेकजाँचमा कडाई

चाँडपर्व नजिकिदै गर्दा दिनानुदिन सवारी दुर्घटना वढेसंगै सुर्खेत जुम्ला राजमार्गमा चेकिङ कडाई गरिएको छ। चाडपर्वको वेला भन्दै गाडिमा कोचाकोच यात्री वोकेर हिड्ने गरेका छन्। गाडीको क्षमता भन्दा वढि यात्रु नवोक्न आग्रह गर्दा पनि नमाने पछि चेकजाँचमा कडाई गरिएको राकमकर्णाली रिफे्रस सेन्टरमा कार्यारत ट्राफिक प्रहरी योगेन्द्र चन्द्रले वताउनु भयो [...]

तृतीय दैलेखी युथ कप खेल महोत्सवमा ४ खेल हुने

 दैलेख –कातिक १, साामाजिक रुपान्तरणको अभियानमा सक्रिय सम्पूर्ण दैलेखी यूवाहरुको साझा समुह दैलेखी युथले तृतीय दैलेखी युथ कप खेल महोत्सवको कार्यतालिका सार्वजनिक रिपोर्टस क्लव मार्फत सार्वजनिक गरेका छन् [...]

सबै शिक्षक हेडसर, हेडसर चाँही शिक्षक !

डोटी – ३० बर्षसम्म बुवा बसेको कुर्चिमा आफू पनि हेडमाष्टर नै भएर बस्दा टेकबहादुर सिंहको मन कम्ता भारी भएको थिएन । ‘बावु राजा भएकोले छोरो पनि राजै’ हुने प्रथा जसरी आफू हेडमाष्टर नभएको उनलाई राम्रै हेक्का थियो । मोहन बहादुर सिंहले धानेको विद्यालयको मूल्य मान्यता र शैक्षिक विरासतलाई सके फड्को मार्ने नसके आँच आउन नदिनु नै ८ बर्ष अघि त्यो कुर्चिमा बस्दै गरेका टेकबहादुरले मुख्य काम ठानेका थिए [...]

स्थानीय भन्छन् विटमा प्रहरी बस्दैनन् ः सवैको चित्त बुझाउन सकिदैन ः डि.एस.पी. ।।

भिम सिजापति, २८ असोज दैलेख दैलेखको जनक चौकमा रहेको अस्थायी प्रहरी विटमा लामो समय देखी प्रहरी बस्न छोडेको छ । लामो समय देखि प्रहरी बस्न छोडेपछि विट करिव जिर्ण जस्तै बन्न लागेको छ [...]

फूडप्वाइजनले परिवारै विरामी

 दैलेख, असोज २७ – दैलेखको लाँकुरी गाविस–१ को सेर्माकोट गाउँमा ३ दिन अघि पकाएको मासुले फूडप्वाइजन हुँदा परिवार १ महिला ४ जना बिरामी परेका छन् [...]
1 322 323 324 325 326 396