ब्रेकिङ खबर

दैलेखमा एमालेको वर्चस्व(विजयीको सूचिसहित)

दैलेख, वैशाख ३ । दैलेखका १० वटा स्थानीय इकाईको मतपरिणाम सार्वजनिक भएको छ । दैलेखमा रहेका ४ वटा नगरपालिका मध्ये २ मा एमालेले जितेको छ भने १ मा काँग्रेसले जितेको छ । यस्तै आठविस नगरपालिकाको भने निर्वाचन परिणाम घोषणा हुन बाँकी छ । यस्तै ७ वटा गाउँपालिका मध्ये ४ मा एमालेले जितेको छ भने ३ मा काँग्रेसले जितेको छ । सदरमुकाम रहेको नारायण नगरपालिकाबाट एमाले मेयर उम्मेदवार रत्नबहादुर खड्का र उपमेयर उम्मेदवार सावित्री मल्ल विजयी भएका छन् । यस्तै दुल्लु [...]

जसले समृद्ध दुल्लु बनाउने सपना देखे उनि नै दुल्लूका पहिलो नगर प्रमुख वने

निर्मल अधिकारी दैलेख, आज भन्दा १४ वर्ष अगाडी म एउटा गैह्र सरकारी संस्थाको शुसासन र द्धन्द्ध व्यवस्थापन सम्बन्धि तालिममा सुर्खेत पुगेको थिए । उनी सँगको मेरो पहिलो भेट त्यही तालिम हो । त्यतिखेर प्रो पब्लिकमा कार्यरत केदार खड्काको सहकार्यमा हामीले दैलेख जिल्लामा शान्ति ¥यालीको आयोजना ग¥यौ । २०६२÷०६३ को जनआन्दोलन चलिरहेका बेला म, भण्डारी र साथी महेन्द्र खड्काको अभियान शान्ति ¥याली गर्नु थियो । त्यतिखेर म शिक्षक थिए । शिक्षक पेशालाई त्यागेर २०६६ सालमा [...]

नेपालकै पहिलो महिला मेयर बनिन् कान्तिका

दुई वर्षअघि विमान दुर्घटनामा नेपाली कांग्रेसमा सक्रिय समाजसेवी आफ्नो श्रीमानलाई गुमाउनुपर्दा एकछिन त कान्तिका सेजुवाललाई पृथ्वी नै एक ठाउँमा अडिएझैं लागेको थियो। तै उनले आफ्नो मनलाई सम्झाइन्, र दिवंगत श्रीमान् मानव सेजुवालले कोरेको बाटोमा हिँड्ने अठोट गरेर राजनीतिमा हाम फाल्ने निधो गरिन्। उनका लागि राजनीति सोचेजस्तो सहज थिएन। तैपनि उनले हिम्मत हारिनन्। नतिजा, २० वर्षपछि भएको स्थानीय निर्वाचनमा उनी मेयर बन्ने पहिलो महिला बन्न सफल भएकी छन्। [...]

दैलेखको स्थानीय तह निर्वाचन परिणाम ५मा एमाले १ मा काग्रेस विजयी

दैलेख, जेठ ३, दैलेखका ११ वटा स्थानीय इकाई मध्ये हालसम्म अन्तिम नतिजा सार्वजनिक भएको ६ वटा ईकाई मध्ये ५ वटामा एमाले वाजी मारेको छ भने १ वटामा काग्रेसले वाजी मारेकोछ । एमालेले वाजी मारेका नारायण नगरपालिकामा मेयर रत्न वहादुर खड्का र उप मेयरमा सावित्रा मल्ल, चामुण्डा विन्द्रासैनी नगरपालिकामा एमालेका मेयरमा सुर्य वहादुर शाही र तारा शाअी, ठाटीकाँध गाउपालिकामा एमालेका अध्यक्षमा धिर वहादुर शाही र उपाध्यक्षमा सुस्मिता सिंह, महावु गाउपालिकामा एमालेका [...]

दैलेखको महावु गाउपालिकामा एमाले विजयी

दैलेख, जेठ ३, दैलेखका ११ वटा स्थानीय इकाई मध्ये अन्तिम नतिजा सार्वजनिक भएको चौथो इकाईमा नेकपा एमाले बाजी मारेको छ । महावु गाउपालिका नेकपा एमालेका अध्यक्ष उम्मेदवार जंग वहादुर शाही र उपाध्यक्षमा उम्मेदवार प्रेमा वुढा विजयी भएका हुन । यस्तै ६ वटा वडा रहेको सो गाउपालिकामा नेकपा एमालेका ४ वडा जितेको छ । एमालेले १, ४, ५ र ६ जितेको छ भने २ र ३ मा काँग्रेसले जितेको छ । एमालेका शाहीले काग्रेसका कर्ण वहादुर शाहीलाई ६३० मत अन्तरले पराजित गरेका हुन । एमाले शाहीले [...]

भगवति माई गापामा एमाले अगाडी (पछिल्लो अपडेट)

दैलेख जेठ–३, भगवति माई गाउपालिकामा एमालेले अग्रता लिएकोछ । यसमा नेकपा एमाले भन्दा काग्रेसका अध्यक्ष पदका उम्मेदवार ६०२ मतले पछाडी छन् । यस गाउपालिकामा वडा नं. १, २ र ४ मा एमालेले जितेको छ भने काग्रेसले ३ मा जितेकोछ । अन्य वडाको मत गणना जारीछ [...]

नौमुल गापामा काग्रेस अगाडी (पछिल्लो अपडेट)

दैलेख जेठ–३, नौमुले गाउपालिकामा काग्रेसले अग्रता लिएकोछ । यसमा काग्रेसका अध्यक्ष पदका उम्मेदवार भदे वुढा (भगिराम) ले १३७६ मत पाएका छने भने एमालेका उम्मेदवार लिल वहादुर रामजालीले १०४२, माओवादी केन्द्रका छविराम सुवेदीले ७९८ मत पाएकाछन् । । त्यसै गरि उपाध्यक्षमा पनि काग्रेसका अमृता सिंह अगाडी रहेका छिन् उनले १४२७ मत पाएकी छिन भने एमालेका झरना चन्दले ७०८, माओवादी केन्द्रका चन्द्रा थापाले ६९६ मत पाएकी छिन । यस गाउपालिकामा वडा नं. १ मा एमालेले जितेको छ [...]

दुल्लू नपामा एमाले अगाडी (पछिल्लो अपडेट)

दैलेख जेठ–३, दुल्लू नगरपालिकामा एमालेले अग्रता लिएकोछ । यसमा एमाले भन्दा काग्रेसका मेयर पदका उम्मेदवार २४४ मतले पछाडी छन् । त्यसै गरि उप मेयरामा एमाले भन्दा काग्रेसका उम्मेदवार ४७१ मतले पछाडी छन् । यस नगरपालिकामा वडा नं. ९, १०, ११, १२ र १३ एमाले ले वाजी मारेको छ भने ७ र ८ मा काग्रेसले जितेकोछ [...]

गुराँसमा काग्रेस अगाडी (पछिल्लो अपडेट)

दैलेख जेठ–३, गुराँस गाउपालिकामा काग्रेसले अग्रता लिएकोछ । यसमा नेकपा एमाले भन्दा काग्रेसका अध्यक्ष पदका उम्मेदवार ६४० मतले अगाडी छन् । त्यसै गरि उपाध्यक्षमा एमाले भन्दा काग्रेसका उम्मेदवार ४२० मतले अगाडी छन् [...]

दैलेखको भैरवी गाउपालिकामा पनि एमाले विजयी

दैलेख, जेठ २ । दैलेखका ११ वटा स्थानीय इकाई मध्ये अन्तिम नतिजा सार्वजनिक भएको तेश्रो इकाईमा नेकपा एमाले बाजी मारेको छ । भैरवी गाउपालिका नेकपा एमालेका अध्यक्ष उम्मेदवार प्रेम वहादुर वुढा र उपाध्यक्षमा उम्मेदवार पदम विष्ट विजयी भएका हुन । यस्तै ७ वटा वडा रहेको सो गाउपालिकामा नेकपा एमालेका ४ वडा जितेको छ । एमालेले १, २, ४, र ७ जितेको छ भने ३, ५ र ६ मा काँग्रेसले जितेको छ । एमालेका वुढाले काग्रेसका जर्नाजन ज्ञवालीलाई ५०७ मत अन्तरले पराजित गरेका हुन । वुढाले [...]
1 486 487 488 489 490 629