ब्रेकिङ खबर

२४ बर्षपछि तल्लो नाउलीमा खानेपानीमा निर्माण

भक्त वहादुर शाही दैलेख,साउन ३२ गते । यहाँको पुर्विय गाविस सल्लेरी –३ को तल्लो नाउलीका बासिन्दा २४ वर्षपछि खानेपानी पिउने पाउने भएका छन् । गरिवी निवारण कोषको लगानीमा तल्लो नाउली बस्तीमा छ वटा धारा निर्माण गरेकाले नाउलीबासी दुषित खानेपानी पिउनुपर्नेबाट मुक्त भएका हुन् [...]

पुरुषको नीति महिलाको नेतृत्व

भक्त वहादुर शाही दैलेख,साउन ३१ गते । लकान्द्र—९ की मैनकला शाही सिम्ले मालुकोट सामुदायिक वन उपभोक्ता कोषाध्यक्ष छनौट हुँदा जति खुशी हुनु हुन्थ्यो । त्यति नै दुःखी हुनुहुन्छ । सामुदायिक वन उपभोक्ता समितिमा छनौट गर्दा पुरुषले जति सहयोग गरेका थिए । काम गर्दा तीनै पुरुषबाट सहयोग नभएपछि शाहीले गुनासो गर्नुभयो । अरु महिला त्यति भन्न बोल्न सक्दैन भनेर मलाई नै कोषाध्यक्षमा छनौट गरे,आफु कोषाध्यक्ष भए आर्थिक कारोवारोमा पुरुषहरुले मन परि गर्ने गरेको उहाँको [...]

रत्न राजमार्ग खाल्डे राजमार्गमा रुपान्तरण हुदैं

शेरबहादुर थापा  सुर्खेत, ३१ साउन -मध्य तथा सुदुरपश्चिम क्षेत्रकै मेरुदण्ड मानीने रत्न राजमार्ग आजकल खाल्डै खाल्डाको राजमार्ग बन्न पुगेकोछ । खासगरि बबइ नदि भन्दा उकालो लागेपछि यो रोड भएर यात्रा गर्ने सयौं गाडि चालक तथा यात्रूहरु डराइ डराइ यात्रा गर्नुपर्ने बाध्यतामा पसेकाछन । नयाँ प्रस्तावित प्रदेश नं ६ को प्रस्तावित राजधानी सुर्खेतलाई प्रदेश नम्बर ५ सँग जोडने एकमात्र विकल्पको रुपमा वर्षाैंदेखि सञ्चालनमा रहेको यो राजमार्गमा सजिलै दुइ गाडि समेत [...]

नेदरल्याण्डमाथि नेपालको २१८ रनको लक्ष्य प्रस्तुत

कप्तान पारस खड्काको ८४ रनको मद्दतले नेपालले विश्व क्रिकेट लिग च्याम्पियनसिपको दोस्रो खेलमा नेदरल्याण्डविरूद्ध २१८ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा ९ विकेट गुमाउँदै २१७ रन बनाएको [...]

काभ्रेको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३१ नाघ्यो, घाइतेलाई सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइयो

काभ्रेमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ३१ पुगेको छ। बनेपाबाट काभ्रेको कात्तिके देउराली जाँदै गरेको बा.३ ख. १०६ नम्बरको बस काभ्रेको देउरालीमा सोमबार दिउँसो दुर्घटना भएको [...]

नेविसंघमा सहमति, दुवैपक्षबाट मनोनयन पर्ने उम्मेदवारी दर्ता भोलि बिहान सम्म

श्रावण ३१, २०७३- लामो विवाद र रस्साकस्सीपछि नेविसंघको विवाद मिलेको छ । प्रतिनिधि विवादलाई लिएर सभापति शेरवहादुर देउवाको संस्थापन पक्ष र बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच विवाद चर्कदै आएको थियो । सभापति देउवा र पौडेलबीच आज विहान भएको छलफलपछि सहमति बनेको हो [...]

पत्रकार दीक्षितको सम्पत्ति जफत गर्ने अख्तियारको निर्णय कानुन विपरितः सर्वोच्च

पत्रकार कनकमणि दीक्षितको सम्पत्ति जफत गर्न अख्तियारले दिएको निर्देशन संविधान र कानून विपरित भएको भन्दै सर्वोच्च अदालतले कार्यान्वयन नगर्न आदेश दिएको छ। १६ जेठ २०७३ मा अख्तियारले भूमिसुधार मन्त्रालयलाई पत्रकार दीक्षित र उनको परिवारको नाममा रहेको ललितपुर पाटनढोकास्थित जग्गा जफत गर्न निर्देशन दिएको [...]

ओली सरकारको कार्ययोजनाअनुसार चुनाव गर: एमाले

श्रावण ३०, २०७३- एमालेले पूर्ववर्ती केपी ओली सरकारको कार्ययोजनाअनुसार चुनाव गर्न सरकारको ध्यानाकर्षण गराएको छ । पार्टी कार्यालय धुम्बाराहीमा आइतबार बसेको स्थायी कमिटी बैठकले सरकारले चुनावी तयारी गर्न आलटाल गरेको आरोप लगाएको छ [...]

राउटे बालबालिकाहरु ʻहामी त पढ्ने थियौं ’

भक्तबहादुर शाही दैलेख–दक्षिण एशियाको एक मात्र भ्रमणशिल र फिरन्ते जाती हो राउटे समुदाय । नेपालको सम्पदा र मध्यपश्चिमको गहनाको रुपमा पनि चिनिन्छ यो जाती । सबैतिर अधिकार, आत्मनिर्णयका बहस र आन्दोलन चलिरहेको बेला यो समुदाय सुनसान जस्तै थियो र अझ पनि त्यस्तै छ । गैरराउटेलाई कोटको राजा, आफुलाई बोटको राजा भन्न साह्रै मनपराउँछन् [...]

सात कक्षामा संगठन खोलेर के सन्देश दिँदैछ अखिल ?

– सुरेन्द्र सुमन / जाजरकोट – विद्यार्थी संगठन के का लागि खुलेका हुन् ? विद्यालय उमेरका केटाकेटीलाइ दलको कार्यकर्ता बनाउन कि शिक्षा र विद्यार्थीका सरोकारबारे छलफल गर्न ? झीनो भए पनि बहस निरन्तर छ, तर निष्कर्ष सकारात्मक छैन । दलका भातृ संगठनले आफूलाई विद्यार्थी बताए पनि उनीहरुले कहिल्यै शिक्षाका मुद्दामा चासो लिने नगरेका सरोकारवालाहरुको आरोप छ । ठूलो दल भनिएका कांग्रेस, एमाले, माओवादी केन्द्रका विद्यार्थी संगठन वा साना दलका विद्यार्थी संगठन [...]
1 427 428 429 430 431 481