ब्रेकिङ खबर

भित्ते पत्रिका तालिम सुरु

दैलेख– बाल क्लबका पदाधिकारीहरुका लागि तीन दिने भित्ते पत्रिका प्रकाशन तालिम सुरु भएको छ । सेभ द चिल्डेन, सामाजिक सेवा केन्द्र (सोसेक) द्धारा सञ्चालित एकिकृत परियोजनाको आयोजनामा शनिबारदेखि तालिम सुरु भएको हो [...]

विपद् व्यवस्थापन तालिम

एभरेष्ट क्लव दैलेखद्वारा सञ्चालित नेपाल विकास कार्यक्रमको आयोजनामा प्राकृतिक तथा दैबीप्रकोपको समयमा विपद् जोखिम व्यवस्थापन कार्ययोजना विषयक ४ दिने तालिम आजदेखि दैलेख सदरमुकाममा सुरु भएको छ [...]

नगदेबाली तालिम सुरु

सहयोगी हातहरु सहास नेपालको इडिलिस परियोजनाको आयोजनामा सञ्चालित नगदे बाली प्रविधि सम्वन्धी २ दिने तालिम दैलेख बजारमा आजदेखि सुरु भएको छ । बिन्ध्यवासिनी, भैरीकालिकाथुम र चौराठाका २४ जना तालिममा सहभागी हुनुहुन्छ [...]

बजार व्यवस्थित बनाउन माग सहित रीट

दैलेख, चैत २८ – दैलेख सदरमुकाममा व्यापारिक सामान सडकसम्मै फैलाउने, घर लगायतका भौतिक निर्माणका सामग्रीले सडक अवरुद्ध गर्ने र यत्रत्यत्र फोहोर गरिएको भन्दै व्यवस्थित गराउन निषेध आज्ञाको माग सहित दैलेख जिल्ला अदालतमा रीट दायर भएको छ [...]

मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतको प्राज्ञिक परिषद्को बैठक सम्पन्न

मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतको  प्राज्ञिक परिषद्को  बैठक  उपकुलपति एवम् प्राज्ञिक परिषद्का अध्यक्ष  प्रा.डा. उपेन्द्र कुमार कोइरालाको अध्यक्षतामा सम्पन्न भएको छ | उक्त बैठकमा सम्बोधन गर्दै विश्वविद्यालयलाई विशुद्ध प्राज्ञिक स्थलको  रुपमा विकास गर्न अध्ययन , अध्यापन  र अनुसन्धानको केन्द्र बनाउनु पर्नेमा जोड  दिदै यस क्षेत्रको विकास र समृद्धिको  आधार विश्वविद्यालय बनाउन  सरोकारवाला सबैलाई अपिल गरे [...]

महिलाको राम्रो आम्दानीको स्रोत व्यूटीपार्लर व्यवसाय

दैलेख –विगतमा नेपाली समाजमा नक्कल पार्ने व्यवसायका रूपमा हेरिने ‘ब्यूटी पार्लर’ व्यवसाय हाल महिलाको राम्रो आम्दानीको स्रोत बन्न पुगेको छ । यो व्यवसायवाट महिलाहरुले राम्रो आम्दानी हुने देखेपछि पछिल्लो समय दैलेखमा व्युटीपार्लर व्यवसाय वढ्दै गएको हो [...]

ज्वाला सन्देश साप्ताहिक पत्रिका २९ औं चैत्र २१ गते अंक वजार

दैलेखको हरेक आईतवार प्रकासित हुने ज्वाला सन्देश साप्ताहिक पत्रिका २९ औं चैत्र २१ गते अंक वजारमा आउदैछ । उक्त अंक पिडिएफमा हेर्न तलको लिंकमा क्लिक गरि डाउनलोड गरि हेर्न सकिन्छ [...]

सहकारी दिवश भव्यताका साथ सम्पन्न

ज्वाला सन्देश सम्वाददाता दैलेख, ५९ औं राष्ट्रिय सहकारी दिवस विभिन्न कार्यक्रम गरि सम्पन्न भएकोछ । गणेश चोकवाट निकालिएको ¥यालीका स्थानीय टुडिखेलमा पुीग सभामा परिणत भएको थियो । ‘‘आर्थिक विकास र सामाजिक रुपान्तरणका लागि सहकारी’’ भन्ने मूल नाराका साथ जिल्ला सहकारी संघ दैलेखको आयोजनामा शनिबार विविध कार्यक्रमका साथ यो दिवश मनाइएको हो [...]

सहकारीको सार्वजनिक सुनुवाइ

ज्वाला सन्देश सम्वाददाता, दैलेख, १८ चैत – दैलेखको बिन्ध्यवासिनीस्थित राइली कृषि सहकारी संस्थाको बीऊ आलु उत्पादन उपआयोजनाका क्रियाकलाप पारदर्शी र जनहितमा काम गर्न सार्वजनिक सुनुवाइ कार्यक्रम भएको छ [...]

ओली सरकारका ६ महिना

शेरबहादुर थापा, मुम्बई, नेपालले सात दशक पछि सार्वभौम संविधानसभाबाट संविधान जारी ग¥यो । स्व. सुशिल कोइरालाको नेर्तत्वमा देशले लामो राजनैतिक संक्रमणकालीन अवस्थालाई एक हदसम्म निमिट्यान्न पा¥यो । खासगरि भुकम्पले थिचिएको नेपालले लामो राजनैतिक खिचातानीका बाबजुद संविधान पायो त्यो नै एक मूल उपलब्धि थियो हामी नेपालीहकालागि [...]
1 349 350 351 352 353 381