ब्रेकिङ खबर

स्थानीय निकाय संख्या घटाउदा असुविधा धेरै

ज्वाला सन्देश सम्वाददाता दैलेख, साउन ११ – गाउँपालिका र नगरपालिकाको संख्या घटाउन आयोगले गरेको निर्णय व्यवहारिक नभएको दैलेखवासीले असन्तुष्टी पोखेका छन् । अहिलेको ४९ गाविस र २ नगरपालिकालाई अव ८ वटा मात्र स्थानीय निकाय कायम गर्न गरेको सिफारिस अनुसार पुनर्संरचना गर्नु नागरिक समाजका अगुवा, राजनीतिक दलका नेता–कार्यकर्ता समेतले अव्यवहारिक हुने बताएका छन् [...]

देशको ऐतिहासिक अभिभारा पूरा गर्न प्रचण्डको नेतृत्व आवश्यकः एकता मञ्च

शेरबहादुर थापा बैँगलोर, १० साउन । अखिल भारत नेपाली एकता मञ्च दक्षिण पूर्व भारत क्षेत्रीय समितिको छैटौं सम्मेलन घोषणा सभा कर्नाटक राज्यको वेंगलोरस्थित विधान सभा अगाडी कब्बन पार्क, कर्नाटका सरकारी सचिवालय क्लब हलमा गत आइतबार सम्पन्न भएको छ [...]

डा. केसी र सरकारी प्रतिनिधिबीच सहमति, केसीले भोलि अनशन तोड्ने

रावण ९, २०७३- स्वास्थ्य शिक्षा विकृति हटाउन र अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनुपर्ने मागसहित अनशन बसेका डा. गोविन्द केसी र सरकारी वार्ता टोलीबीच आज सहमति भएको छ [...]

उमाविमा वायरलेस इन्टरनेट सेवा जडान

भक्त वहादुर शाही दैलेख,साउन ९ गते । यहाँका जिल्लाका २१ वटा सामुदायिक उच्च माध्यामिक विद्यालयहरुमा वायरलेस इन्टरनेट सेवा जडान गरिएको गरिएको छ । विद्यार्थीले कक्षा कोठामा अध्यायपन गराउने सहित बाहिय ज्ञान हासिल गरुन भन्ने उद्देश्यका साथ ती विद्यालयमा इन्टरनेट सेवा जडान गरिएको हो । शिक्षालाई सुचना र प्रविधिसँग जोड्न जिल्ला विकास समिति दैलखले निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रमको सहयोगमा रुपान्तरण नेपाल मार्फत वायरलेस इन्टरनेट सेवा जडान [...]

बहुउद्देश्यीय कृषि गतिविधि अनुगमन

दैलेख, साउन ९ – दैलेखको बराहमा जिल्ला कृषि विकास कार्यालय र विभिन्न गैससहरुको सहभागितामा बहुउद्देश्यीय सिचाई तथा खानेपानी योजना, बेमौसमी तरकारी खेती लगायतका कृषि उत्पादकत्व बृद्धि कार्यक्रम संचालन भएका छन् [...]

गोविन्द केसीको समर्थनमा को-को आए? (तस्बिरसहित)

वरिष्ठ चिकित्सक गोविन्द केसीको समर्थनमा शनिबार राजधानीमा भएको प्रदर्शनमा सर्वसाधारणसहित लब्धप्रतिष्ठित व्यक्तिको पनि सहभागिता रह्यो। पूर्व प्रशासक, कलाकार, डाक्टरलगायत सामाजिक क्षेत्रका व्यक्तिहरू जुलुशमा सहभागी भएर डा. केसीको समर्थनमा ऐक्यवद्धता जनाए। चिकित्सा क्षेत्र सुधार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउन माग गर्दै वरिष्ठ चिकित्सक केसी १४ दिनदेखि अनसनरत् [...]

कक्षा ११ सञ्चालनको अनुमती पत्र पाउन ८ लाखको भौचर बुझाउनु पर्ने

भक्तपुर – यस बर्ष कक्षा ११ सञ्चालनको अनुमती पाएका विद्यालयहरुले ८ लाख रुपैंयाको भौचर भरेको प्रमाण शिक्षा विभागमा पेश गरेपछि मात्रै अनुमति पत्र प्राप्त गर्ने भएका छन् । यस अघि उच्च माध्यमिक शिक्षा परिषद्ले दिदैं आएको सम्बन्धनको काम शिक्षा ऐन संशोधन भएसँगै शिक्षा विभागमा सरे अनुसार विभागले प्रकृया शुरु गरेको हो [...]

स्वामी वृक्ष संरक्षणमा स्थानीयले गरे, लाखौं खर्च

दैलेख, साउन ४ – पंचकोशी क्षेत्र अन्तर्गत नाविस्थानमा रहेको पुरानो विशाल स्वामीको वृक्ष संरक्षणमा स्थानीयहरुले लाखौं रकम खर्च गरेका छन् । आफ्नो पुर्खाले लगाएको वृक्षको सम्झाना गर्दै संरक्षणका लागि उनीहरुले पैसा उठाएर खर्च गरेका हुन् [...]

बाढी पहिरोले हाईड्रोमा करोडौं क्षती

दैलेख, श्रावण ४ – दैलेखको द्धारीमा निर्माण सम्पन्न हुने तयारीमा रहेको ३.७५ मेगावाटको द्धारीखोला हाईड्रोपावरले बाढी र पहिरो आउदा ठुलो क्षति ब्यहोरेको छ । पाईपलाईन र मुहान साईटमा पहिरो र बाढीले २ करोडको क्षति पुगेको निर्माण प्रर्वधक भुर्गोल ईनजी डेप्लोमेन्ट कम्पन्नीले जनाएको छ [...]

राष्ट्रिय सेवा दल तालिम सुरु

दैलेख, साउन ४ गते – दैलेख सदरमुकामस्थित नेपाली सेनाको समरसुर गुल्मले त्रिभुवन उच्च माविका छात्रछात्रालाई राष्ट्रिय सेवादलको दोश्रो समूहको तालिम आजदेखि सुरु गरेको छ । छनौट भएका ३६ सहभागी र अभिभावक समेतको उपस्थितिमा प्रथम प्रवचन कार्यक्रम गरी औपचारिक सुरु गरिएको हो [...]
1 560 561 562 563 564 609