ब्रेकिङ खबर

डा. केसीको अनसन स्थलमा स‌ंसदीय टोली, एमाले सांसदहरु गएनन्

श्रावण ३, २०७३- चिकित्सा शिक्षाको सुधार र अख्तियार प्रमुख लोकमानसिं कार्कीलाई महाअभियोग लगाउन माग गर्दै ९ दिनदेखि आमरण अनसनरत डा. गोविन्द केसीलाई भेट्न संसदीय टोली शिक्षण अस्पताल पुगेको छ । स‌ंसदको ४४ सदस्यीय सामाजिक न्याय तथा मानवअधिकार समितिका सभापति सुशीलकुमार श्रेष्ठको नेतृत्वमा जम्मा १० जना मात्र अनशनस्थल पुगेका थिए । समितिका एमाले साँसदहरु भने गएनन् [...]

कार्य सम्पादनमा दैलेख दोस्रो

महेन्द्र सापकोटा दैलेख २ साउन– स्थानीय निकाय स्वयत्त शाशन ऐन ०५५ र स्थानीय आर्थिक प्रशाशन नियमावली ०६६ बमोजिम विभिन्न सुधारात्मक काम गर्दै न्यूनतम सर्त तथा कार्यसम्पादन मापनको नतिजामा दैलेख जिविसले ८५ अंक प्राप्त गरी नेपालकै दोस्रो भएको छ [...]

सेनाले राष्ट्रिय सेवादल तालिम दिंदै

अमर सुनार दैलेख, साउन २ – दैलेख सदरमुकामस्थित नेपाली सेनाको समरसुर गणले दोश्रो पटक त्रिभुवन उच्च माविका नयाँ ३६ जना छात्रछात्रालाई राष्ट्रिय सेवादलको तालिम दिने भएको छ । साउन ४ गते प्रथम प्रवचन कार्यक्रम गरी औपचारिक रुपमा सुरु गरिंदैछ । यस अघि अघिल्लो वर्ष जिल्लामै पहिलो पटक यस विद्यालयबाट त्यति नै संख्यामा तालिम गराएको थियो [...]

गोविन्द केसीको समर्थनमा राजधानीमा प्रदर्शन

त्रिवि शिक्षण अस्पतालमा अनसनरत् डाक्टर गोविन्द केसीको माग पूरा गर्न दबाब दिँदै शनिबार राजधानीमा विशाल जुलुश प्रदर्शन गरिएको छ। डाक्टर, नर्स, सर्वसाधारणलगायत स्वस्फूर्त रुपमा माइतीघर मण्डलाबाट निस्केको जुलुश एभरेष्ट होटल पुगेर रोकिएको छ। जुलुशमा संलग्न डाक्टरले सडकमै चेकजाँच [...]

६ लाख चन्दाबाट सुन्दर प्रहरी आवास

दुर्गा वि.सी सल्यानको घाँजरीपिपल गाविस र माझकाँडा ९ नजिकैको सिमाना बालुवा संग्रहि वजारमा स्थानीयको सहयोगमा प्रहरी चौकि भवन निमार्ण गरिएको छ । गाविस तथा स्थानीयको चन्दा सर सहयोगमा बालुवासँग्रहि वजारमा बनगार प्रहरी चौकि भवन निमार्ण गरिदिएका छन् [...]

प्रधानमन्त्रीजी, पढ्नुहोस् मेडिकल कलेजहरूको हालत!

५० लाख लिएर एउटा कोठामा १५० विद्यार्थी पढाउने मेडिकल कलेजले कस्ता डाक्टर उत्पादन गर्छन्? उनी उठेर अघि-अघि हिँडे, म पछि-पछि। खुट्टामा छालाको हाल्फ बुट, जिन्स प्यान्ट, कम्मरभित्र नघुसारी बाहिरै छोडेको सफा सेतो सर्ट, हातमा आइफोन सिक्स र आइफोन सिक्स प्लसका दुई सेट। उनको वरिपरि सञ्चार-सेट बोकेका तीन सहायक। शरीर पुरै ‘स्वीङ’ गरेर हिँड्ने ४० वर्षीय भि. नटराजप्रसाद ‘साउथ इन्डियन’ सिनेमाको कुनै हिरोभन्दा कम देखिन्नन्। उनी दक्षिण भारत तिरुपतिका त हुन्। तर, [...]

योजनामा निगरानी वढाउँदैै एलडिओ

महेन्द्र सापकोटा दैलेख २९ असार– जिल्लाका विभिन्न गाविसहरुमा भैरहेको विकास निमार्णको गतिविधिहरुको काम प्रभावकारी भए नभएको वारेमा स्थानीय विकास अधिकारी हरि प्याकुरेले गाउँमै पुगेर निगरानी राख्दै आएका छन् । स्थानीय विकास अधिकारी प्याकुरेलले गाउँ गाउँमा पुगी सम्झौता अनुसारको काम भए नभएको वारेमा निगरानी वढाएका हुन् [...]

चैतसम्म प्रचण्ड, त्यसपछि देउवा प्रधानमन्त्री

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच नयाँ सरकारको नेतृत्व आधा–आधा समय मिलाएर लिने सहमति बनेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गत असोज महिनामा दिएको समर्थन फिर्ता लिँदै माओवादी सरकारबाट बाहिरिएपछि संसदको सबैभन्दा ठूलो दल कांग्रेसको समर्थनमा पहिलो चरणमा माओवादी अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा सरकार बन्ने सहमति भएको [...]

डा. केसीको अनसन शुरु, सरकार चिकित्सा शिक्षा ऐन पारितको तयारीमा

काठमाडौं– शिक्षण अस्पताल प्रशासनले अवरोध सिर्जना गरे पनि डा. गोविन्द केसीले अस्पताल परिसरमै पूर्व घोषित अनसनलाई निरन्तरता दिएका छन् । अनसन अगावै प्रधानमन्त्री केपी ओलीले वार्ताका लागि बोलाए पनि आफ्ना प्रतिनिधी त्यसतर्फ पठाएर डा. केसीले अस्पताल परिसरमा पत्रकार सम्मेलन गरी  अनसन शुरु गरेका हुन् । चिकित्सा शिक्षाको बेथिती अन्त्य तथा अख्तियार प्रमुख लोकमान सिंह कार्कीलाई व्यवस्थापिका संसदले महाअभियोग लगाउनु पर्ने माग सहित उनले अनशन शुरु गरेका [...]

मन्त्रिमण्डल हेरफेर : पहिलो शिकार गृहमन्त्री बस्नेत !

काठमाडौं, २६ असार । सत्तारुढ दल नेकपा एमाले र माओवादी केन्द्रवीच मन्त्रिमण्डल विस्तार गर्ने विषयलाई लिएर सहमति बनेको छ । माओवादी केन्द्रले पछिल्लो समय राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने अडानका साथ अभियान छेडेको थियो, तर उसको चाहना सफल नभएपछि हाललाई आएर माओवादी प्रधानमन्त्री केपी शर्मा ओलीले भनेझैं मन्त्रिमण्डल हेरफेर गर्ने तयारीका साथ प्रक्रिया थालेको छ [...]
1 561 562 563 564 565 609